गाडीमा रारा तालको यात्रा | कसरी पुगिन्छ कति खर्च लाग्छ सम्पुर्ण जानकारी | beautiful place of nepal

गाडीमा रारा तालको यात्रा | कसरी पुगिन्छ कति खर्च लाग्छ सम्पुर्ण जानकारी | Rara lake jaurney by car स्वर्गकी अप्सरा भनिने मुगुको सुन्दर रारा तालसम्म गाडीमा कसरी पुग्न सकिन्छ? बाटोको अवस्था कस्तो छ र कति खर्च लाग्छ? यस भिडियोमा हामीले कालिकोटको मान्मा बजारदेखि रारा तालसम्मको सम्पूर्ण यात्रा वृत्तान्त समेटेका छौँ। यात्राका क्रममा कर्णाली राजमार्ग, पिलीको ऐतिहासिक भिर, जुम्लाको सिँजा उपत्यका, नागमा, भुलभुलेमा परेको हिउँ र रारा तालको लोभलाग्दो दृश्यहरू देख्न सक्नुहुनेछ। यदि तपाईं पनि रारा घुम्ने योजनामा हुनुहुन्छ भने यो भिडियोले तपाईंलाई पूर्ण जानकारी दिनेछ। भिडियोमा समेटिएका मुख्य कुराहरू: कालिकोट (मान्मा) देखि रारासम्मको दूरी र बाटोको अवस्था। बाटोमा खाने र बस्ने सुविधा तथा खर्च। जुम्लाको सिँजा र प्रसिद्ध मार्सी धानको फाँट। भुलभुलेमा हिउँको रमाइलो अनुभव। रारा तालको प्रवेश शुल्क र घोडा सवारीको जानकारी। भिडियो कस्तो लाग्यो? प्रतिक्रिया दिन नभुल्नुहोला। साथै च्यानललाई Subscribe गरी यस्तै जानकारीमूलक यात्रा भिडियोहरू हेर्नुहोला। #RaraLake #RaraJourney #MuguNepal #KarnaliHighway #RaraTravelGuide #EntertainmentMMC #NepalVlog #RaraLakeTour "Entertainment MMC मा तपाईंलाई स्वागत छ! हाम्रो यस च्यानलमा तपाईंले नेपालका विभिन्न सुन्दर पर्यटकीय स्थलहरू, नयाँ बनेका सडक मार्गहरू, ऐतिहासिक तथा रहस्यमय ठाउँहरूको विस्तृत जानकारी र यात्रा भ्लगहरू (Travel Vlogs) हेर्न पाउनुहुनेछ। हामी नेपालको प्राकृतिक सुन्दरता र लुकेका रोचक तथ्यहरूलाई भिडियोमार्फत तपाईंहरूमाझ ल्याउने प्रयास गर्दछौं। हाम्रो उद्देश्य मनोरञ्जनका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनु हो। यदि तपाईंलाई यात्रा गर्न, नयाँ ठाउँहरूका बारेमा जान्न र नेपालको सुन्दरता हेर्न मनपर्छ भने हाम्रो च्यानललाई Subscribe गर्न नभुल्नुहोला। धन्यवाद!"

विज्ञसँग बहसः देश अनिश्चयतर्फ, बालेन–रवि नबुझ्नु नै ठुलो गल्ती #gagan_thapa #rabi #pm_balendra_shah
▶︎

बालेनको भिषण तयारी, फेरियो शैली– अर्काे उथलपुथल,MCC मतियार स्वर्णिमले डुबाउँदै, NTV:२० करोड घोटाला

नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | पानीमाथि बसेको अनौठो बस्ती | कालीगण्डकीले लुकाएको रहस्य

B.P. Highway New Update | फेरि बन्द भयो  @Nayagoreto

जाने हैन त चुङ्रीबुकी? रुकुमपूर्व  Heavenly Place Chungribuki/Chaurikharka Rukum

नेपालमै छ पेट्रोल खानी, तर मोरङ भाउन्नेको तेल किन निकालिएन?

राराका घोडचढी | Rara ka Ghodchadhi | Herne Katha EP107 | हेर्ने कथा

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Saun 5 gate 2083.

नेपालकै सबैभन्दा खतरनाक बाटो | मुगु देखी जुम्ला सम्मको यात्रा | most dangerous highway of nepal

PRASAD 2 || Nepali Full Movie 2026 || Bipin Karki, Keki Adhikari, Arpan Thapa, Mahesh Tripathi

मनाङ यात्रा || बालुवा माथिको सुन्दर धर्ती || Manang in Summer, Beauty of Desert of Nepal Manang

🚨 तेह्रथुमको राँके बजारमा यस्तो के भयो? 😱 एक्कासी सबै जना जम्मा भए Terhathum Ranke Bazaar Vlog

Ramaroshan Achham || अछाम रामारोशन, 12 बण्ड र 18 खण्ड भएको अचम्मको क्षेत्र || Hidden Gems Of West

रवी-स्वर्णिम अघि बढे,धरापमा बालेन || पत्रकार त्रिपाठीले दिए गोप्य सूचना ! १० कारण सुदन असफल । Binod

RARA  DOCUMENTARY ||  रारा ताल
▶︎

RARA DOCUMENTARY || रारा ताल

कर्णाली राजमार्गको डरलाग्दो तर लोभलाग्दो यात्रा | Dailekh to Jumla Road Trip

१२ वर्ष पछि दिदि बहिनीको भेट भयो !! भेट्ने बित्तिकै झगडा !!  Tuki Nepal !!

रविको मौनता: प्रधानमन्त्री देखि मन्त्रीहरू फेरिने व्यापक चर्चा ?

संविधान संशोधन बहसपत्रमा के छ ? || SIDHAKURA ||

Manang Trip | मनाङ जाने बाटो @Nayagoreto