आसरा सुधार केन्द्र धनगढी-१४ फुलवारी, कैलाली

हाम्रो समाजमा लागू पदार्थको दुव्र्यसनले गम्भीर असर पारेको छ । यसले विशेष गरी युवा पुस्तालाई समेटेर हाम्रो भविष्यलाई खतरा पुर्याइरहेको छ । युवाहरूको जीवन र भविष्यमा यसले अपूरणीय नोक्सान पुर्याइरहेको हुँदा यसको रोकथाम र नियन्त्रणका लागि नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गरिरहेको छ । समाजमा दुव्र्यसनको समस्या दिनप्रतिदिन गहिरिँदै गएको छ । यसलाई समाधान गर्न कानूनी कदम मात्र पर्याप्त हुदैन । यस कारण नेपाल प्रहरीले समाजमैत्री प्रहरीको अवधारणा अपनाउँदै, ‘आसरा सुधार केन्द्र’को स्थापना गरेको हो । यो केन्द्रमा केवल दुव्र्यसनमा परेकाहरूलाई सुधारका लागि उचित अवसर प्रदान गर्छ । यस केन्द्रमा रहेका व्यक्तिहरूलाई मनोवैज्ञानिक परामर्श, योग, ध्यान, खेलकुद, र समूह परामर्शजस्ता विविध गतिविधिहरूको माध्यमबाट लागू पदार्थलाई त्याग्न र मानसिक र शारीरिक रूपमा बलियो बन्ने अवसर दिइन्छ । यसले तिनीहरूको आत्मबल बढाउँछ र जीवनलाई नयाँ दिशा दिन मद्दत गर्दछ । तर, यो अभियान केवल प्रहरीको प्रयासले मात्र सफल हुँदैन । यसमा परिवार र समाजको भूमिका अत्यन्त महत्वपूर्ण छ । यदि हामीले यो समस्या समाधान गर्न चाहन्छौं भने सबैको सामूहिक प्रयास र सहयोग अपरिहार्य छ । त्यसैले, म सबैलाई आग्रह गर्दछु कि यदि तपाईंको वरिपरि कोही लागू पदार्थको दुव्र्यसनको चपेटामा परेका छन् भने, नेपाल प्रहरीसँग सम्पर्क गर्नुहोस् । हाम्रो लक्ष्य भनेको दुव्र्यसनमा फसेका व्यक्तिहरूको जीवनलाई सुधारेर तिनीहरूको भविष्य उज्जवल बनाउनु हो । नेपाल प्रहरी केवल कानूनी कार्यान्वयन गर्ने संस्था मात्र होइन, समाज सुधारका अभियानमा प्रत्यक्ष रूपमा संलग्न छ । हामी सबैको एकजुट प्रयासले मात्र लागू पदार्थमुक्त भविष्य निर्माण गर्न सकिन्छ । हामी सबैको जिम्मेवारी हो, यो अभियानलाई सफल बनाउन र हाम्रो समाजलाई सुरक्षित, स्वस्थ र समृद्ध बनाउन ।”

JANITOR vs THE BIGGEST GUY IN THE GYM. HE Didn’t Expect THAT
▶︎

TV ART SLIDESHOW 24/7 | Vintage Floral Gallery 🌼4K Framed Art Screensaver for Living Room

‘केपी ओली र प्रचण्ड मिल्दैमा अब जनताले पत्याउँदैनन्’ | Narayankaji Shrestha | Warpar

युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने सरकारी कर्माचारी पक्राउ; निर्मलाको ह त्यारा कोहो? KESHAV ADHIKARI

News🔴today nepali news aaj ka mukhya samachar taja l sunday

This Mexican mother put drugs in her son's suitcase and put Colombia's airport on alert.

ज्ञानेन्द्रलाई काँध हाल्दै सुधनमाथि आक्रामक रमेश प्रसाई: सभामुखले ३ पटक बोल्दानि बोलेनन् राजु पाण्डे

प्र.अ.म.नि टेक प्रसाद राई ज्यूबाट नेपाल प्रहरी पेट्रोल पम्प र स्कुल धनगढीको निरीक्षण भ्रमण सम्पन्न

CIA’s Secret Battlefield in Nepal
▶︎

CIA’s Secret Battlefield in Nepal

Exclusive: Former Auditor General Exposes Alleged Corruption Behind Chandragiri Hills Project||EP-76

माेरङकाे सुन्दरहरैंचा ३ स्थित आश्रय सुधार केन्द्र

Boho Art Screensaver | Turn Your TV Into Wall Art | Art Slideshow For TV | 1 Hr | No Sound

निर्वाचनको शान्ति, सुरक्षा  गर्न नेपाल प्रहरीका कर्मचारीहरू विभिन्न जिल्लाहरुमा परिचालन

Ein Tag im schlimmsten Gefängnis der Welt

नेपालमा नौलो  प्रविधी पोडवे आउँदै || निल भट्टराई,  सह–संस्थापक - काठमाडौँ पोडवे कम्पनी प्रा.ली

The Hunt for India's Most Wanted Te*riorist in Nepal

जुरुक्क कर्नाली २०८२ || Jurukka Karnali || Subodh Gautam || Sisnupani Nepal || Karnalikokuda

४१ वर्षदेखि जापनीज गाइड गरेका उत्तम बज्राचार्यसँग पाटन दरबार स्क्वायर घुमघाम : Patan Durbar Square

एमाले-कांग्रेसलाई अगाडी राखेर चन्द्र भण्डारीले सातो खाए: देशलाई बृद्धा आश्रम बनायो, अझै ठुला कुरा !

बैदेशिक रोजगार बोर्ड श्रमिकको सुख-दुःखको सारथी हो Director Tikaram Dhakal/Simon Neupane/FEBN