प्र.अ.म.नि टेक प्रसाद राई ज्यूबाट नेपाल प्रहरी पेट्रोल पम्प र स्कुल धनगढीको निरीक्षण भ्रमण सम्पन्न

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन बिभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई ज्यूबाट नेपाल प्रहरी स्कुल धनगढीको निरीक्षण भ्रमण मिति २०८१।११।०६ गतेका नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन बिभाग नक्साल, काठमाण्डौबाट पाल्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई ज्यूले नेपाल प्रहरी स्कुल धनगढी र सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढी शाखाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, छात्रावास, भान्छा, कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला लगायतका संरचनाहरुको अवलोकन गर्नुभयो । निरीक्षण पश्चात प्रशासन बिभाग प्रमुख ज्यूले बिद्यालयका प्रिन्सिपल र शिक्षक शिक्षिकाहरुसंग छलफल तथा अन्तरक्रिया गर्दै सोहार्दपुर्ण वातावरणमा अध्यापन गराउन अनुरोध गर्नुभयो र अस्पतालमा उपचारत बिरामी प्रहरी कर्मचारी र पुर्व प्रहरी कर्मचारीहरु संग भेटघाट र सिघ्र स्वास्थ लाभको समेत कामना व्यक्त गर्नु भयो । उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पुर्वाधार निर्देशनालयका प्रमुख प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. फणिन्द्र बरालज्यू, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दज्यू, प्रहरी उपरीक्षक नवराज कार्कीज्यू लगायत कार्यरत सिनियर प्रहरी अधिकृतहरु, नेपाल प्रहरी स्कुल धनगढीका प्राचार्य हेम बहादुर चन्द, सह-प्राचार्य मनिराज पाण्डे, नेपाल प्रहरी स्कुल धनगढीका समादेशक प्रहरी निरीक्षक हरी प्रसाद पुन लगायत कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

त्यति बेला कुन लुगा लगाको थियो भन्नु त || Best of Kailash Karki Comedy Club Comedy Video
▶︎

प्रहरी महानिरीक्षक दान बहादुर कार्की | IGP Dan Bahadur Karki | Nepal Police

प्रहरी समाचार
▶︎

प्रहरी समाचार

नेपाल पुलिस क्लब परिसरमा नव निर्मित “नेपाल पुलिस क्लब THE BLUE PAVILION”

प्रहरी कार्यक्रम भाग ८०  (koshiprovince_policeprogram_Ep 80) ६९ औं प्रहरी दिवस २०८१ बिशेष

Rekha जी को रुलाने के बाद Amitabh ने पोंछे उनके आंसू || The Kapil Sharma Show || Latest Episode ||

महेश हर्कलाई अजयको कडा दनक, बालेन सरकारले निर्मलालाई न्याय दिनुपर्छ भन्दै गर्जिए भाइरल Ajay Shrestha

विश्वमा नेपाल चिनाउने चित्र बनाउदै सरकार, कोटेश्वरको भित्तैभरी लेखियो शान्ती फैलाउने चित्रकला

कसले र किन गिजल्यो नि*र्मला पन्त ह**त्या प्रकरण? गृहमन्त्री सुदन गुरुङले ह**त्यारा पत्ता लगाउलान् ?

'It's Going To Be Beautiful': Trump Teases Construction Of New Helipad For White House

प्रहरी कार्यक्रम भाग ८९ (koshiprovince_policeprogram_Ep 89)

दार्चुला टेकेर र दुख देखेर आएका सासद हर्क साम्पाङले संसदमा तिकर सडकका लागि आवाज उठाउदै ।

गृह मन्त्री सुधन गुरुङ सशस्त्र प्रहरी निरीक्षकहरुको निरीक्षण गर्दै ।‍ apf inspector pass out

१५ वर्षीय धामी विक्रम कार्कीले जमिनमुनिबाट यसरी निकाले करूवा || यसअघि पनि सामान निकालेको दाबी

No Food, No Shelter: Nepal's Sukumasi Families Left Homeless

संसदमा हर्क साम्पाङको भाषण सुनेपछी पुण्य सिधै मिडियामा, बालेन सरकारको दिनगन्ति शुरु भएकाे खु लासा

Funeral procession for Iran's Supreme Leader

Physical Efficiency Test at Nepal Police Academy Maharajgunj

'Pump and dump scheme'? Regulators would investigate Trump's crypto if he was anyone else: Analyst