खाएकै कुराले बाँच्छौं र खाएकै कुराले मर्छौं, परमेश्वरको मण्डलीको निस्तार-चाड
【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] परमेश्वरले पहिलो मानिस आदम र हव्वालाई “असल र खराबको ज्ञान दिने रूखको फल नखानू । खायौ भने मर्नेछौ” भन्नुभयो । तर आदम र हव्वाले सर्पको छलमा परेर निषेधित फल खाए । परिणामस्वरूप तिनीहरू अदनको बगैँचाबाट निकालिए र मर्न पुगे । जीवनको फलको वास्तविकता हुनुभएका येशूज्यूको देह र रगत, निस्तार-चाडमार्फत दिनुभएको निस्तार-चाडमा, येशूज्यूले नयाँ करार घोषणा गर्नुभयो, जसद्वारा हामीले उहाँको देह र रगत खाएर अनन्त जीवन पाउन सक्छौं । येशूज्यू स्वयम्ले उहाँ नै अदनको बगैँचाको जीवनको फल हुनुहुन्छ भन्ने कुरा प्रकट गरिदिनुभयो । यति महत्त्वपूर्ण निस्तार-चाड ई.सं. ३२५मा रद्द भयो र १,६०० वर्षसम्मको लामो समयसम्म निस्तार-चाड मनाइएन । तर वर्तमान समयमा निस्तार-चाड पुनर्स्थापना भएर जीवनको फलतर्फको बाटो पुनः खोलिएको छ । अगमवाणीअनुसार दोस्रो आगमनका येशूज्यूको रूपमा आउनुभएका आन साङ होङज्यूले लामो समयसम्म राखिएको जीवनको फलतर्फको बाटो खोलिदिनुभयो । यशैया २५:६-९ सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य ... लाउनुहुनेछ ... उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ ... त्यस दिन तिनीहरूले भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ ... 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

Muslim Boy Begged Allah for 7 Days… Jesus Answered in 30 Seconds
![स्वर्गको भाषा र नरकको भाषा [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ]](https://i.ytimg.com/vi/031T59B3QSE/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLAqCdQEEHatw4xneFSlcDNNV-zRUw)
स्वर्गको भाषा र नरकको भाषा [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ]

गुप्त मन्न र नयाँ नाउँ 【आन साङ होङ, निस्तार–चाड】

Spoken Words Power and Responsibility in God's Kingdom II Boliyeko Sabdaharuko Sakti Ra Jimmewar

पवित्र आत्मा र दुलहीकहाँ आओ 【आन साङ होङ, माता परमेश्वर】

प्रेरितहरूको जगमाथि निर्माण भएको परमेश्वरको मण्डली | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरको एग्रीमेन्ट को शक्तिः Power of God's Agreement

सात आशिष तपाईंको जीवनमा / Solomon Rai

स्वर्गको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

उत्साहित होओ, किनकि स्वर्गको राज्य नजिक आएको छ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

स्वर्गको बाटो र उजाड-स्थानको बाटो (२) 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

कोरेसको प्रेरणा र हाम्रो भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

खुशीको रहस्य र स्वर्ग-राज्य | परमेश्वरको मण्डली
![अचानक फिर्ता बोलावट[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता]](https://i.ytimg.com/vi/c_Qmmyod3kc/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLDfF7181vPwMmEEiB-6Rz_yjyb12g)
अचानक फिर्ता बोलावट[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता]

यरूशलेम र स्वर्गीय माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

जसले आफूलाई उच्च पार्दछ, त्यो होच्याइनेछ (परमेश्वरको मण्डलीका)

अनन्त जीवनको आशिष्, निस्तार-चाड | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पश्चात्ताप गर्नेहरू र पश्चात्ताप नगर्नेहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

मुक्तिदाता र नयाँ नाउँ, आन साङ होङ

