स्वर्गको भाषा र नरकको भाषा [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ]
[धन्यवादको बोलीद्वारा परमेश्वरलाई महिमा चढाउने परमेश्वरको मण्डलीका सन्तहरू] आन साङ होङज्यू र स्वर्गीय माताले, जस्तोसुकै कठिनाइ आइपरे पनि निरुत्साहित नभईकन यहोशू र कालेबले जस्तै, सबैभन्दा पहिला परमेश्वरको इच्छालाई सोच्दै धन्यवादी हुनुपर्छ भनेर बाइबलका शिक्षाहरूमार्फत बोध गराउनुभएको छ । [एउटा बोलीले गर्दा कनानको भूमिमा प्रवेश गर्न नसकेका मोशा] परमेश्वरका सन्तानहरूले सधैँ स्वर्गको भाषा बोल्नुपर्छ । स्वर्गीय माताको शिक्षाजस्तै, हामीले सधैँ प्रशंसा र धन्यवादको बोली बोल्नुपर्छ, अनि मोशाले जस्तै क्षणिकको भावनामा बहकिएर गलत कुरा बोल्न पुगिन्छ कि भन्ने कुरामा हामीहरू होशियार रहनुपर्छ । मत्ती १२:३६-३७ “... हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ । किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

हामी परमेश्वरका सन्तान हौं भन्ने प्रमाण 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】
![जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै [परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर]](https://i.ytimg.com/vi/J0otTcQe6p8/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLCdO1E1tIQS4s0Tak7m8B8PC9WkWg)
जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै [परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर]

सियोन निर्माण गर्नुभएका आन साङ होङज्यू 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

तुरहीको चाड र पश्चात्तापको तुरही | परमेश्वरको मण्डली

यहूदा इस्करियोतको विश्वास | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

बलिया र साहसी होओ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

धैर्यता चाहिने युग | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

त्रिएक र ख्रीष्ट | आन साङ होङ
![मौका [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]](https://i.ytimg.com/vi/eMc_k3DStLQ/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLDe88B2DiCz2JYNyuoY8q5fConaww)
मौका [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]

परमेश्वर मेरो धन हुनुहुन्छ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरप्रतिको विश्वास | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

हाम्रो जीवनमा कति दिन बाँकी छ होला ? | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

कोरेसको प्रेरणा र हाम्रो भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
![[नयाँ भजन | Guide] No.115 माताको मन्दिर निर्माण | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज](https://i.ytimg.com/vi/ds4OrdNbMog/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLA7WuYVGsasQ-o3K1XO7aCUcBS35Q)
[नयाँ भजन | Guide] No.115 माताको मन्दिर निर्माण | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

එසේ කරපන්න | දෙවියන්වහන්සේගේ සභාව, ආන්සාංහොං, මව් දෙවියන්වහන්සේ
![पवित्र आत्मा र दुलहीले बोलाउँदैहुनुहुन्छ [परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर]](https://i.ytimg.com/vi/J2H2i9g2srM/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLB-vx7XT81asnJR9_mWRg4IRMhatQ)
पवित्र आत्मा र दुलहीले बोलाउँदैहुनुहुन्छ [परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर]

आशाको ढोका खोल्नुहुने परमेश्वर | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

त्रिएक | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

चाडहरू पालन गरिने ठाउँ, सियोन (परमेश्वरको मण्डली विश्व सुसमाचार समाज)

