धर्मको नाममा ठगी? BEDIKA KC ON PODCAST | Mata Exposeed! Ep-11
🎬 New Episode Out Now! यस एपिसोडमा हामीसँग हुनुहुन्छ बेदिका केसी सफल व्यवसायी, जीबीएस एजुकेसनल कन्सल्टेन्सीकी संस्थापक तथा सीईओ, साथै धर्म, संस्कार, तन्त्रविद्या र सामाजिक विषयमा आफ्ना विचारहरू निर्भीक रूपमा प्रस्तुत गर्दै आएकी एक चर्चित व्यक्तित्व हुन् | पछिल्लो समय सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा भाइरल भइरहेका ‘माता’ र ‘केटी झाक्री’ सम्बन्धी विषयमा उनले खुलेर आफ्नो धारणा राख्दै आएकी छन्। धर्म र अध्यात्मप्रति गहिरो रुचि राख्ने बेदिका केसीले धर्मको नाममा हुने कथित ठगी, अन्धविश्वास र आर्थिक शोषणविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी छन्। उनका अनुसार पछिल्लो समय विभिन्न देवी–देवताको अंश चढेको दाबी गर्दै सर्वसाधारणलाई प्रभावित पार्ने र उनीहरूबाट धन–सम्पत्ति असुल्ने प्रवृत्ति बढ्दो छ, जसले वास्तविक धर्म, संस्कृति र आध्यात्मिक परम्परामाथि नै प्रश्न उठाएको छ। यस कुराकानीमा बेदिकाले सामाजिक सञ्जालमा देखिएका ‘माता’ र ‘झाक्री’ सम्बन्धी दाबीहरूबारे आफ्ना धारणा प्रस्तुत गर्दै वास्तविक तान्त्रिक परम्परा, झाक्री संस्कार र त्यसका आधारभूत मान्यताहरूको चर्चा गर्छिन्। उनले असली झाक्रीका चिनारी, तन्त्रविद्याको गोपनीयता, धार्मिक आस्था र अन्धविश्वासबीचको अन्तर, तथा धर्मलाई व्यापार र प्रचारको माध्यम बनाउने प्रवृत्तिबारे आफ्ना विचार राखेकी छन्। कुराकानीका क्रममा उनले देवी–देवताको अंश चढेको दाबी, कथित चमत्कार, सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक सामग्री, तथा त्यसले समाजमा पारिरहेको प्रभावबारे पनि चर्चा गरेकी छन्। साथै, उनले धर्म र संस्कृतिको संरक्षणसँगै नागरिकमा चेतना, विवेक र तथ्यमा आधारित सोचको विकास आवश्यक रहेको बताएकी छन्। आस्था, अध्यात्म, तन्त्रविद्या, सामाजिक चेतना र पछिल्लो समय चर्चामा रहेका ‘माता’ सम्बन्धी विवादका विविध पक्षहरू समेटिएको यो संवादले दर्शकलाई सोच्न, प्रश्न गर्न र धर्म तथा संस्कृतिलाई अझ गहिराइबाट बुझ्न प्रेरित गर्नेछ। बेदिका केसीका अनुसार वास्तविक अध्यात्म आत्मबोध, ज्ञान र सकारात्मक परिवर्तनको माध्यम हुनुपर्छ, नकि डर, भ्रम वा आर्थिक स्वार्थको साधनवाट | Watch the full episode now! 🎥 Guest BEDIKA KC Host NAREN BHATTARAI Acknowledgement KAMAL KUMAR THAPA Camera RAJIV GAHATRAJ Edit ROSHAN BHATTA Producers SHOBHA SAUD SUNITA CHAULAGAIN Studio NK STUDIO Greenary Partner GAMALA GHAR ( https://www.gamalaghar.com) Sarwadristi Podcast – Where Every Perspective Matters! Hosted by Naren Bhattarai, the Sarwadristi Podcast explores a wide spectrum of thought-provoking topics with insightful and knowledgeable guests from all walks of life. From culture, society, and science to art, entrepreneurship, innovation, and beyond — each episode is a journey of ideas, perspectives, and meaningful conversations that challenge how we see the world. ✨ Presented by NK Media Hub and recorded at NK Studio, the show is dedicated to bringing forward authentic voices, untold stories, and diverse viewpoints. It’s not just about listening — it’s about expanding horizons, sparking curiosity, and connecting with wisdom that can inspire real change. 👉 Subscribe now and join us every week for new episodes filled with knowledge, stories, and perspectives that truly matter! ©naulocreation #BedikaKC #NARENBHATTARAI #Mata #Jhakhri #FakeMata #Tantra #NepaliPodcast #Religion #Dharma #Nepal #Andhabiswas #Spirituality #SarwadristiPodcast #GreenRoomPodcast #NepaliInterview #trendingnepalisongs

साधनाबाट प्राप्त हुने ऊर्जा वास्तवमै के हो? | Bedika KC ले खोलिन् रहस्य | Mahesh Rana Podcast Ep.108

मातालाई बो#क्सी भनेपछि साइबर ब्यूरो बेदिका केसी माताझाक्री सक्काउदै

💔”समाजले हामीलाई थुक्थे" बिश्वकर्मा र क्षेत्रीको रुवाउने प्रेम-कथा 🥺❣️Aava Sharma ,Apil Rasaili

नेपाल आर्मिले प्रेमिकालाइ पेट बोकाएर फरार,चार महिनाको गर्व बोकेर रुदै आए मिडियामा

फेरी देबीका र भरत को लफडा परो आज देबीका को छोरा लाइ भरत घर बाटले नीकालनी भनेसी देबीका भकानीयर रोइन

रोल्स-रोयसदेखि निजी विमानको सोख पूरा गर्ने नेपाली व्यवसायीको सफलताको कथा !

Dangerous Kidnapping in Nepal || India मा लगेर बेचेको || Exposed || Code Red ||

सरिता तामाङ को ला,स खाट मुनी भेटियो, बहिनी भन्दै दाई ले गरे सरिताको ह,त्य

Khane Telko Kheti Indonesia Ma Yasari Garindo Rahechha

Chimariya Exposed | Tulasha is really Innocent ? Tulasha Collection |

पवन मैनालीकी बहिनी सुनिताले प्रकाश सुवेदी शोलाई मुद्धा हालिन्... | RAJATPAT | SEASON 04 | EPISODE 09

Badri Pangeni & Jyoti Magar सँग विवाद र बहिष्कार बारे पर्यो चर्काचर्की | Ramailo With Utsav | Epi-35

हर्कले गरे गृहमन्त्रीलाई खरो प्रश्न! sudan gurung | harka sampang | parliament nepal | samsad bhawan

सुदनका ज्योतिषले गरे बालेन र रवि बारे डरलाग्दो भविष्यवाणी,राष्ट्रपतिलाई साढेसाती राजाको दिन खुल्यो

डिभोर्सपछी पनि घृणा गर्न सकिन, Folk Singer - Anju Gautam || Podcast With Sampada Limbu || EP-232

श्रीमान नेपालि ब्रो सङ आफन्तले मिलेर बस भन्दा पनि श्रीमति इश्वरि भुजेल मिलेर बस्न नसक्नु को कारण 🎤
![Bideshi Pinjada [D Story]EP-3 I Dipa Simkhada | Arjun Sapkota | Sudip Jung Karki | Biraj Banskota](https://i.ytimg.com/vi/iz9e_Mx3cb4/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLCft18PpSbsMtUin33_Hdxo8QYTEg)
Bideshi Pinjada [D Story]EP-3 I Dipa Simkhada | Arjun Sapkota | Sudip Jung Karki | Biraj Banskota

अबुई! नेपाली ब्रोको प्रहरीले बयान लिँदा डरलाग्दो खुलासा ऋतु बस्नेत कारबाहीको डरले मिडियामा रुवाबासी

नेपाली ब्रो की श्रीनतीले मर्नु अघि भुजेल गुरुलाई भनेकी थिइन यस्तो,नेपाली ब्रोले देखाएका थिए संकेत

