रोल्स-रोयसदेखि निजी विमानको सोख पूरा गर्ने नेपाली व्यवसायीको सफलताको कथा !
Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri. The broadcast time of the show is Monday (8 to 9 PM). Guest: Guest: Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya Concept, Producer and Presenter: Tikaram Yatri Camera Person: Navaraj Adhakari, Sanjay Neupane & KP Devkota Visual Editor: KP Devkota Music Arranger &Vocal: Arjun Pokhrel wardrobe design: Bhintuna Gongal Shrestha Program coordinator: Narendra Bahadur Khadka (Das) #tamasomajyotirgamaya टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए । यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ । तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ । विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् । राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् । झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् । विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।। Connect With Me Facebook: / tikaram.yatri Instagram: / tikaramyatri Twitter: / tikaramyatri YouTube: / @tikaramyatri TikTok: / tikaramyatri All Rights Reserved @by Yatri Media network Pvt.Ltd #tikaramyatri #theyatri #yatrimedia

रविको राजनीतिक जीवन अनिश्चय र आश्चर्यको समिश्रण | लिड EXPLAINER | E08

Argentina vs. Iceland | Full Game Highlights | ESPN FC

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 60 || Dan Bahadur Karki, IGP, Chief of Nepal Police

पहाडमै 'सुन' फलाउँदै निर्मल: भन्छन्– ‘विदेश गएर सित्तैमा समय खेर फालिएछ’

MG IM6 Nepal Review | The Most Advanced EV in Nepal? बिजुली गाडी | Lokesh Oli

Male Infertility : पुरुष बाँझोपना Diagnosis & Treatment |Dr Asmita Pandey| |Health First| |Podcast|

COMEDY DARBAR S3 || Dohori Special 2.0 || Episode 8 Trailer || Pashupati Sharma, Arjun Sapkota

80,000 People VANISHED in One Night | Mystery of Kuldhara | Dhruv Rathee

मेस्सी-रोनाल्डो नै हाबी होलान् कि अरू कोही? AMAN PRATAP ADHIKARY || FIFA World Cup 2026

संसदमा सभामुख र हर्कको भयो आज चर्काचर्की harka sampang | dp aryal | parliament nepal | samsad bhawan

बजेटमा भएको के हो ? || What’s Inside the Budget ? || SIDHAKURA ||

बालेन नबोलेरै जिते, पक्राउको सूची– सुदनको प्लान–बी, बालेनको शासन–९ काण्ड, रास्वपाका जिउँदा दासहरु...

प्रविधिको चमत्कार: चालक बिनाको कारको रोमाञ्चक यात्रा | Tikaram Yatri

दरबार हत्याकाण्डको छानबिन : प्रतिवेदनमा लेखियो, तर जनताले पत्याएनन् ! | ROYAL MASSACRE | PART 2

Inside India's Bureaucracy: UPSC, IAS, Corruption & Political Power | Amit Kilhor |FO520 Raj Shamani

कसरी गर्छन् गृहमन्त्रीले दरबार हत्याकाण्ड अनुसन्धान?केछ बाँकी प्रमाण?परराष्ट्रमन्त्रीको स्पष्टीकरण

On Air With Sanjay #775 - Nima Rumba

Sudan Gurung to open Durbar Kanda files; 2001 King Gyanendra Investigation scope (Part 1 of Report)

बजेटका प्रश्नमा अर्थमन्त्रीको सप्रमाण जवाफ || SIDHAKURA || Dr. Swarnim Wagle ||

