खैरेनी–बुटवल सडकको कस्तो छ वास्तविक अवस्था | Butwal- Narayanghat Road Latest Update Butwal-Khaireni
नमस्कार साथीहरू, यस भिडियोमा हामी खैरेनी–बुटवल सडक खण्डको वर्तमान वास्तविक अवस्था देखाउँदैछौं। सडक विस्तार तथा स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। केही खण्डहरूमा कालोपत्रे, डिभाइडर निर्माण, सडक मार्किङ तथा अन्य पूर्वाधारका कामहरू सम्पन्न भइसकेका छन् भने बाँकी काम पनि जारी रहेको छ। यस भिडियोमार्फत सडकको हालको अवस्था, निर्माण प्रगति तथा स्थलको वास्तविक दृश्यहरू प्रस्तुत गरिएको छ। यदि तपाईं यस सडक परियोजनाको पछिल्लो अपडेट जान्न चाहनुहुन्छ भने भिडियो अन्त्यसम्म हेर्नुहोस्। ------------------------------------------------------------------------ प्रिय दर्शकवृन्द, हामीले प्रस्तुत गर्दै आएको सामग्रीहरु तपाईंलाई कस्तो लागेको छ? तपाईंका सुझाव, सल्लाह, प्रतिक्रिया वा गुनासा—हाम्रा लागि अत्यन्तै मूल्यवान् छन्। कृपया आफ्नो विचारहरू सुझाव, सल्लाह, प्रतिक्रिया वा गुनासा दिन नभुल्नु होला त्यसैगरी, आगामी दिनमा हार्मो च्यानल बात कस्ता सामग्रीहरू हेर्न चाहनुहुन्छ? हामी तपाईंको चाहना र अपेक्षाअनुसार अझ राम्रो सामग्री बनाउन कोसिस गर्ने छौँ। तपाईंको सुझावको सधै प्रतीक्षा रहेनछ धन्यवाद! 🙏💛 ---------------------------------------------------------------------------- सुझाब, सल्लाह ,प्रतिक्रिया,गुनाषाहरु का लागि : E-mail:- [email protected] ---------------------------------------------------------------------------- THANK YOU !! Don't Forget to LIKE, COMMENT & SUBSCRIBE for more ! 📨 For Business Inquiries: [email protected] #KhaireniButwalRoad #RoadUpdate #HighwayUpdate #NepalRoad #InfrastructureNepal #Butwal #RoadConstruction #NepalDevelopment #LatestUpdate #HighwayProject #NepalRoadUpdate #KhaireniButwalHighway #butwalnarayanghatroad #Butwaltokhaireni #khaireni #butwal #butwalnarayanghatroad

दुम्किबासदेखि बर्दघाटसम्म यात्रा | सडक कस्तो छ अहिले? | Daunne Road Full Update | Unedited Drive

पोखरा बसपार्क पुग्दा यस्तो देखियो हेर्नुस Pokhara bus park

सभामुख आफैं उत्रिए एक्सनमा: ठेकेदारको लिए सातो समयमा संसद भवन नबनेपछि दिए अन्तिम चेतावनी dp aryal

दाउन्नेको यो घुम्तीमा यति छिटो नसोचेको प्रगति ,काम होस् त यहाँ जस्तो Butwal Narayanghat Road Update

Drone Footage: नागढुंगा सुरुङमार्ग र Prithvi Highway को जोडाइ 🇳🇵 #music #travel #drone#nepal #viral

गिरीबन्धु प्रकरणमा केपी ओलीको भूमिका र सरकारको चलाखी | RAJENDRA BANIYA

यो बाटो देखेर म आफै छक्क परे | Kaligandaki Corridor @Nayagoreto

पावरम्यान सँगको पावर गफ, एउटा हेर्नैपर्ने इन्टरभ्यू... | THE PRAKASH SUBEDI SHOW | S04 | EPISODE 08

⚫️तिनकुने गौशाला चावाहिल चक्रपथ कसरी स्तरोन्नती होला? Tinkune Gaushala Chabahil Chakrapath Update

स्वर्णिमको बचाउमा खरो उत्रिए प्रसाईं, हर्क र ज्ञानेन्द्र शाहीलाई दिए दनक,गिरिबन्धुले अत्तालियो एमाले

COMEDY BAAZ ll POLITICS SPECIAL ll MANOJ GAJUREL ll SUNDAR KHANAL ll SITA NEUPANE ll PROSHES PANDEY

दाउन्ने मा नसोचेको प्रगति यति छिटो धलानको काम Butwal-narayanghat Road Daunne Update

इतिहासकै ठूलो वित्तिय अपराधः १ खर्ब ५ अर्ब बिगो दाबी || Fraud Empire Of Deepak Bhatta And Group ||

अन्ततः रबिले सँम्झाए हर्क साम्पाङलाई.. हर्क जि धेरै रुने काम नगर्नु, बालेनको काम हेर्नु Rabi | Harka

गाडीमा रारा तालको यात्रा | कसरी पुगिन्छ कति खर्च लाग्छ सम्पुर्ण जानकारी | beautiful place of nepal

यस्तो देखियो पोखराको सिग्नेचर पुल-पुरानो बस पार्क-अमर सिंह चोक Pokhara City | Pokhara

कौशलटार देखि लाकुरी भञ्ज्याङ् सम्मको यात्रा Kaushaltar To Lakuri Bhanjyang || Nepali Media TV || NMT

सुधनको सफाइ र स्वर्णिमको आक्रोश कति जायज ? | MANISH JHA | PRASTA PRASHNA S02E10

RCC,पर्खाल,कल्बट अन्तिम चरणमा | Butwal Narayanghat Road Project | Daunne Road Update

