Satisfy in Christ completely | Exodus 20:4-6 Second Commandment | The Gathering Church | Kathmandu
Text: 4“आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू। 5तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, 6तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु। 1. See God’s Glory 2. Serve God Sincerely 3. Satisfy in Christ Completely उहाँ पृथ्वीको परिधिभन्दा माथि विराजमान हुनुहुन्छ, उहाँको तलनामा आउने न कुनै चित्र न कुनै प्रतिरुप नै छ। सबै मूर्तिहरु त् परमेश्वरको झूटो प्रतिरुप मात्र हो। ख्रीष्ट येशूको सुसमाचार नै हृदयका मूर्तिहरूको एकमात्र औषधि हो। क्रूसमा मात्र मूर्तिले भरिएको हाम्रो हृदय प्रकट हुन्छ, र ख्रीष्ट नै हाम्रो एकमात्र धन बन्नुहुन्छ। जति बढी तपाईं ख्रीष्टलाई देख्नुहुन्छ, उति नै बढी तपाईं उहाँलाई प्रेम गर्नुहुनेछ; र जति बढी तपाईं उहाँलाई प्रेम गर्नुहुन्छ, उति नै बढी तपाईं पाप र मूर्तिहरू घृणित पाउनुहुनेछ। दोश्रो आज्ञाको उद्देश्य पनि यही हो। किनकि जब तपाईं — क्रूसमा टाँगिनुभएको, पुनरुत्थान हुनुभएको र सदा राज्य गर्नुहुने जीवित परमेश्वरका पुत्र ख्रीष्टलाई देख्नुहुन्छ—तब तपाईले बुझ्नुहुनेछ कि हातले बनाएका कुनै पनि प्रतिरुप र मूर्तीहरु, सृष्टिको कुनै पनि थोकहरु, वा हृदयका कुनै पनि मूर्तिहरु, उहाँको महिमासँग तुलना गर्न योग्यका छैनन्। Elder Santosh Chhantyal

Exodus - 25 || Saturday Service || The Gathering Church || Ps. Timothy kc | July 4, 2026

“You’ll Never Be Like Us.” Until 500KG Happened 🔥

Incredible Safari Moments Caught on Camera

Have 1 zucchini and 2 eggs! My village grandmother taught me this recipe!

Satisfying Videos of Workers Doing Their Job Perfectly & Hilarious Fails #1 #fail #construction

Jesus Teaching for 20 Minutes

SEEK HIS KINGDOM || यि दुई किसिमको मानिसहरुबाट सकिन्जेल टाढा बस्नुहोस || BONEY TAMANG ||

They’re realizing Trump DESTROYED their party

He Looked Like Jesus… Then Sang ONE Name That Stopped the Arena | AGT 2026

Spine Surgeon Drowns for 30 Minutes —Comes Back With a List

The Cost of Following Jesus | Pastor Bien Villamor (Matthew 8:18-22)

I visited heaven, saw God, Jesus and holy spirit – Bishop Kioko true Story

RESTORING THE ORDER 2026 - DAY-6 #dunsinoyekan #worship #intimacy

I learned this trick in a pastry shop! If you have puff pastry, just add 2 apples!

त्रिखाएको मानिस हरूलाई परमेश्वरले खोल्दैहुनुहुदैछ || Ps.Tirtha Rai

Man Renovates ABANDONED STONE HOUSE in 3 years and Gives it a New Life

Steinhöfel warnt: „Infrastruktur zur Totalüberwachung“ – Chatkontrolle 1 ist nur der erste Schritt

10th Commandment Exodus 20:17 || Elder Santosh Chhantyal || The Gathering Church Kathmandu ||

They Thought He Was Jesus... Then He Sang One of the Most Powerful Songs Ever Written | AGT 2026

