10th Commandment Exodus 20:17 || Elder Santosh Chhantyal || The Gathering Church Kathmandu ||
17“आफ्नो छिमेकीका घरको लालच नगर्नू। आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू, आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू।” १. लालचको जरो २. लालचको विनाश ३. लालचको उपचार १. लालचको जरो लोभ सधै असन्तुष्ट हृदयबाट सुरु हुन्छ। परमेश्वरको प्रबन्धमा असन्तुष्ट र परमेश्वरले नदिनुभएको कुराको तृष्णा। लोभको जरो हृदयको असन्तुष्टि हो, परमेश्वरको भलाइमाथि प्रश्न गर्नु हो—व्यक्ति भन्दा वस्तुमा भरोसा गर्नु हो, वरदान दिनुहुने परमेश्वर भन्दा वरदानहरूमा भरोसा राख्नु हो। II. लालचको विनाश लालच यस्तो रोग हो जुन कहिल्यै सन्तुष्ट हुन जान्दैन। The more you give, the more it keeps asking हामी कहिलेकाहीँ मात्र पाप गर्ने मानिस होइनौँ, हामी स्वभावैले पापी हौँ।त्यसैले हामीलाई केवल व्यवहार परिवर्तन मात्र होइन तर हामीलाई हृदयको रूपान्तरण चाहिन्छ। III. लालचको उपचार हिब्रू १३:५: “तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट (लोभ) अलग्ग राख। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्नेछैनँ, म तिमीहरूलाई त्याग्नेछैनँ।” संसारको कुनै पनि धनसम्पति, नाम, इज्जत र प्रतिष्ठाले “लोभको” उपचार गर्न सक्दैन। तर ख्रीष्टमात्र यस्तो धन हुनुहुन्छ जो तपाईले पाउनुभयो भने तपाइँ पूर्ण रुपमा सन्तुष्ट हुनुहुने छ, कुनै रीतिले छोडिनुहुनेछैन, त्यागिनुहुनेछैन र पाउनुभएन भने पनि ९९ लाई छोडी तपाइँलाई खोज्न उहाँ आउनु हुनेछ। क्रूसतर्फ हेर्नुहोस्: त्यहाँ लालचभन्दा उत्तम प्रेम र पापभन्दा उत्तम अनुग्रह देख्नु हुनेछ। जब हामी उहाँलाई साचो रुपमा देख्छौ, तब संसारका थोकहरुमा पाइने क्षणिक आनन्दले हाम्रो हृदयलाई सन्तुष्ट पर्दैन, तर उहाँमा पाइने अनन्त आनन्दले मात्र हाम्रो हृदयको गहिरो तृष्णा तृप्त पर्दछ।

Exodus - 25 || Saturday Service || The Gathering Church || Ps. Timothy kc | July 4, 2026

Build Morning Habits For Best Day & Life II Asal Din Ra Jiwanko Lagi Bihanko Baani Nirman Garnuhos

Saron Abebe @Kingdom Sound Worship Night 2026 “Genete Neh” Orignal Song by Eyerusalem Negia

Exodus - 23 || विश्राम र आराम || The Gathering Church || Elder Santosh Chhantyal | Jun 27, 2026

The Doctrine of Imminency Rapture : Prepare for the Lord's Return (Part 1)

SEEK HIS KINGDOM || यि दुई किसिमको मानिसहरुबाट सकिन्जेल टाढा बस्नुहोस || BONEY TAMANG ||

घटनापछि नगर प्रहरी बाहिर ननिस्कने मोडमा मुडमा, बालेनसँग मागे सुरक्षा, शहर डुब्यो जाममा ! बोले DIG

#እነሆ_እምነታችን | ትምህርተ መንፈስ ቅዱስ - የጸጋ ስጦታዎች (ክፍል - 2) | በማሙሻ ፈንታ

Matthew 25:14-30 - तोडाको उखानबारे बुझौ - Dr. Manoz Shrestha

Fill Your Eternal Account By Honor II Aadar Garera Anantako Khata Bharnuhos

10th Commandment: Exodus 20:16|| Ps. Timothy KC || The Gathering Church

Gospel Shaped Church "GO" | Elder Santosh Chhantyal | The Gathering Church Kathmandu

Ps. Adrin Dewan || येशुमा लागू नहुने नियमहरु के के हुन् ?

Exodus - 24 || Saturday Service || The Gathering Church || Ps. Timothy kc | Jun 20, 2026

Set your minds on things that are above- Colossians 3:1-4 (माथिका कुरामा मन लगाओ— कलस्सी ३:१—४ )

प्रभुको सेवामा चालिस वर्ष || Rev. Dr. Mangalman Maharjan || Koinonia Patan Church ||

उपस्थितिको पाल - Pastor Simon Pathak - May 2, 2026

परमेश्वरको राज्य | भाग १ | The Kingdom of God | Ps Thomas Limbu | Dunamis Jagriti Church |

BEGH-Gottesdienst 12.07.2026: Die Kunst, weise zu leben

