परमेश्वरको वचन र त्यसको शक्ति | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
परमेश्वरको वचन, यस युगमा पनि निश्चय नै पूरा हुन्छ परमेश्वरको वचनलाई भन्दा बेथेलका वृद्धा अगमवक्ताको कुरालाई पछ्याएका अगमवक्ताको अन्त्य, यरीहो सहर निर्माण गरेकाहरूमाथि झरेको दण्डको अगमवाणी र पूर्णता, अनि जन्मैको अन्धामा प्रकट भएको परमेश्वरको वचनको शक्तिमार्फत हामी, मानव-जातिले परमेश्वरको वचन निश्चय नै पूरा हुन्छ भन्ने कुराप्रति विश्वास गर्नुपर्दछ । परमेश्वरको वचनमा आज्ञाकारी भयौं भने हामीले कस्तो आशिष् पाउँछौं ? परमेश्वरको मण्डलीले विश्वको हरेक कुनाबाट विभिन्न अवार्डहरू प्राप्त गरी यूएनमा पनि आन साङ होङज्यू र माता परमेश्वरको महिमा प्रकट गर्न सकेको कुराचाहिँ परमेश्वरले आशिष् दिनुहुन्छ भन्ने परमेश्वरको वचनलाई विश्वास गरी वचनअनुसार गरेको परिणाम हो । १ पत्रुस १:२३-२५ परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा, ... तिमीहरू नयाँ गरी जन्मेका छौ । किनकि, “सबै प्राणी घाँसजस्तै हुन् र तिनका सबै गौरव घाँसका फूलजस्ता । घाँस ओइलाउँछ, र फूल झरिहाल्छ, तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ । अनि तिमीहरूलाई प्रचार गरिएको सुसमाचारको वचन यही हो । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com

मबाहेक अरू कुनै देवी-देवताहरू नमान्नू 【 परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर 】

शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली

दुष्टले आफ्नो मार्ग छोडोस् | परमेश्वरको क्षमा र करुणा | यशैया 55:7 सन्देश✝️🙏📖

पेन्तिकोसको चाडमा पवित्र आत्माको आगमन 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

परमेश्वरको परीक्षा नगर्नू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

आज्ञाकारिताको शक्ति | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पिता परमेश्वर र माता परमेश्वर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरको नाउँ र पवित्र आत्माको युग | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

अनन्त स्वर्गदूतको संसार र स्वर्गीय राज्य | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

यरूशलेम र स्वर्गीय माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आशाको ढोका खोल्नुहुने परमेश्वर | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

स्वर्गको परिवार र प्रेम 【 परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर 】

शरण-नगर पृथ्वी र नयाँ करारको व्यवस्था 【 परमेश्वरको मण्डली, आन साङ होङ, निस्तार–चाड 】

क्षणिक कुराको रोजाइ र अनन्त कुराको रोजाइ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पवित्र आत्मा र दुलहीले “आउनुहोस्” भन्नुहुने मण्डली | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

आत्माको विषयमा २, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ

बोलीद्वारा पाउने आशिष् र बोलीद्वारा पाउने श्राप | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वर मेरो धन हुनुहुन्छ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
![एक-अर्कालाई आदर गर [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्वर]](https://i.ytimg.com/vi/xjquNKRRe40/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLDMmoC5ZiHONiF0q7BSl96HnP2U1w)
एक-अर्कालाई आदर गर [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्वर]

