बागमतीको बाढीले तहसनहस बन्यो सुकुम्बासी बस्ती, छैन रातको जोहो! भन्छन्- अहिलेसम्म यस्तो देखेकै थिएनौं
मुलुकभर तीन दिनदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रुपमा बागमती प्रदेश बढी प्रभावित भएको छ । बागमतीको खासगरी काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरमा क्षतिका घटना भएका छन् । अविरल वर्षासँगै काठमाडौँका बागमतीलगायत नदीमा बाढी उर्लिएको छ । खोला किनारका सुकुम्बासी बस्ती डुबानमा परेका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको बढीको मृत्यु भएको छ । केही हराइरहेका छन् भने खोजी कार्य पनि जारी छ । बाढीमा फसेका केहीले उद्धारका लागि हारगुहार गरिरहेका छन् । त्यसका लागि काठमाडौैं महानगरपालिकालगायतबाट रेस्क्यू टोली पनि परिचालन भएका छन् । बाढीको बहाव बढ्दा काठमाडौंको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्याएको छ । चारपाङ्ग्रे गाडी हिँड्ने पक्की पुलको माथिबाट बाढी बगेको छ । पक्की पुलको छेउमा रहेको मानिसमात्र पैदल हिँड्ने गरिएको फलामे पुल भत्किएको छ । पुलका खम्बा ढलेका छन् । यसैगरी च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । बाढीले थापाथली र कुपन्डोल आसपासका तटीय क्षेत्रलगायत सडकहरुपनिजलमग्न भएको छ ।जनजीवन अस्तव्यस्त छ ।अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पनि प्रभावित भएको छ । -------------------------------------------- © Kendrabindu Online Media Pvt. Ltd., 2024 --------------------------------------------- Stay connected with us: Website → https://kendrabindu.com/ Facebook → / kendrabindun. . Twitter → / kendrabindunews Instagram → / kendrabindu Tumblr → / kendrabindutv LinkedIn → / kendrabi. . ------------------------------------------ To Watch More Subscribe, Like and Share. / kendrabindunews ------------------------------------------ Contact No. : (+977) 01-5705335, 01-5705622 ------------------------------------------ Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

बाढीले काठमाडौं उपत्यकामा ठूलो मानवीय क्षति, न बास रह्यो न सास, भयो बिचल्ली floods in Kathmandu

आरजुः १ अर्बले सबै काण्ड खोल्यो– सिधै जेल, रास्वपामा मिल्यो भागबण्डा, ८६ उद्योग बन्द, बालेनकै बदनामी

रबिको भाषण सुनेर विश्लेषक हेमन्त सेढाई परे छक्क ! रबिलाई २१ तोपको सलाम छ | rabi lamichhane |

रविले थ्यांक्यु र सरी भन्दै केन्द्रीय समिति समापन गरेपछि एकछिन छायो भावुकता,नेताहरुले के भने ?rabi

गाडीमा रारा तालको यात्रा | कसरी पुगिन्छ कति खर्च लाग्छ सम्पुर्ण जानकारी | beautiful place of nepal

परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणः चीनले नेपाललाई के भन्यो ? नेपालले चीनलाई के सुनायो ?

१६० करोड लगानीले दिएको तनाव | MAKING OF LABIM MALL | Bhaskar Dhungana

भाग्य न्यौपाने पुगे यस्तो बजार Kalimpong Tour Part-4 Bhagya Neupane

रास्वपा महाधिवेशनस्थलका रोचक दृश्यहरुः यसरी हुदैछ तयारीः नेता कार्यकर्तामा उत्साहrashwapa,rabi,balen

नेपालकै सबैभन्दा खतर्नाक बाटो | गोर्खा चुम भ्यालीको ऐतिहासिक यात्रा | यसरी पुगिन्छ स्वर्ग जस्तो गाउँ

प्रधानमन्त्री बनेपछि पहिलो पटक रेर्ड कापेर्टमा हिडे बालेन र पत्नी सबिना, हुटिंग र तालिको बर्षा !

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | nepali khabar live news
![धराप बन्यो कुलेखानी ड्याम–स्थलगत रिपोर्टिङमा जे देखियो [ड्रोन भिडियोसहित] Kulekhani](https://i.ytimg.com/vi/0lfwB6mk3OA/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLBIezFGV2gs9ivZ7LSn98xV9MOmuw)
धराप बन्यो कुलेखानी ड्याम–स्थलगत रिपोर्टिङमा जे देखियो [ड्रोन भिडियोसहित] Kulekhani

Kendrabindu News Express:रवि बैठकमै भए भावुक, बालुवाटारमा मेलम्चीको पानी, रास्वपाले उठायो दुई करोड !

Why Indian Tourists are Bringing Shame in Nepal?

Inside a Modern Coconut Factory: From Hard Shell to Creamy Milk (Full Process)

बालेनको सुरक्षामा १ हजार प्रहरीसहित सेना परिचालन ? किन खटिदैछन् भन्नेबारे डी आईजी मिडियामा ! DIG

बैंक र भ्यालुएटरबीच किन बढ्यो विवाद ? | Bank | Realestate | Nepal Valuers Association |Nepali paisa

चितवनबाट रवि लामिछानेको भावुक सम्बोधन,जिन्दगी भोगाई उतारचढाप हुदोरहेछ || Rabi Lamichhane Chitwan

