भुलबस गरिएको Print Order लाई Cancel गर्न सिक्नुस् | How To Cancel Print Order | Nepali Book

नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : भिडियो शीर्षक : भुलबस गरिएको Print Order लाई Cancel गर्न सिक्नुस् | How To Cancel Print Order | Windows System | Nepali Book यस भिडियोमा भुलबस गल्तिले भएको कुनै पनि प्रकारको Print Order लाई कसरी Cancel गर्ने भन्ने तरीका बताइएको छ । कतिपय अवस्थामा नचाहदा नचाहदै भएका print order हरुले हामीलाई समस्यामा पार्छन् । त्यसबाट सामानको खती पनि हुन पुग्छ । त्यसैले print order दिइसकेपछी त्यसलाई cancel पनि गर्न जान्नुपर्ने हुन्छ । usb cable र power supply disconnect गर्दैमा मात्रै पनि यो समस्या समाधान हुँदैन । किनकि पुनः connect गर्दासाथ order भएको print doc फाल्न सुरु गर्छ । यो समस्या समाधानको लागि यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला । print order दिन जान्नुभएका तर cancel गर्न नजानेर समस्यामा पर्नुभएका हाम्रा दर्शकहरुलाई सहयोग मिलोस् भन्ने अभिप्रायले यो भिडियो निर्माण गरिएको हो । आशा छ यो भिडियोले तपाईंलाई महत्त्वपूर्ण सहयोग पुर्याउने छ । यस च्यानलमा यस्तै कम्प्युटरका व्यावहारिक समस्या र तिनका समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला । यस च्यानलमा ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका भिडियोहरु रहेका छन् त्यसैले nepali book च्यानलमा गएर भिडियोहरु हेर्नुहोला । Excel सिकारुका लागि निकै उपयोगी रहेका यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरु : Automatic मार्कलेजर+मार्कसिट भिडियो Part-1    • मार्कलेजर र मार्कसिटलाई पुरै Automatic बना...   Automatic मार्कलेजर+मार्कसिट भिडियो Part-2    • मार्कसिटलाई लेजरसंग जोड्नुस् | Mark Ledger...   Rank Formula Video lInk :    • Excel मा Rank Formula लगाउन सिक्नुस् | How...   IF Formula Video link :    • GPA लाई ग्रेडमा लैजानुस् | IF फर्मुला लगाउ...   Excel 8 Formula Video link :    • Excel मा यसरी लगाउनुस् फर्मुला | 8 Most Im...   Excel Tutorial Video For Beginners :    • एक्सेल सिक्नुस् | घण्टौँ लाग्ने मार्कलेजर ...   Excel Page Print Video link :    • Excel को प्रत्येक पेज शीर्षक सहित प्रिन्ट ...   Conditional Formatting in Excel Video :    • कन्डिस्नल फर्म्याटिङलाई बुझ्नुस् | स्मार्ट...   Mail Marge Video link :    • मेल मर्ज सिक्नुहोस् | एक क्लिकमा सयौं चिठी...   Make Grade In Ms Word Video :    • MS Word मा ग्रेडसिट बनाउन सिक्नुहोस् | सिक...   Dropdown List In Excel Video :    • Excel मा Dropdown List बनाउने ३ तरीका | Ho...   How To Make Form (माग फाराम) In Ms Excel    • विद्यालयको माग फाराम बनाउने तरिका | How To...   ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका भिडियोहरु प्राप्त गर्न यस nepali book च्यानलमा जानुहोला । तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #How_To_Cancel_Print_order #Windows_10

कम्प्युटरमा मोबाइल चलाउनुस् | How To Mirror Mobile To PC | Smart Mirror | Team Viewer | Nepali Book
▶︎

कम्प्युटरमा मोबाइल चलाउनुस् | How To Mirror Mobile To PC | Smart Mirror | Team Viewer | Nepali Book

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 13 gate 2083.
▶︎

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 13 gate 2083.

Ms Word का गजबका Tips & Tricks | You MUST Know | 12 Genius MS Word Hacks to Save Time & Work Smarter
▶︎

Ms Word का गजबका Tips & Tricks | You MUST Know | 12 Genius MS Word Hacks to Save Time & Work Smarter

How To Print Citizenship in Printer | नागरिकताको फोटोकपी गर्ने तरिका |
▶︎

How To Print Citizenship in Printer | नागरिकताको फोटोकपी गर्ने तरिका |

News🔴today nepali news aaj ka mukhya samachar taja
▶︎

News🔴today nepali news aaj ka mukhya samachar taja

SUMMER DEEP HOUSE Musics Mix 2026 ♫ Bruno Mars, Lady Gaga,Dua Lipa, Adele,Ed Sheeran, The Weeknd #02
▶︎

SUMMER DEEP HOUSE Musics Mix 2026 ♫ Bruno Mars, Lady Gaga,Dua Lipa, Adele,Ed Sheeran, The Weeknd #02

बाफ्रे : पौड्याल पक्राउ, ओलीको उठिबास ! जेल हुन सक्ने आधार ? भित्रि योजना र प्रमाणसहित मिडियामा DIG
▶︎

बाफ्रे : पौड्याल पक्राउ, ओलीको उठिबास ! जेल हुन सक्ने आधार ? भित्रि योजना र प्रमाणसहित मिडियामा DIG

How To Print Documents in Computer | Document Print कसरी गर्ने सम्पूर्ण Setting | Print Out
▶︎

How To Print Documents in Computer | Document Print कसरी गर्ने सम्पूर्ण Setting | Print Out

Black Art Slideshow - African Art Gallery For your TV
▶︎

Black Art Slideshow - African Art Gallery For your TV

WHY NEPALESE HATES INDIANS
▶︎

WHY NEPALESE HATES INDIANS

हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस् | Make A Quiz in PowerPoint | Nepali Book |Quiz
▶︎

हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस् | Make A Quiz in PowerPoint | Nepali Book |Quiz

MS Word Class Day 1 | Home Tab | Basic to Advanced | MS Word Tutorial in Nepali | Full Course
▶︎

MS Word Class Day 1 | Home Tab | Basic to Advanced | MS Word Tutorial in Nepali | Full Course

सोबिता गौतमदेखि स्वर्णिम वाग्लेसम्म बिजयी भएपछि गरे घोषणा:रविसङ्ग मिलेर  पार्टी चलाउँछौँ
▶︎

सोबिता गौतमदेखि स्वर्णिम वाग्लेसम्म बिजयी भएपछि गरे घोषणा:रविसङ्ग मिलेर पार्टी चलाउँछौँ

How to Booklet Print out both side on page || Booklet printing kaise kare || print Booklet in pdf.
▶︎

How to Booklet Print out both side on page || Booklet printing kaise kare || print Booklet in pdf.

Relaxing Music For Stress Relief, Anxiety and Depressive States • Heal Mind, Body and Soul #15
▶︎

Relaxing Music For Stress Relief, Anxiety and Depressive States • Heal Mind, Body and Soul #15

अन्तरवार्ता कसरी दिने ? || How to face an interview for a job in Nepali? || The best interview tips
▶︎

अन्तरवार्ता कसरी दिने ? || How to face an interview for a job in Nepali? || The best interview tips

TV ART SCREENSAVER 2023 - Mixed Vintage Lotus Framed Paintings - Interior Art
▶︎

TV ART SCREENSAVER 2023 - Mixed Vintage Lotus Framed Paintings - Interior Art

Abstract Black and White wave pattern| Height Map Footage| 3 hours Topographic 4k  Background
▶︎

Abstract Black and White wave pattern| Height Map Footage| 3 hours Topographic 4k Background

How to Print a Document in Microsoft Word | Print Page Setup in MS Word
▶︎

How to Print a Document in Microsoft Word | Print Page Setup in MS Word

मोबाइलमा भएको फोटोलाई कम्प्युटरमा राखेर कसरी प्रिन्ट गर्ने l Mobile to computer l Technical Dari
▶︎

मोबाइलमा भएको फोटोलाई कम्प्युटरमा राखेर कसरी प्रिन्ट गर्ने l Mobile to computer l Technical Dari