हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस् | Make A Quiz in PowerPoint | Nepali Book |Quiz

नमस्कार ! तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ । यस च्यानलमा तपाईंले शिक्षण र प्रविधि सम्बन्धि महत्त्वपूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ । कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला । About This Video : हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस् | Make A Quiz in PowerPoint | Nepali Book |Quiz पावरपोइन्ट मार्फत विविध कार्यक्रमहरुको निर्माण गर्न सकिन्छ । त्यसमध्ये यसमा प्रभावकारी तथा रोचक शैलीमा हाजिर जवाफ प्रतियोगिता पनि संचालन गर्न सकिन्छ । हाजिर जवाफ प्रतियोगिताको सम्पूर्ण कार्यक्रमलाई कसरी व्यवस्थित रुपमा PPT slide मा तयार गर्न सकिन्छ भन्ने कुराको विस्तृत जानकारी यस भिडियोमा प्राप्त गर्न सक्नुहुन्छ । विद्यालयस्तरमा हाजिर जवाफ प्रतियोगिता धेरै नै हुने गर्छन् । यो एउटा बौद्धिक कार्यक्रम हो यसमा प्रविधी भित्र्याएर अझ बौद्धिक गराउन सकिन्छ । त्यसकारण सबैले यो भिडियो हेरेर यस्तै तरिकाले हाजिर जवाफ चलाउनु उपयुक्त हुन्छ । यहाँ सिकाइएको तरिका हामीहरूले विद्यालयमा प्रयोग गरिसकिएको तरिका हो । तपाईंले पनि यो तरिकाको जानकारी लिइ आफूलाई अब्बल सावित गर्न सक्नुहुन्छ । तपाईं एक शिक्षक teacher हुनुहुन्छ ? कर्मचारी हुनुहुन्छ अथवा कुनै संघसंस्था संग सम्बन्धित हुनुहुन्छ ? तपाईं जुन क्षेत्रमा कार्यरत रहेपनी तपाईंले माइक्रोसफ्ट पावरपोइन्ट जान्नैपर्ने हुन्छ ! पावर पोइन्टका माध्यमबाट अनलाइन शिक्षण कसरी गर्ने भन्ने सन्दर्भमा हामी अरु भिडियोहरु पनि निर्माण गर्नेछौं । Quiz Program का लागि हाइपरलिङ्क कसरी लगाउने, स्लाइड निर्माण कसरी गर्ने र कसरी प्रस्तुतीकरण दिने भन्ने सम्पूर्ण कुराहरू स्टेप बाइ स्टेप यो भिडियोमा सिकाइएको छ । भिडियो हेरेर लाभान्वित हुनुहोला ! सिक्न चाहेर पनि गुरु नपाएर सिक्न नसकीरहनुभएका हाम्रा सिकारु दर्शकहरूका लागि यो भिडियो महत्त्वपूर्ण छ । quiz in ms powerpoint Excel Video Link :    • एक्सेल सिक्नुस् | घण्टौँ लाग्ने मार्कलेजर ...   #nepalibook #QuizInPowerPoint #PPTSlide

पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस् | Nepali Book | Power Point Tutorial
▶︎

हाजिरीजवाफ कार्यक्रम PowerPoint मा यसरी तयार गर्नुस्। How to Create Quiz in PowerPoint। Quiz Contest

सुरुदेखि पावरपोइन्ट सिक्नुस् | PowerPoint tutorial | for beginners PowerPoint In Nepali |

Math Figure बनाउन सिक्नुस् | Make Math Figure In Ms Word | How To Create Math Figures | Nepali Book

Looma Education तथा Gamma App मार्फत आकर्षक Presentation बनाउने तरिका

Asian Level Quiz Nobel Quiz Mania season 6 episode 24 | Hong Kong vs Nepal vs India

School Level's Quize Grade 1-8, नि.मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगिता, Quize Competition, GK Quiz

PowerPoint Quiz Game - Who Wants To Be a Millionaire - (Free Download PPT Template)

प्रदीप अधिकारीको ड'र'लाग्दो खेल ? || Era Nepal

जीतुलाई साढेसातको दशा, मदनकृष्णले सवैलाई रूवाए | RAJATPAT | SEASON 04 | EPISODE 11 | PRAKASH SUBEDI

PowerPoint Slide मा पर्दा कसरी खोल्ने ? ।। Add Curtain Transition Effect in PowerPoint  (नेपाली)

الرقية الشرعية للشفاءمن السحروالعين والحسد حصن من الشيطان رقية البيت والاولاد بصوت القارئ سعيد حمدان

How to Create an Interactive Quiz in PowerPoint To Make Your Presentation More Engaging

Expert Quiz Champion 2023, Episode-5
▶︎

Expert Quiz Champion 2023, Episode-5

राजकुमारी प्रेक्षा हत्याका जीवित साक्षी पाइलटको कुरा - ज्ञानेन्द्र शाहको खेलबारे सनसनीपूर्ण खुलासा

रास्वपामा महाभिडन्त || SIDHAKURA ||
▶︎

रास्वपामा महाभिडन्त || SIDHAKURA ||

स्कूल स्तरीय  Quize, नि.मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्बन्धि महत्वपुर्ण प्रश्नोत्तरहरु

राहदानी खरिद प्रकरणमा आरजु जोगिइन्, अनुसन्धानको सुई ओलीतिर|| Nepal Times

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 62 Full Episode || Renu Dahal, Former Mayor

विद्यालयको तलबी भरपाई Format सजिलै बनाउनुस् | How To Make A Salary Sheet | In Excel | Nepali Book