संघ र संघियता // SANGHIYA PRANALI NEPAL MA SANGHIYATA // Federal System and Federalism in Nepal
sanghiyata vaneko k ho sangh sang sanghiyata sanghiya nepal Federal Government System, Federalism and Nepal Introduction to Federalism Features of federal system of government Strengths of federal system of government Advantages of federal system of government Importance of federal system of government Weaknesses of federalism Unitary system of governance Unitary governance system strengths Weaknesses of unitary governance system Basis of territorial determination of social unit Models of federalism Foundations of federalism The reason why the unitary state of Nepal should be made federal Provisions / Provisions related to federalism and federal system in the Constitution of Nepal Challenges of implementation of federalism in Nepal: Difference between federalism and decentralization लाेक सेवा अायाेग तथा अन्य प्रतिस्पर्धी तयारीमा रहनुभएकाे तपाइ सम्पुर्ण लाइ अध्ययनमा सहयाेग पुगाेस भन्ने उद्देश्यका साथ संविधानवाद र साे सँग सम्बन्धीत समस्याहरूकाे समाधान लिएर हजुरहरू सामु उपस्थीत भएका छाैँ । छलफलको मुख्य विषयहरु सँघिय शासन प्रणाली, सँघियता र नेपाल सङ्घीयताको परिचय सङ्घीय शासन प्रणालीका बिशेषताहरु सङ्घीय शासन प्रणालीका सबल पक्षहरू सङ्घीय शासन प्रणालीका फाइदा सङ्घीय शासन प्रणालीका महत्व संघीयताका दुर्वलपक्षहरु एकात्मक शासन प्रणाली एकात्मक शासन प्रणाली सबल पक्षहरू एकात्मक शासन प्रणाली दुर्बल पक्षहरू सँघिय एकाईको क्षेत्र निर्धारणका आधारहरु सङ्घीयताका मोडलहरू संघीयता निर्माणका आधारहरू नेपाल एकात्मक राज्यलाई संघात्मक बनाउनु पर्ने कारण नेपालको संविधानमा संघीयता तथा संघीय प्रणालीसम्बन्धी व्यवस्था / प्रावधानहरू नेपालमा सङ्घीयता कार्यान्वयनका चुनौतीहरुः संघीयता र बिकेन्द्रीकरण बिच फरक sanghiyata vaneko k ho sangh sang sanghiyata sanghiya nepal Federal Government System, Federalism and Nepal Introduction to Federalism Features of federal system of government Strengths of federal system of government Advantages of federal system of government Importance of federal system of government Weaknesses of federalism Unitary system of governance Unitary governance system strengths Weaknesses of unitary governance system Basis of territorial determination of social unit Models of federalism Foundations of federalism The reason why the unitary state of Nepal should be made federal Provisions / Provisions related to federalism and federal system in the Constitution of Nepal Challenges of implementation of federalism in Nepal: Difference between federalism and decentralization सङ्घीयता सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीयस्तरका बेग्ला - बेग्लै तहमा बाँड्ने पद्धति नै सङ्घीयता हो। राज्य शक्तिको प्रयोग दुई वा सो भन्दा धेरै तहहरूबाट हुने शासन प्रणाली नै सङ्घीयता हो जुन संविधानमै स्पष्ट गरिएको हुन्छ । यो साझेदारी र स्वायत्ततामा आधारित हुन्छ । संविधानमै राज्यको संरचना¸ राज्य शक्तिको बाड्फाट¸ अधिकारको प्रयोग बारे प्रस्ट पारिएको हुन्छ । यो विविधता व्यवस्थापन गरी राज्यप्रति सबै पक्षको स्वामित्व कायम गर्दै राष्ट्र निर्माण गर्ने एक अवधारणा हो । नेपालको संविधानले संघ¸ प्रदेश र स्थानीय तहहरू भएको ७ प्रदेश सहितको सङ्घीयताको व्यवस्था गरेको छ । सङ्घीय शासन प्रणालीका बिशेषताहरुः राज्य शक्तिको प्रयोग कम्तीमा दुई वा सो भन्दा बढी तहबाट हुने । सरकारका तहहरूबिच कुनै न कुनै रूपमा सार्वभौमसत्ताको साझेदारी हुने । प्रत्येक तहगत सरकारहरू आफ्ना नागरिकहरू प्रति प्रत्यक्षरुपमा उत्तरदायी हुने । संविधानद्वारा तहगत शासन प्रणालीको आधार तय गरिएको हुने । प्रत्येक तहगत सरकारहरू संविधानमा उल्लेख भए अनुसार आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्वशासित र स्वायत्त हुने । सरकारका तहहरूबिच शक्तिको बाँडफाँड, नियन्त्रण र सन्तुलनको व्यवस्था हुने । विवाद समाधानको निश्चित संयन्त्र हुने । सङ्घीय शासन प्रणालीका बिशेषताहरुः राज्य शक्तिको प्रयोग कम्तीमा दुई वा सो भन्दा बढी तहबाट हुने । सरकारका तहहरूबिच कुनै न कुनै रूपमा सार्वभौमसत्ताको साझेदारी हुने । प्रत्येक तहगत सरकारहरू आफ्ना नागरिकहरू प्रति प्रत्यक्षरुपमा उत्तरदायी हुने । संविधानद्वारा तहगत शासन प्रणालीको आधार तय गरिएको हुने । प्रत्येक तहगत सरकारहरू संविधानमा उल्लेख भए अनुसार आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्वशासित र स्वायत्त हुने । सरकारका तहहरूबिच शक्तिको बाँडफाँड, नियन्त्रण र सन्तुलनको व्यवस्था हुने । विवाद समाधानको निश्चित संयन्त्र हुने । संघीयताका दुर्वलपक्षहरु सरकारका तहहरू, संरचनाहरू धेरै हुने भएकाले शासन व्यवस्था खर्चिलो हुन्छ । दोहोरो शासन व्यवस्था हुने खतरा । दोहोरो नागरिकता हुने सम्भावना । राष्ट्रिय एकता र अखण्डता राख्न चुनौती । स्रोत साधन र अख्तियारी प्रयोगमा विवाद हुन सक्ने । निर्णय प्रक्रिया जटिल हुन सक्ने । शासन प्रणालीमा विविधता हुन सक्ने । देश विखण्डन हुन सक्ने । आन्तरिक विवाद बढ्न सक्ने । एकात्मक शासन प्रणाली : शासनको सम्पूर्ण बागडोर एउटै इकाई वा केन्द्रीय निकायमा रहने शासन प्रणालीलाई एकात्मक शासन प्रणाली भनिन्छ । यस्तो शासन प्रणालीमा राज्यसत्तामा अन्तरनिहित सम्पूर्ण शक्ति त्यही केन्द्रीय निकायबाटै प्रयोग गर्ने गरिन्छ । एकात्मक शासन प्रणालीमा केही अधिकार विकेन्द्रीकरणको माध्यमबाट स्थानीयस्तरमा दिएको भएतापनि अन्तिम अधिकार भने केन्द्रीय सरकारमा नै राखिएको हुन्छ । एकात्मक शासन प्रणालीमा सरकारका सम्पूर्ण काम कारबाहीहरू केन्द्रीय निकायहरूबाटै संचालन गरिन्छ।

sangathit apradh // संगठित अपराध // विद्युतिय अपराध // भ्रष्टाचार // अवैध मुद्रा निर्मलीकरण

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 63 || Shyam Rana, Shila Ale, Prakash, Suman

Inama ya Unity Club | Gen (Rtd) Fred Ibingira

प्रचण्डलाई पैसा पिरलो ! सुमार्गीलाई लुकाउन हैरान ! News Update | Live | Prachanda | Balen | Rabi

संघीयताको बारेमा सम्पूर्ण जानकारी || Federalism in Details || लोक सेवा तयारी ||

अण्डाका आश्चर्यजनक फाइदा । अण्डा कसले नखाने र दिनमा कति सुरक्षित ? | Egg Myths | Dr. Om Murti Anil

संघीय शासन प्रणाली | नेपालीको शासन व्यवस्था| Federalism in Nepal|Nepal ma Sanghiyata| Nepali Law

आर्थिक विकासका पक्षहरु || Ram Prasad Joshi || OTTISH

सार्वजनिक सेवा प्रवाह सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik sewa prabaha || लोक सेवा तयारी

सार्वजनिक सेवा प्रवाह (Public Service Delivery) | Online Loksewa Preparation | WWW.OTTISH.COM

सुशासन सम्बन्धी सम्पूर्ण जानकारी || Good Governance in Nepali || बिस्नु प्रवा सापकोटा, उप सचिव ||

CIA’s Secret Battlefield in Nepal

I Spent 1 Hour Decoding Billionaire Wealth Secrets ft. Binod Chaudhary

सुशासन | सदाचार प्रर्वधन | भ्रष्टाचार नियन्त्रण || Ram Prasad Joshi || OTTISH ||

सार्वजनिक क्षेत्र निजी क्षेत्र सहकारी क्षेत्र //आर्थिक विकासका संवाहक // aarthik bikash ko sambahak

Federal Legislature of Nepal || व्यवस्थापिका || Parliament Explained || ep1

NEPALKO SAMAJIK SASKRITIK AWASTHA // नेपालकाे सामाजिक एवँ साँस्कृतिक अवस्था // BE SMART //KESHAB SIR

What is Budget ? ( बजेट के हो ? बजेट सम्बन्धि सम्पूर्ण जानकारी)-By Ram Prasad Joshi | www.ottish.com

संघियता || Ram Prasad Joshi || Ottish

