sangathit apradh // संगठित अपराध // विद्युतिय अपराध // भ्रष्टाचार // अवैध मुद्रा निर्मलीकरण

sangathit aapradh संगठित अपराध विद्युतिय अपराध मानव बेचबिखन आतङकवाद भ्रष्टाचार अवैध मुद्रा निर्मलीकरण organized crime cyber crime trafficking cartelling terrorism corruption monopoly money laundering संगठित अपराध अर्थ र परिभाषा संगठित, नियोजित र व्यावसायिक रूपमा सञ्चालन हुने अपराध नै संगठित अपराध हो। योजनाबद्ध तवरले कानूनको दायरालाई उल्लङ्घन गर्दै लक्षित हुने गम्भीर, गैरमानवीय, असामाजिक र गैरनैतिक अपराधजन्य क्रियाकलापहरू को समग्रतालाई संगठित अपराध भनिन्छ । यस्तो अपराधमा बहुपक्ष र पात्रको सहभागिता, अत्यन्त संवेदनशील कार्यपद्धति, प्रविधिको गहनतम् प्रयोग, व्यापक र दीर्घ योजना जस्ता विविध तत्वहरूको संयोजन हुने गर्दछ यो जटिल स्वरूप र सञ्जालीकरणमा आबद्ध भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै आपराधिक गिरोहको सम्लग्नतामा दुर्घटित हुने आपराधिक गतिविधि तथा गैरकानूनी क्रियाकलापहरूको समष्टि हो। संगठित अपराध को प्रकृति÷ विशेषताहरू ः २ भन्दा बढी व्यक्तिको आवद्धता निर्दिष्ट र योजनावद्ध क्रियाकलापहरू लामो र अनिश्चित अन्तरालमा सक्रियता अनुशासन र नियन्त्रणको उपयोग भयानक आपराधिक घटनाहरूको स्वीकारोक्ति राष्टिय तथा बहुराष्टीय« स्तरमा फैलावट नाफा र शक्तिबाट प्रेरीत हिंसा, डर, त्राश र धम्कीको प्रयोग व्यापारिक तथा व्यावसायिक संरचना नेपालमा सङ्गठित अपराध निवारणका उद्देश्यहरू ः सर्वसाधारणको जीठ, ज्यान तथा सम्पत्तिको सुरक्षा गर्नु, शान्ति र सुव्यवस्था कायम गर्नु, मुलुकमा कानून र व्यवस्था कायम गर्नु, सङ्गठित अपराधलाई निवारण गर्नु, विशेष प्रविधि अपनाई त्यस्तो अपराधको अनुसन्धान गर्नु, सङ्गठित अपराधबाट पीडित तथा साक्षीको संरक्षण गर्नु, सँगठीत अपराधका स्वरुपहरु विद्युतिय अपराध मानव बेचबिखन आतङकवाद भ्रष्टाचार अवैध मुद्रा निर्मलीकरण विद्युतीय अपराध संगठित अपराधको त्यस्तो स्वरूप, जसले विद्युतीय उपकरणको माध्यमबाट आपराधिक क्रियाकलापलाई घटित गराउँदछ भने त्यसलाई विद्युतीय अपराध भनिन्छ । विद्युतीय उपकरणमा सुरक्षित गरिएका गोप्य सूचनाहरू बाहिर ल्याउने, चोरी गर्ने, विद्युतीय उपकरणको प्रयोग गरी ठगी गर्ने, धम्की दिने, बैंक डिपोजिट ह्याक गरी लुट्ने, मानिसको चरित्र हत्या हुने गरी भिडियो, समाचार, सूचना पोष्ट गर्ने तथा आतङ्कवादी गतिविधिहरूको सञ्चालन जस्ता दुरुत्साहित लगायतका क्रियाकलाहरू विद्युतीय अपराध हुन नेपालमा विद्युतीय अपराध निवारणका सम्बन्धमा गरिएका व्यवस्थाहरू नेपाल विद्युतीय अपराध निवारणका सम्बन्धमा गरिएका व्यवस्थाहरूलाई देहायानुसार उल्लेख गर्न सकिन्छ ः संविधानबाट परिलक्षित तथा निर्देशित व्यवस्थाहरू विद्युतीय अपराध निवारणका लागि चालिनुपर्ने भावी कदमहरू ः संविधानको सञ्चारको हक, धारा १९ समेतलाई मध्यनजर गर्दै विद्युतीय अपराध नियन्त्रण ऐनको स्थापना गर्ने, विद्युतीय कारोवार ऐन, २०६३ र नियमावली, २०६३ बमोजिम सुरक्षित विद्युतीय कारोवारमा जोड दिने, अध्ययन र अनुसन्धानमा जोड दिँदै सुरक्षित विद्युतीय कारोवारका नयाँ प्रविधिको विकास र प्रयोग गर्ने प्रत्येक व्यक्ति, संस्था र कार्यालयहरूलाई अनलाइन सेक्युरिटी तथा कम्प्युटर सेक्युरिटीको बारेमा ज्ञान दिने, विद्यमान कानूनी व्यवस्थाले निर्दिष्ट गरेका सजायहरूको अक्षरशः कार्यान्वयनमा जोड दिने, विद्युतीय अपराधको अनुसन्धान र निवारणमा सक्रिय र सम्बद्ध संस्थाहरूको सक्षमतामा अभिवृद्धि गर्ने, अपराध अनुसन्धानमा सम्लग्न कर्मचारीहरूलाई तालिम, अध्ययन र अध्ययन भ्रमणको व्यवस्था मिलाउने । मानव बेचबिखन मानवलाई वस्तु सरह बिक्री वितरण गर्ने मानवताहीन र गैर कानूनी क्रियाकलाप नै मानव बेचविखान हो । मानवलाई विभिन्न लोभ, धम्की र प्रलोभनमा पारी मुलुक भित्रै वा बाहिर ओसार पसार गर्ने, बिक्री गरी शोषण गर्ने, जबरजस्ती अनिच्छित र अवैध कार्य गर्न लगाउने जस्ता कुकृत्यहरू नै मानव बेचबिखन तथा ओसार पसार हो। शान्ति सुरक्षा, अमन चयन र मानव अधिकारको कार्यान्वयनमा यो ठूलो बाधक र अवरोधको रूपमा खडा भएको छ । मानव बेचबिखन तथा ओसारपसार विश्वको साझा समस्या र चुनौतिको रूपमा खझ भएको छ । नेपालको सन्दर्भमा समेत यो ठूलो सामाजिक समस्या तथा विकृतिको रूपमा रहेको छ । कारणहरू चरम गरिबी, भोकमरी तथा अभाव अशिक्षा र पछौटेपन कमजोर सामाजिक सचेतना बेरोजगारी खुला सीमाना परामर्श तथा अभिभावकत्वको कमी अपर्याप्त कानून र कमजोर कार्यान्वयन ः मानव वेचविखन समस्या समाधानका उपायहरूः मौलिक हकको रूपमा मानव बेचविखान विरुद्धको हकलाई कार्यान्वयन गर्ने मानव बेचबिखान र ओसार पसार नियन्त्रण ऐन र नियमावलोको अक्षरश कार्यान्वयनमा जोड दिने सम्बद्ध निकायहरूको सक्षमतामा वृद्धि गर्ने तथा पर्याप्त साधनस्रोतको व्यवस्था गर्ने । जन चेतना निमित्त सचेतनामूलक कार्यक्रमहरूको सञ्चालन गर्ने, बेचबिखनको विषयवस्तुलाई तालिम र शैक्षिक पाठ्यक्रमका समाविष्ट गरी पठन–पाठन गर्ने गराउने, टेलिभिजन, रेडियो, पत्रकारिता तथा सञ्चार जगतको भरपूर उपयोग गर्दै सचेतना अभिवृद्धि गर्ने, पोष्टर, पर्चा तथा सूचना बोर्ड मार्फत् सचेतना प्रवर्द्धन प्रणालीलाई सुचारु तथा सुव्यवस्थित गर्ने, कडा जनदवाव तथा सामूहिक प्रतिबद्धताको अवलम्बन गर्ने, कानूनमै दण्ड र पुरस्कारको व्यवस्था तथा त्यसको कार्यान्वयनमा जोड दिने नेपालमा मानव बेचविखान सम्बद्ध चुनौती संविधानको शोषण विरुद्धको हकमा निर्दिष्ट मानव बेचबिखान गर्न नपाइने अवस्थाको प्रभावकारी सुनिश्चित गर्नु । मानव बेचविखनको लागि नयाँ–नयाँ तरिका र बाटोको प्रयोग हुने गरेको अवस्थामा सोअनुसार नियन्त्रणका उपाय अवलम्बन गर्नु । नियन्त्रणमा संलग्न निकायहरूबीच प्रभावकारी समन्वय कायम गर्दै गुणात्मकता अभिवृद्धि गर्नु । एकीकृत तथ्याङ्क तथा सूचना प्रणालीको विकास गर्नु, स्वदेशमा रोजगारीमै रोजगारीको व्यापक विस्तार गर्दै वैदेशिक रोजगार र मानव बेचविखनबारे सचेतनाको अभिवृद्धि गर्नु । नेपालमा मानव

व्यवस्थापन सूचना प्रणाली // INFORMATION MANAGEMENT SYSTEM // vyavasthapan suchna pranali
▶︎

व्यवस्थापन सूचना प्रणाली // INFORMATION MANAGEMENT SYSTEM // vyavasthapan suchna pranali

Nepal BAR Council Advocate Exam Preparation : Organized Crime
▶︎

Nepal BAR Council Advocate Exam Preparation : Organized Crime

सार्वजनिक क्षेत्र निजी क्षेत्र सहकारी क्षेत्र  //आर्थिक विकासका संवाहक // aarthik bikash ko sambahak
▶︎

सार्वजनिक क्षेत्र निजी क्षेत्र सहकारी क्षेत्र //आर्थिक विकासका संवाहक // aarthik bikash ko sambahak

सचेतनामूलक वृत्तचित्र: साइबर अपराध र कानुनी व्यवस्था
▶︎

सचेतनामूलक वृत्तचित्र: साइबर अपराध र कानुनी व्यवस्था

कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, शक्ति पृथकिकरण
▶︎

कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, शक्ति पृथकिकरण

संगठित अपराध || शाखा अधिकृत || तृतीय पत्र||
▶︎

संगठित अपराध || शाखा अधिकृत || तृतीय पत्र||

Nepalko sambidhan 2072 // constitution of nepal 2072 // नेपालकाे संबिधान २०७२ ।। keshab paudyal sir
▶︎

Nepalko sambidhan 2072 // constitution of nepal 2072 // नेपालकाे संबिधान २०७२ ।। keshab paudyal sir

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 63 || Shyam Rana, Shila Ale, Prakash, Suman
▶︎

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 63 || Shyam Rana, Shila Ale, Prakash, Suman

साइबर अपराध भनेको के हो ? यस्को भागिदार भए यस्तो कारर्वाही हुन्छ ? : डा. श्रीकृष्ण भट्टराई
▶︎

साइबर अपराध भनेको के हो ? यस्को भागिदार भए यस्तो कारर्वाही हुन्छ ? : डा. श्रीकृष्ण भट्टराई

ज्यानको बाजि राखेर Dr Yubraj Sangraula को खास खुलासा: हरेक नेपालीले हेर्नैपर्ने भिडियो। Balen Shah
▶︎

ज्यानको बाजि राखेर Dr Yubraj Sangraula को खास खुलासा: हरेक नेपालीले हेर्नैपर्ने भिडियो। Balen Shah

अरु का लागि काम नगर्नु।| Robert Kiyosaki | Financial Freedom in Nepali
▶︎

अरु का लागि काम नगर्नु।| Robert Kiyosaki | Financial Freedom in Nepali

समावेशीकरण सकरात्मक विभेद आरक्षण // Inclusive Positive Discrimination Reservation// Samabesikaran
▶︎

समावेशीकरण सकरात्मक विभेद आरक्षण // Inclusive Positive Discrimination Reservation// Samabesikaran

ADHIKAR PRATYAYOJAN,  NICHHEPAN, BIKENDRIKARAN // अधिकार प्रत्यायाेजन, निक्षेपण र बिकेन्द्रिकरण
▶︎

ADHIKAR PRATYAYOJAN, NICHHEPAN, BIKENDRIKARAN // अधिकार प्रत्यायाेजन, निक्षेपण र बिकेन्द्रिकरण

सुचनाको हक र पार्दशिता सम्बन्धि लिखित बिषयबस्तु (उपसचिव बिजय कुमार शर्मा) #loksewa_online_class
▶︎

सुचनाको हक र पार्दशिता सम्बन्धि लिखित बिषयबस्तु (उपसचिव बिजय कुमार शर्मा) #loksewa_online_class

2.9 Poverty & Unemployment गरिवी र वेरोजगारी -By Chudamani Sir
▶︎

2.9 Poverty & Unemployment गरिवी र वेरोजगारी -By Chudamani Sir

LEADER जस्तै कसरी बोल्ने? | How to Talk Like Leader | Audiobook Summary in Nepali | Nepalithinks
▶︎

LEADER जस्तै कसरी बोल्ने? | How to Talk Like Leader | Audiobook Summary in Nepali | Nepalithinks

पैसा दिमागले बनाउँछ, मेहनतले होइन!💰 Robert Kiyosaki को 5 मन्त्र । Rich Dad Poor Dad in Nepali
▶︎

पैसा दिमागले बनाउँछ, मेहनतले होइन!💰 Robert Kiyosaki को 5 मन्त्र । Rich Dad Poor Dad in Nepali

समसामयिक सामान्य ज्ञान २०८३ // samasamayik 2083// // samasamayik samanya gyan 2082//
▶︎

समसामयिक सामान्य ज्ञान २०८३ // samasamayik 2083// // samasamayik samanya gyan 2082//

#sectionofficer #3rdpaper खण्ड क एकाइ ८ संगठित अपराध : विद्युतीय अपराध, बेचविखन .....
▶︎

#sectionofficer #3rdpaper खण्ड क एकाइ ८ संगठित अपराध : विद्युतीय अपराध, बेचविखन .....

सार्वजनिक सेवा प्रवाह सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik sewa prabaha || लोक सेवा तयारी
▶︎

सार्वजनिक सेवा प्रवाह सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik sewa prabaha || लोक सेवा तयारी