रोमानियाको गाउँको वास्तविक जीवन! 🇷🇴 खेतबारी देखाउँदा देखाउँदै अचानक के आयो यस्तो? 🤯🚂

नमस्कार साथीहरू! म तपाईंको साथी कृष्ण बहादुर। मेरो युट्युब च्यानल घर्ती कृष्ण ब्लग्स (Gharti Krishna Vlogs) मा तपाईंहरूलाई स्वागत छ। आजको ब्लगमा म तपाईंहरूलाई रोमानियाको एउटा निकै सुन्दर र शान्त गाउँको यात्रा गराउँदैछु। यो भिडियोमा यहाँको वास्तविक ग्रामीण जीवन (Real Life), सानो गाउँको घर र स्थानीय मानिसहरूले गर्ने आलुबारी खेतीको बारेमा विस्तृत रूपमा देखाएको छु। विशेष गरी, भिडियोमा म खेतबारीको बारेमा कुराकानी गर्दै गर्दा अचानक एउटा लामो मालगाडी (Cargo Train) आएको थियो। त्यो लगभग ४० सेकेन्डको बबाल क्लिप र त्यसको बारेमा केही रोचक विवरणहरू पनि मैले यस भिडियोमा समेटेको छु। १५ मिनेटको यो भिडियो फुल ४K हाइ-क्वालिटीमा छ, त्यसैले कत्ति पनि स्किप नगरी अन्तिमसम्म हेरेर मेरो ४००० घण्टाको वाचटाइम पुरा गर्न साथ दिनुहोला है! 🙏❤️ मेरो अघिल्ला लोकप्रिय भिडियोहरूको लिंकहरू यहाँ छन् (यसलाई हेर्नुहोला): 👇👇👇 🔹 रोमानियाको ब्लग १:    • रोमानियाको रेल यात्रामा यस्तो होला सोचेकै ...   🔹 रोमानियाको ब्लग २:    • हिँड्दा हिँड्दै अचानक यो के भयो? 😱 हेर्दाह...   🔹 रोमानियाको ब्लग ३:    • रोमानियाको सबैभन्दा खतरनाक र सुन्दर बाटो! ...   धन्यवाद! घर्ती कृष्ण ब्लग्स (Gharti Krishna Vlogs) #ghartikrishnablogs #romaniavlog #villagelife #cargotrain #viralvlog #nepalivlog

रोमानियाको बाटोमा फालेका बोतल टिपेर यति धेरै पैसा कमाए? 🤯💶 मेसिनमा हाल्दा त अचम्मै भयो! || Part 1
▶︎

रोमानियाको रेल यात्रामा यस्तो होला सोचेकै थिएन! 🤯 Gharti Krishna Vlogs

गणेशको  मृ'' त्युमा राजनीतिको चलखेल, गर्ने महानगर मौन, पुराना दल सरकारसँग खनिए, पीडित परिवार अलमलमा

Straight Talk # 213
▶︎

Straight Talk # 213

NIGHT DUTY KAAM GARDA YESTO K VAYO?? 😔😭
▶︎

NIGHT DUTY KAAM GARDA YESTO K VAYO?? 😔😭

Amazing Fishing Experience in Romania! 🎣🐟 Nepali Vlogger In Europe

Besan ko bhujiya (shyau) भुजिया (स्याउ बनाउने सजिलो तरिका)

गणेश नेपालीको मृ*त्युको भित्री रहस्य ? कसलाई हुन्छ कारबाही, दोषी को ? अधिवक्ता डा. शाहको खुलासा

नेपालमै पहिलो पल्ट फलेको पाम ओयल (फ्रुट ) यस्तो भयो  palm farming nepal

Home Minister Addressing in Parliament | Ganesh Nepali Suicide Case | Balen News | Sudan Gurung

We Travelled to the Most Underrated Country in Europe | 4K

    गाडीभित्र भयो बबाल रमाइलो! 😂🚗 रोमानियाको स्वर्ग जस्तै पहाडी यात्रा  part#4

हर्कको सांसद आर्यनलाई माइतीघरबाट युवाले लखेटे, बोल्दा बोल्दै टाप कसे, प्रहरीलाई हम्मे हम्मे

संसारकै सबैभन्दा महँगो साग! मूल्य थाहा पाउँदा होस उड्नेछ 🤯 | The World's Most Expensive Greens

गणेश नेपालीको असामयिक नि धनपछी हर्क साम्पाङको भावुक स्टाटस, बालेनबाट अब देश नचल्ने भन्दै खु लासा

युरोपमा बोतलको व्यापार? यसरी कमाउनुहोस् हजारौँ रुपैयाँ! 💰✨

दलाई लामाको बर्थडे विवाद के हो ? | The Dalai Lama Birthday Controversy

🚨 ਹੁਣੇ ਹੁਣੇ ਇਟਲੀ ਦਾ ਵੱਡਾ ਫ਼ੈਸਲਾ! 🇮🇹 ਪਾਸਪੋਰਟ ਰੱਖਣ ਵਾਲਿਆਂ ਲਈ 5 ਨਵੇਂ ਨਿਯਮ ਲਾਗੂ! #italyimmigration

Volkswagen: IT’S WORSE THAN 2010!
▶︎

Volkswagen: IT’S WORSE THAN 2010!

Why is Germany being destroyed? I know the answer: Dr. Ulrike Guérot