रोमानियाको रेल यात्रामा यस्तो होला सोचेकै थिएन! 🤯 Gharti Krishna Vlogs
नमस्कार साथीहरू! म तपाईंको साथी कृष्ण बहादुर。 मेरो युट्युब च्यानल घर्ती कृष्ण ब्लग्स (Gharti Krishna Vlogs) मा तपाईंहरूलाई स्वागत छ。 आज म तपाईंहरूका लागि रोमानियाको एउटा निकै नै सुन्दर र विशेष रेल यात्राको ब्लग लिएर आएको छु। हामी सिबियु (Sibiu) शहर देखि मिडियास (Mediaș) सम्मको यात्रा गर्दैछौँ। यो भिडियोमा मैले रेल भित्रको यात्रा कस्तो हुन्छ, रेल भित्र कस्ता सुविधाहरू छन् र रोमानियाको रेल कसरी चल्छ भन्ने सम्पूर्ण जानकारी दिएको छु। यात्राको क्रममा बाहिर देखिने मनमोहक डाँडाकाँडा, पहाड र प्राकृतिक दृश्यहरूलाई मैले विशेष गरी iPhone को 4K 120 FPS मा सिनेमाटिक तरिकाले कैद गरेको छु। बीच-बीचमा मिठो ब्याकग्राउन्ड म्युजिक र महत्त्वपूर्ण जानकारीहरू पनि समेटिएका छन्। यो १५ मिनेटको भिडियो फुल ४K हाइ-क्वालिटीमा छ, त्यसैले भिडियोलाई कत्ति पनि स्किप नगरी अन्तिमसम्म हेरेर मेरो ४००० घण्टाको वाचटाइम पुरा गर्न सहयोग गरिदिनुहोला है! 🙏❤️ भिडियो मनपरेमा च्यानललाई Subscribe गर्न र एउटा लाइक, कमेन्ट अनि सेयर गर्न नबिर्सनुहोला! तपाईंको भिडियो यात्रा साथी, कृष्ण बहादुर (Krishna Bahadur घर्ती कृष्ण ब्लग्स (Gharti Krishna Vlogs) #ghartikrishnablogs #romaniavlog #trainjourney #viralvlog #4kcinematic #nepalivlog

रोमानियाको बाटोमा फालेका बोतल टिपेर यति धेरै पैसा कमाए? 🤯💶 मेसिनमा हाल्दा त अचम्मै भयो! || Part 1

स्वर्ग जस्तै ठाउँमा भेटियो रहस्यमयी ताल! 😍 | Romanian Mountains Secret Lake (vlog)

गणेशको मृ'' त्युमा राजनीतिको चलखेल, गर्ने महानगर मौन, पुराना दल सरकारसँग खनिए, पीडित परिवार अलमलमा

युरोपमा नेपाली साथी र बुद्ध पूर्णिमाको प्रसादी! 🛒😍 | Meeting Nepali Friends & Shopping in Europe! 🇪🇺

रोमानियाको गाउँको वास्तविक जीवन! 🇷🇴 खेतबारी देखाउँदा देखाउँदै अचानक के आयो यस्तो? 🤯🚂

Straight Talk # 213

गणेश नेपालीको आत्मदाहसँगै उठेका ३ प्रश्न

"उडेर जाने चरी झैँ (Official Music Video) | Romania Landscapes | Gharti Krishna Vlogs"

😱Graz ਦਾ ਸਟਾਪ Miss ਹੋ ਗਿਆ! Train 'ਚ ਸੁੱਤ ਗਏ 😴 | Slovenia to Austria Travel Vlog

This is Why You Should Visit the Country of MOLDOVA

Monday the Sixth!

हिँड्दा हिँड्दै अचानक यो के भयो? 😱 हेर्दाहेर्दै गाडी कहाँबाट खस्यो? || Romania Part 4

हर्कको सांसद आर्यनलाई माइतीघरबाट युवाले लखेटे, बोल्दा बोल्दै टाप कसे, प्रहरीलाई हम्मे हम्मे

संसारकै सबैभन्दा महँगो साग! मूल्य थाहा पाउँदा होस उड्नेछ 🤯 | The World's Most Expensive Greens

गणेश नेपाली घटनाले रुदै भक्कानिदै गृहमन्त्री संसदमा sudan gurung | ganesh nepali | parliament nepal

AfD in Erfurt: Steuervorteile für Parteitagsblockierer? - TE Wecker am 11 07 2026

चिडियाघरको खतरनाक बाघ! 🐅 | Zoo Vlog - Gharty Krishna Blogs

गणेश नेपालीको मृ*त्युको भित्री रहस्य ? कसलाई हुन्छ कारबाही, दोषी को ? अधिवक्ता डा. शाहको खुलासा

गाडीभित्र भयो बबाल रमाइलो! 😂🚗 रोमानियाको स्वर्ग जस्तै पहाडी यात्रा part#4

