धोक लगाउने अनौठो प्रचलन रहेको , कोल्मा गाँउ स्याङ्गजा ,Beauti Of Kolma Village GORETO VLOGS

स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका वार्ड न ०९ अन्तरगत पर्ने कोल्मा गाँउ निकै आकर्षक अनि सुन्दर रहेको छ ,विभिन्न जातजातिको बसोबास रहेको कोल्मा, गुरुङ मौलिक कला सस्कृतिलाई अंगालेर अगाडी बढेको छ , कोल्मा गाँउमा रहेको कोल्माकोट समुन्द्री सतहबाट करिब १४५० मिटरको उचाईमा रहेको छ ,यस ठाउँमा घुम्न आउने पर्यटकहरुको पहिलो नजरमा पर्ने गन्तब्य रहेको छ यस मन्दिरबाट ७ वटा जिल्लाको अवलोकन गर्न सकिन्छ ,साथै यस ठाउँमा खान बस्नको लागि सुबेदार जित बहादुर गुरुङको परिकल्पनामा होमस्टे पनि संचालनमा रहेको छ , स्याङ्गजा जिल्लाको सदरमुकाम पुतलीबजारबाट हामी ४५ मिनेटको सडक यात्रा गरेपछि हामी यो ठाँउमा पुग्न सकिन्छ, यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला , #explore #kolma #villagelife #goreto #goretosince2025

Setibeni Kaligandaki | World Largest Saligram | सबैभन्दा ठूलो शालिग्राम  कालीगण्डकीमा स्टीमर यात्रा
▶︎

कास्की को मोती ल्वाङ गाउँको रमाईलो यात्रा | Lwang Village Kaski #parikrama

कस्तो तरिका ले राख्ने मौरी घार?#bee #beekeeper #honey #viralvideo #nepal

कुहिरोभित्रको जीवन  😭|| Bhujung village || Lamjung || Villagelife || Mayagrg01vlog

🙏 LATRAMBESWOR MAHADEV | FAST TRACK माथिको अद्भुत शिवधाम 😲 | 2026 | EP -24 #हेर्नेयात्राsunilkc

हाम्रो गाडी एक्प्रेस वे'मा कुदिरहेको छ, गन्तव्य पुगेर मात्र रोकिन्छ - वालेन्द्र शाह

पाेखरादेखि ४ घण्टामै क्रपु डाडाँ II Pokhara to karpu danda II pokhara to Tangting village II

ब्रिटिस लाहुरे दारालि कान्छाको सुन्तला प्रेम | Orange Farming in Nepal | Rangkhola Syangja Suntala

The Most Surreal Places in China You Must See to Believe | 4K Travel Video

पशुपन्छी पालन गरिएको एक उत्कृष्ट फार्म | NLBO Visit Program Part 2

Naransthan Bethanchok Hike 2083
▶︎

Naransthan Bethanchok Hike 2083

डोल्पा यात्रा, पुल नभएको खोलाहरूमा बाटो खोज्दै  Dolpa-By-Road, Rivers Without Bridges From Jajarkot

खानी खन्ने गाउँ || तामा खानी सुँघेरै थाहा पाइने Village of Miners in Baglung Tamankhola

गुरुङ हरुको उत्पत्ति स्थल क्रपु डाडा || Krapu Dada #krapu

Harvesting an Entire Chayote Garden and Taking It to the Rural Market for Sale

सजीलोसग मौरी घार विभाजन कसरी गर्न सकीन्छ?

नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | घना जङ्गलको ओढारमा वनझाँक्री | ढिकी जातो र बिस्कुन सुकाउने ठाउँ

अमेरिकामा ‘सानो नेपाल’ बनाएका ल्हाक्पा शेर्पा | Lhakpa Sherpa | अनि, अब | EP. 66

Ghumari Ghat घुमारी घाट, Kaligandaki | एक अलौकिक ठाउँ | Bulingtar Nawalpur & Ghiring Tanahun

DELHI TO NEPAL NON STOP IN 24 HOURS | EP-01 DELHI - POKHARA | HOW'S NEPAL AFTER GEN Z REVOLUTION