अमेरिकामा ‘सानो नेपाल’ बनाएका ल्हाक्पा शेर्पा | Lhakpa Sherpa | अनि, अब | EP. 66
From Everest to Colorado, Lhakpa Sherpa has created a ‘Little Nepal’ in the heart of the American West. » Subscribe our channel: / @sudheerktm1 सगरमाथाको काखमा जन्मे–हुर्केका ल्हाक्पा शेर्पाले अमेरिका गएर पनि आफ्नै गाउँ–ठाउँको झल्को दिन खोजेका छन्— कोलोराडोको गोल्डनमा खोलेको ‘शेर्पा हाउस’ मार्फत् । यहाँ छिर्दै गर्दा हामीलाई लाग्यो— यो एउटा ‘सानो नेपाल’ हो, जहाँ जताततै हाम्रो हिमाली संस्कृतिको छनक पाइन्छ । ल्हाक्पा शेर्पाले यहाँ अनेक प्रयोग गरेका छन् । आफ्नो व्यवसायसँगै यत्रतत्र उनको सिर्जना र सामुदायिक कर्म झल्किएको देखिन्छ । हामीले उनीसँग उनकै शेर्पा हाउस परिसरमा घुम्दै अमेरिका र नेपालका कुरा गरेका छौं । साथमा रहेका पत्रकार राजन कुइँकेलले नसघाएको भए यो भिडियो खिच्न सम्भव हुन्थेन । त्यसैले उनलाई धेरै धन्यवाद । छायांकनमा सहयोग गरेकोमा अर्का मित्र शरद धितालप्रति पनि आभारी छु । अनि अन्तर्वार्ताको चाँजोपाँजो मिलाइदिएकोमा पत्रकार दीर्घराज उपाध्यायलाई धन्यवाद । भिडियो पुरा हेर्नुहोला, अनि कस्तो लाग्यो प्रतिक्रिया लेख्नुहोला है 😊 #अनिअब #aniaba #LhakpaSherpa #sherpahouse #himalayancultures #nepaliculture #nepali #mteverest #sagarmatha #himalaya #goldencolorado #colorado #colorfulcolorado #nepaliinusa #nepalidiaspora #sherpaculture #america #usa ------ » Our Team: Host: Sudheer Sharma Producer: Kalpana Dhakal Camera: Rajan Kuikel Graphic Lead: Ankit Bhattarai » And, please stay in touch: Facebook: / sudheerktm Tiktok: / sudheerktm1 Twitter: https://x.com/sudheerktm Instagram: / sudheerktm » Subscribe our channel: / @sudheerktm1

आरजुः १ अर्बले सबै काण्ड खोल्यो– सिधै जेल, रास्वपामा मिल्यो भागबण्डा, ८६ उद्योग बन्द, बालेनकै बदनामी

Trump का डील या सरेंडर?, Switzerland मिशन फेल, Israel का 100 Targets पर हमला, मुँह छुपा रहा शाहबाज़

Uk ma maiju haru ko khetbari| Episode 587 | Samrat Magar

इरान–अमेरिका युद्ध सकियो कि खतरा अझै बाँकी छ ? | Sudheer Sharma

COMEDY DARBAR S3 | MP'S Special || Episode 9 || Raju Nath Pandey, Jagdish Kharel, Rukesh Ranjit

Lenin Bista | Child Maoist Militant Speaks After Years | Bhusan Dahal | Bravo Delta Show | EP- 19

युवराज दीपेन्द्रको देवयानीसँग पहिलो भेट लण्डनमा ! १८ वर्ष पढाएका गुरुले खोले लुकेको रोचक रहस्य_Ram

सिन्धुपाल्चोक यात्रा, यस्तो अलग छ यहाँको गाउँ || Sindhupalchowk Trip, Jugal Base Camp Part 1

TANKA DAHAL | Red Bull Inside The Bunker | S01E12

मेस्सी, एमबाप्पे, केन कि हालान्ड? २०२६ को 'गोल्डेन बुट' विजेता को बन्ला? 🏆

“The Nation Speaks” With Rajendra Baniya |Harka Sampang | Rajesh Payal Rai | Kछ Nepal |Episode 06 |

अमेरिकाले नेपालीलाई किन तानिरहन्छ ? नारायण श्रेष्ठको अनुभूति | Narayan Shrestha | अनि, अब Ep 65

अख्तियार प्रमुख नै बालेन निशानामा; बालेनको डरलाग्दो रूप; नैतिकबान बालेनले सबैलाई घुँडा टेकाए

SAWERA (2026) | Dhanush | New South Indian Movie Dubbed In Hindi | Action Drama Thriller | Full HD

रास्वपाको उदय : स्थापना र पहिलो महाधिवेशनसम्म| LEAD EXPLAINER

आहा ! दार्चुला पुलको स्टिल डेग लगाइ सक्नै लाग्दा खुसियाली छायो,

Orya Maqbool Jan & Moeed Pirzada - Muslim World & Challenges of History & Modernity?

नेतान्याहुको चक्रब्युहबाट निस्किए ट्रम्प, जान सक्छन् जेल ! | Iran | America | Isreal | War |

I Explored Nepal's Local Side🇳🇵

