Can Railway Be Nepal’s Biggest Game Changer? | Nepal Railway Explained

नेपालमा पुल, बाटो, अस्पताल, स्कूल जस्ता basic needs पूरा नभइरहेको बेला railway को कुरा किन हुन्छ? पहिलो नजरमा यो प्रश्न एकदम valid लाग्छ। तर railway केवल train चढ्ने सुविधा मात्र होइन। Railway ले देशको freight transportation, tourism, employment, traffic, fuel import, road safety, र decentralization सम्म असर पार्न सक्छ। यस भिडियोमा हामी discuss गर्छौं: Nepal मा railway किन आवश्यक छ? Freight transportation ले कसरी महंगी घटाउन सक्छ? Railway ले tourism sector लाई कसरी boost गर्न सक्छ? Railway कसरी massive job creator बन्न सक्छ? Traffic jam, fuel consumption र road accident मा railway को impact के हुन्छ? Kathmandu-centric development लाई railway ले कसरी decentralize गर्न सक्छ? यो video Nepal railway projects को detailed update होइन। यो पहिलो part हो, जहाँ हामी railway Nepal को लागि किन important हुन सक्छ भनेर explain गर्छौं। अर्को video मा हामी East-West Railway, Kerung-Kathmandu Railway, Raxaul-Kathmandu Railway, Kathmandu Metro, track gauge dilemma, geopolitics, obstruction, positive impact र negative impact बारे detail मा कुरा गर्नेछौं। If you are interested in Nepal’s development, infrastructure, economy, technology and future, subscribe to the channel. Keep learning, keep growing, and stay productive. #NepalRailway #RailwayInNepal #NepalDevelopment *Hashtags* #NepalRailway #RailwayInNepal #NepalDevelopment #NepalEconomy #InfrastructureNepal #EastWestRailway #KathmanduRailway #NepalTourism #NepalTransport #NepaliDocumentary #NepaliYouTube #NepalFuture #FreightTransport #KathmanduTraffic #Decentralization

Kathmandu’s Traffic Was "Solved" 13 Years Ago
▶︎

Kathmandu’s Traffic Was "Solved" 13 Years Ago

We Didn’t Expect Nepal To Look Like This! 🇳🇵
▶︎

We Didn’t Expect Nepal To Look Like This! 🇳🇵

काठमाडौँ नजिकैको शान्त र सुन्दर स्वर्ग: घ्याम्पेडाँडा र पाइलट बाबा तपोभूमि ..BY Lokendra Bishwakarma
▶︎

काठमाडौँ नजिकैको शान्त र सुन्दर स्वर्ग: घ्याम्पेडाँडा र पाइलट बाबा तपोभूमि ..BY Lokendra Bishwakarma

चीनले चक्रपथको माछापोखरीमा बनाउँदैछ फ्लाइओभर, अरू के बन्दैछ रिङरोडमा ?  Flyover in Machcha Pokhari
▶︎

चीनले चक्रपथको माछापोखरीमा बनाउँदैछ फ्लाइओभर, अरू के बन्दैछ रिङरोडमा ? Flyover in Machcha Pokhari

चिनियाँ प्रतिबन्धले संकटमा अमेरिकी बिमान ||US Aircraft Grounded Without Radar Amid Chinese Sanctions
▶︎

चिनियाँ प्रतिबन्धले संकटमा अमेरिकी बिमान ||US Aircraft Grounded Without Radar Amid Chinese Sanctions

We're STUCK: A 2,000km Detour Through 3 Countries
▶︎

We're STUCK: A 2,000km Detour Through 3 Countries

गणेश नेपालीको मृत्यु प्रकरण : डा. सुरेन्द्रले गरे एक-एक चिरफार ! अब के हुन्छ ? | Dr surendra kc |
▶︎

गणेश नेपालीको मृत्यु प्रकरण : डा. सुरेन्द्रले गरे एक-एक चिरफार ! अब के हुन्छ ? | Dr surendra kc |

The Forgotten Railways of Nepal | Trains Built to Loot Nepal's Forests?
▶︎

The Forgotten Railways of Nepal | Trains Built to Loot Nepal's Forests?

100 Days of BALEN SARKAR ||Ground Report
▶︎

100 Days of BALEN SARKAR ||Ground Report

काेत हत्याकाण्ड रहस्य - Kot Parva | First Royal Massacre of Nepal?
▶︎

काेत हत्याकाण्ड रहस्य - Kot Parva | First Royal Massacre of Nepal?

सुन्दर सहरभित्र कुरूप ठगीको कथा | LEAD EXPLAINER | E13
▶︎

सुन्दर सहरभित्र कुरूप ठगीको कथा | LEAD EXPLAINER | E13

10 Biggest Upcoming Projects of Nepal
▶︎

10 Biggest Upcoming Projects of Nepal

कलंकी देखि नागढुंगा सम्मको यात्रा |फेरिएको त्रिभुवन राजपथको नयाँ रूप!​पश्चिम मुख्य नाका यस्तो बन्यो
▶︎

कलंकी देखि नागढुंगा सम्मको यात्रा |फेरिएको त्रिभुवन राजपथको नयाँ रूप!​पश्चिम मुख्य नाका यस्तो बन्यो

Why Nepal Will Never Be Rich Without These 4 Things
▶︎

Why Nepal Will Never Be Rich Without These 4 Things

एउटा लोकप्रिय नेताको ताना*शाह तर्फको यात्रा | Tanka Dahal
▶︎

एउटा लोकप्रिय नेताको ताना*शाह तर्फको यात्रा | Tanka Dahal

४ खर्बको सपनाः बूढीगण्डकी अब कसरी बन्छ ? । Budhigandaki Hydropower Project
▶︎

४ खर्बको सपनाः बूढीगण्डकी अब कसरी बन्छ ? । Budhigandaki Hydropower Project

सरकार किन बनाउन चाहन्छ तीन वर्षमा ३ हजार पुल, सम्भव छ ?  3000 Bridges in 3 Years
▶︎

सरकार किन बनाउन चाहन्छ तीन वर्षमा ३ हजार पुल, सम्भव छ ? 3000 Bridges in 3 Years

Trying Viral Rs. 50 Momo in Kathmandu
▶︎

Trying Viral Rs. 50 Momo in Kathmandu

बाफ्रे: गणेश नेपाली प्रकरणमा बोधराजले खोले नयाँ रहस्य, दोषीबारे यस्तो दाबी आन्दोलनको चेतावनी
▶︎

बाफ्रे: गणेश नेपाली प्रकरणमा बोधराजले खोले नयाँ रहस्य, दोषीबारे यस्तो दाबी आन्दोलनको चेतावनी

स्टारलिंक : इन्टरनेटभन्दा ठूलो भूराजनीतिक खेल
▶︎

स्टारलिंक : इन्टरनेटभन्दा ठूलो भूराजनीतिक खेल