Waterfalls in Bishnudwar, Shivapuri । विष्णुद्वार, शिवपुरीका झरनाहरू
विष्णुद्वार काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित छ । यहाँबाट विष्णुमती नदीको शुरुवात हुन्छ । विष्णुद्वार नजिकै दुईवटा सुन्दर झरनाहरु पनि छन् जसका बारे धेरै काठमाडौंवासीहरुलाई समेत थाहा छैन । हामीले यस भ्लगमा ती दुई झरनाहरु तपाईंलाई दैखाउनैछौं । तपाईं शिवपुरी राष्ट्रिय निकुञ्ज छिर्ने कुनै पनि द्वारबाट विष्णुद्वार पुग्न सक्नुहुन्छ । हामी चाहिँ ग्रीन भ्याली रिजोर्ट जाने बाटोबाट गयौं र रिजोर्टबाट करीब एक घण्टाको पैदल यात्रा पछि झरनाहरू भएको ठाउँ पुग्यौं । Bishnudwar is located inside the Shivapuri National Park in Budhanilkantha, Kathmandu. It is the source of the Bishnumati River. There are also two beautiful waterfalls near Bishnudwar that most people do not know about. We have featured those waterfalls in this vlog. You can reach Bishnudwar through any gate of Shivapuri National Park. We took the road to Green Valley Resort and walked for around one hour to reach the waterfalls. All music from Soundstripe. #waterfalls #Bishnudwar #Shivapuri

मनसुनमा पनि यति सुन्दर? | DHORPATAN BUKIPATAN

Badimalika & Tribeni Patan, Bajura (via Kalikot route)

२२ वर्षे युवतीको सनसनी पूर्ण खुलासा | THE PRAKASH SUBEDI SHOW | S04 | EP11 | PRAKASH SUBEDI

कसले बेच्यो टनकपुर ? कसले गर्यो महाकाली सन्धि ? | LEAD EXPLAINER | E12

Kathmandu to Manang on bike | Day 1 | Extreme off-roading | Tilicho lake |

नेपालबाट चीन जाने सबैभन्दा डरलाग्दो बाटो | गोर्खाको उत्तरी भेग हुँदै तिब्बत सिमानाको साहसिक यात्रा

मात्र 2 सय लगानीले डल्ले खेती गरेर एकै बर्समा 7 लाख कमाएकि गुरुङ्नी दिदी village farmers

परिस्थितिबारे डा.रावलले गरे यस्तो गम्भीर खुलासा:बालेन सरकारबारे बोल्दै,देश जटिल स्थितीमा पुगेकोसंकेत

Best Hiking trail of Kathmandu | Shivapuri Peak, Bagdwar, Tinchuli

Breathtaking Trail: Manang to Tilicho Base Camp । मनाङ्गदेखि तिलिचो आधार शिविर मनोरम पैदलमार्ग

नेपाल तिब्बतको सिमानामा भेटियो स्वर्ग जस्तो सुन्दर गाउँ | अचम्मका मान्छेहरुको बस्ती | पैसा नलिने चलन

Mid-Hills of Nepal | Watch This Before Your Trip

LANGTANG | KYANJIN RI | 4773M | LAMTANG NATIONAL PARK | 4K

हजार मान्छे लुकेको गुफा । Trek to Jugal Base Camp Sindhupalchowk Nepal जुगल हिमाल

World News:Ukraineमा क्षे*प्या*स्त्र, Iranमा ब*म*बारी, पाकिस्तानी प्लेन बेपत्ता || Nepal Times

I Skied Down Mount Everest (world first, no oxygen)

Wonders of the Himalayas | Most Amazing Places in Bhutan, India, Nepal, Pakistan and Tibet | 4K

I Tried Nepal’s Most Extreme Flight 🇳🇵

मुस्ताङ पारीको मुस्ताङ, दामोदर कुण्ड साहसिक यात्रा । नेपालको मरूभुमी । Damodar Kunda Mustang Trek

