HOLY SPIRIT ANOINTING SERVICE || पवित्र आत्माको सक्तिशाली सेवाकाई // TB JOSEPH #prayer #jesus
HOLY SPIRIT MIRACLE SERVICE KING JESUS MINISTRYमा यहाँहरुलाई स्वागत छ!🙏 हाम्रो लक्ष्य हो, येशू ख्रीष्टको प्रेम, कृपा, र सत्यलाई संसारभरि फैलाउने। उत्साहजनक सन्देशहरू, बाइबल अध्ययन, आराधना, र व्यावहारिक शिक्षामार्फत, हामी तपाईंको जीवनको प्रत्येक क्षेत्रमा विश्वास, आशा, र परिवर्तन ल्याउन प्रेरित गर्न चाहन्छौं। भविष्यवाणी सेवकाई (PROPHETIC MINISTRY) ख्रीष्टियन समुदायको एउटा महत्वपूर्ण अंग हो, जसले परमेश्वरको सन्देश सुन्ने र अरूसम्म पुर्याउने काम गर्छ।आत्मिक वरदानहरू मध्येको यो सेवाकाइ विश्वभरी चमत्कार प्रकट गर्दै आइरहेको छ।नेपालमा हाम्रो मंडलीले पनि परमेश्वरको आशिष अनुसारको PROPHETIC सेवाकाइ गर्दै आइरहेको छ । -------------------------------------------------- तपाईंले यहाँ के फेला पार्नुहुनेछ: १)उत्साहजनक प्रवचनहरू र भक्तिपूर्ण सन्देशहरू, २)दैनिक जीवनका लागि बाइबलमा आधारित शिक्षाहरू, ३)आराधना सत्र र प्रेरणादायी सामग्री, ४)विश्वासका गवाहीहरू र कथाहरू, ५)चङ्गाइ तथा छुटकाराको प्रर्थाना, ६)आशिषको ढोका खोल्ने प्रथाना। -------------------------------------------------- हाम्रो समुदायसँग जोडिनुहोस्, जहाँ हामी परमेश्वरलाई ✝️अझ बढी चिन्न र उहाँको नामलाई संसारमा प्रकट गर्न प्रयास गर्दछौं। हाम्रो च्यानललाई सब्सक्राइब गर्न र नयाँ भिडियोहरूको लागि नोटिफिकेशन 🛎️अन गर्न नबिर्सनुहोस्। -------------------------------------------------- हामीसँग सम्पर्क राख्नुहोस्! हाम्रो चर्च स्थान : काठमाडौं https://maps.app.goo.gl/dpGTkKZSdd2kh... रुपन्देही , पोखरा, सामाजिक संजाल : / kingjesusministries5 https://www.facebook.com/share/15gJdJ... YouTube / @tbjoseph Whatsapp: 980-7416124 इमेल : [email protected] -------------------------------------------------- हाम्रो सेवाहरू जुम, फेसबुक लाइभ र यूट्यूब लाइभ मार्फत हप्तामा लगभग ३ पटक गरिन्छ। भौतिक सङति र क्रुसेडहरू चर्चहरूमा पवित्र आत्माको 🕊️अगुवाइ अनुसार गरिन्छ। -------------------------------------------------- संगै, विश्वासमा बढौँ र परमेश्वरको ज्योति संसारभरि बाँडौँ ।परमेश्वरका चमत्कारहरू अनुभव गर्नुहोस् र यो सम्झनुहोस् कि उहाँसँग अलसम्भव केही पनि छैन!🚫 परमेश्वोरको महिमा सदासर्बादा रहिरहोस! आमेन। -------------------------------------------------- जय मशिह! KJM परिवार ।

MIDNIGHT PRAYER AGAINST WITCHES & WARLOCK SPIRIT WITH MAN OF GOD TB JOSEPH/ ROAR /GROAN /

King Jesus Ministries's Zoom Meeting || SUNDAY HEALING SERVICE

यौनको बारेमा बाइबलले के भन्दछ ? | What does the Bible say about sex? | Bachan tv

Place your brain in the frequency of wealth, prosperity and total abundance - Attraction Law

“आज्ञापालनले आशीर्वाद ल्याउँछ” By Pastor Rohit Dhakal// (A.D STUDIO)

तेल ले नै अभिषेक किन ? | What is Anointing ? | Ps Thomas Subba

Just hours ago! NRW evacuating hospitals and trains!

🔥Urgent🔥 EXPLOSIVE PHENOMENA / July 26, explained by the spiritual world. (Current psychology)

Kämpfe im Irak – Panzer in Bagdad! + Regierungsviertel gestürmt + Massive Auswirkungen auf Israel!

Simone Solga: Through the Meat Grinder of Outrage | Episode 222

RESTORING THE ORDER 2026 - DAY-3 #dunsinoyekan #worship #intimacy

Divine Healing || Bishal Gurung

Worship

40Hz Binaural Gamma Waves - Ultra Deep Concentration

This plan has long been running in the background... | Tom Regenauer

पवित्र आत्माको भरिपुरी भनेको के हो/Nepali Christian Message/Nepali Christian Sermon/Ps .Kiran Rokka

THEY CAN MAKE AS MUCH NOISE AS THEY WANT, IT’S JUST NOT ENOUGH!

King Jesus Ministries Deliverance service || KJM

