MIDNIGHT PRAYER AGAINST WITCHES & WARLOCK SPIRIT WITH MAN OF GOD TB JOSEPH/ ROAR /GROAN /

#christianministry #jesuschrist #deliveranceministry KING JESUS MINISTRYमा यहाँहरुलाई स्वागत छ!🙏 हाम्रो लक्ष्य हो, येशू ख्रीष्टको प्रेम, कृपा, र सत्यलाई संसारभरि फैलाउने। उत्साहजनक सन्देशहरू, बाइबल अध्ययन, आराधना, र व्यावहारिक शिक्षामार्फत, हामी तपाईंको जीवनको प्रत्येक क्षेत्रमा विश्वास, आशा, र परिवर्तन ल्याउन प्रेरित गर्न चाहन्छौं। भविष्यवाणी सेवकाई (PROPHETIC MINISTRY) ख्रीष्टियन समुदायको एउटा महत्वपूर्ण अंग हो, जसले परमेश्वरको सन्देश सुन्ने र अरूसम्म पुर्‍याउने काम गर्छ।आत्मिक वरदानहरू मध्येको यो सेवाकाइ विश्वभरी चमत्कार प्रकट गर्दै आइरहेको छ।नेपालमा हाम्रो मंडलीले पनि परमेश्वरको आशिष अनुसारको PROPHETIC सेवाकाइ गर्दै आइरहेको छ । -------------------------------------------------- तपाईंले यहाँ के फेला पार्नुहुनेछ: १)उत्साहजनक प्रवचनहरू र भक्तिपूर्ण सन्देशहरू, २)दैनिक जीवनका लागि बाइबलमा आधारित शिक्षाहरू, ३)आराधना सत्र र प्रेरणादायी सामग्री, ४)विश्वासका गवाहीहरू र कथाहरू, ५)चङ्गाइ तथा छुटकाराको प्रर्थाना, ६)आशिषको ढोका खोल्ने प्रथाना। -------------------------------------------------- हाम्रो समुदायसँग जोडिनुहोस्, जहाँ हामी परमेश्वरलाई ✝️अझ बढी चिन्न र उहाँको नामलाई संसारमा प्रकट गर्न प्रयास गर्दछौं। हाम्रो च्यानललाई सब्सक्राइब गर्न र नयाँ भिडियोहरूको लागि नोटिफिकेशन 🛎️अन गर्न नबिर्सनुहोस्। -------------------------------------------------- हामीसँग सम्पर्क राख्नुहोस्! हाम्रो चर्च स्थान : काठमाडौं https://maps.app.goo.gl/dpGTkKZSdd2kh... रुपन्देही , पोखरा, सामाजिक संजाल :   / kingjesusministries5   Whatsapp: 980-7416124 इमेल : [email protected] -------------------------------------------------- हाम्रो सेवाहरू जुम, फेसबुक लाइभ र यूट्यूब लाइभ मार्फत हप्तामा लगभग ३ पटक गरिन्छ। भौतिक सङति र क्रुसेडहरू चर्चहरूमा पवित्र आत्माको 🕊️अगुवाइ अनुसार गरिन्छ। -------------------------------------------------- संगै, विश्वासमा बढौँ र परमेश्वरको ज्योति संसारभरि बाँडौँ ।परमेश्वरका चमत्कारहरू अनुभव गर्नुहोस् र यो सम्झनुहोस् कि उहाँसँग अलसम्भव केही पनि छैन!🚫 परमेश्वोरको महिमा सदासर्बादा रहिरहोस! आमेन। -------------------------------------------------- जय मशिह! KJM परिवार ।

घरैमा बसी आफनो लागी शक्तिशाली छुटकारा काे प्रार्थना कसरी गर्ने /  self Deliverance/ zoom online||
▶︎

घरैमा बसी आफनो लागी शक्तिशाली छुटकारा काे प्रार्थना कसरी गर्ने / self Deliverance/ zoom online||

THE FATHER MOVEMENT॥ यहोवा का दिनहरु॥ नेपालमा मोसा र एलिया का दिन मा हुने घट्ना हरु #nepalichristian
▶︎

THE FATHER MOVEMENT॥ यहोवा का दिनहरु॥ नेपालमा मोसा र एलिया का दिन मा हुने घट्ना हरु #nepalichristian

सविता माताले गरिन सनसनी खुलासा सुरुमै गाईन गित यस्तो खास किन ?भबिस्यबाणी सहित नयाँ खुलासा।
▶︎

सविता माताले गरिन सनसनी खुलासा सुरुमै गाईन गित यस्तो खास किन ?भबिस्यबाणी सहित नयाँ खुलासा।

Ps. Adrin Dewan || येशुमा लागू नहुने नियमहरु के के हुन् ?
▶︎

Ps. Adrin Dewan || येशुमा लागू नहुने नियमहरु के के हुन् ?

विस्वासि जिबनमा बोलिको शक्ति //by saroj magar @thefaithoftruths
▶︎

विस्वासि जिबनमा बोलिको शक्ति //by saroj magar @thefaithoftruths

यौनको बारेमा बाइबलले के भन्दछ ? |  What does the Bible say about sex? | Bachan tv
▶︎

यौनको बारेमा बाइबलले के भन्दछ ? | What does the Bible say about sex? | Bachan tv

40 DAYS FASTING PRAYER DAY #5
▶︎

40 DAYS FASTING PRAYER DAY #5

शक्तिशाली घोषणाएं || FIRE PRAYER WITH APOSTLE ANKUR YOSEPH NARULA || ANM FIRE PRAYER #live #prayer
▶︎

शक्तिशाली घोषणाएं || FIRE PRAYER WITH APOSTLE ANKUR YOSEPH NARULA || ANM FIRE PRAYER #live #prayer

King Jesus Ministries's Zoom Meeting ||KJM DELIVERANCE SERVICE
▶︎

King Jesus Ministries's Zoom Meeting ||KJM DELIVERANCE SERVICE

सैतान चाहन्छ तपाईले यो सेवा नहेर्नु भएको होस/ DANGER ⚡ PRAYERS AGAINST DEVIL 👿 #roar #praying groan
▶︎

सैतान चाहन्छ तपाईले यो सेवा नहेर्नु भएको होस/ DANGER ⚡ PRAYERS AGAINST DEVIL 👿 #roar #praying groan

संसद्‌ राधिका रम्तेलले ख्रीष्टियन दाहसंस्कारको लागि सरकारसँग चिहानको माग गरेको छ ll  राधिका रम्तेल
▶︎

संसद्‌ राधिका रम्तेलले ख्रीष्टियन दाहसंस्कारको लागि सरकारसँग चिहानको माग गरेको छ ll राधिका रम्तेल

HOLY SPIRIT ANOINTING SERVICE ||  पवित्र आत्माको सक्तिशाली सेवाकाई // TB JOSEPH #prayer #jesus
▶︎

HOLY SPIRIT ANOINTING SERVICE || पवित्र आत्माको सक्तिशाली सेवाकाई // TB JOSEPH #prayer #jesus

  येशूको शक्तिले चंगाइ पाउनुहोस् | Live Zoom Healing & Deliverance   रोग, पीडा र बन्धनबाट छुटकारा
▶︎

येशूको शक्तिले चंगाइ पाउनुहोस् | Live Zoom Healing & Deliverance रोग, पीडा र बन्धनबाट छुटकारा

भुत कसरी निकाल्ने ''How Do You Cast Out A Demon ?'' || Pastor Gita Chhantyal
▶︎

भुत कसरी निकाल्ने ''How Do You Cast Out A Demon ?'' || Pastor Gita Chhantyal

Brihat Jaagriti Chutkara Changaai Prarthana Sava | Chitwan | Ps. Bishal Gurung |
▶︎

Brihat Jaagriti Chutkara Changaai Prarthana Sava | Chitwan | Ps. Bishal Gurung |

FASTING PRAYER DAY #2
▶︎

FASTING PRAYER DAY #2

अन्त्य को दिन यसरि धेरै मानिस हरु सैतान को पासो मा पर्छ्न  || HEALING SERVES
▶︎

अन्त्य को दिन यसरि धेरै मानिस हरु सैतान को पासो मा पर्छ्न || HEALING SERVES

Top 10 Best Nepali Christian Worship Songs 2026 |सदाबहार नेपाली ख्रीष्टियन भजन र आराधना  गीतहरू
▶︎

Top 10 Best Nepali Christian Worship Songs 2026 |सदाबहार नेपाली ख्रीष्टियन भजन र आराधना गीतहरू

छुटकारा प्रार्थना बर्षौ देखिको रोग सैतानको आतंक सिरदेखी पाउ चङ्गाई  #prayer#a
▶︎

छुटकारा प्रार्थना बर्षौ देखिको रोग सैतानको आतंक सिरदेखी पाउ चङ्गाई #prayer#a

Financial Law || Kingdom Protocal ||
▶︎

Financial Law || Kingdom Protocal ||