पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस् | Nepali Book | Power Point Tutorial

नमस्कार ! तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ । यस च्यानलमा तपाईंले महत्त्वपूर्ण कृतिहरुका सारसङ्क्षेप पुस्तक समीक्षा र कविता वाचनहरु साथै शिक्षण प्रविधि सम्बन्धि जानकारी प्राप्त गर्न सक्नुहुन्छ । कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला । About This Video : पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस् | Nepali Book | Power Point Tutorial तपाईं एक शिक्षक teacher हुनुहुन्छ ? कर्मचारी हुनुहुन्छ अथवा कुनै संघसंस्था संग सम्बन्धित हुनुहुन्छ ? तपाईं जुन क्षेत्रमा कार्यरत रहेपनी तपाईंले माइक्रोसफ्ट पावरपोइन्ट जान्नैपर्ने हुन्छ ! अहिले विद्यालयस्तरमा अनलाइन शिक्षणका कुराहरू जोडदार रूपमा अगाडि आइरहेका छन् । अनलाइन शिक्षण online teaching गर्न चाहने शिक्षकका लागि पनि पावर पोइन्ट नजानी नहुनु कुरा हो । पावर पोइन्टका माध्यमबाट अनलाइन शिक्षण कसरी गर्ने भन्ने सन्दर्भमा हामी अरु भिडियोहरु पनि निर्माण गर्नेछौं । पावर पोइन्ट कसरी चलाउने, स्लाइड निर्माण कसरी गर्ने र कसरी प्रस्तुतीकरण दिने भन्ने सम्पूर्ण कुराहरू स्टेप बाइ स्टेप यो भिडियोमा सिकाइएको छ । भिडियो हेरेर लाभान्वित हुनुहोला ! कम्प्युटर सिक्न चाहेर पनि गुरु नपाएर सिक्न नसकीरहनुभएका हाम्रा सिकारु दर्शकहरूका लागि यो भिडियो महत्त्वपूर्ण छ । कम्प्युटर तालिम ms powerpoint tutorial यस च्यानलका power point सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link : पावरपोइन्टमा हातले लेख्ने एनिमेसन दिन सिक्नुस् :    • Powerpoint मा हातले लेख्ने एनिमेसन दिन  सि...   पावरपोइन्ट Slide Show सम्बन्धि तीन Tricks :    • Slide Show सम्बन्धित तीन Trick | 3 Hidden ...   पावरपोइन्टमा हाजिर जवाफ प्रतियोगिता सम्बन्धि भिडियो :    • हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत ...   पावरपोइन्टबाट भिडियो बनाउन सिक्नुस् :    • पावरपोइन्टबाट भिडियो बनाउनुस् | Powerpoint...   पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस् :    • पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस् | Ho...   पावरपोइन्टमा शैक्षिक चित्रहरु ल्याउने तरीका :    • यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि चित्र...   पावरपोइन्टका अचम्म लाग्दा तीन Trick हरु जान्नुस् :    • Powerpoint का तीन Trick | 3 Important Powe...   Excel Video Link :    • एक्सेल सिक्नुस् | घण्टौँ लाग्ने मार्कलेजर ...   #NepaliBook #PowerPoint #Tutorial #ShukdevPoudel

पाठयोजना कसरी बनाउने/how to make lesson plan by using AI tools/daily lesson plan
▶︎

पाठयोजना कसरी बनाउने/how to make lesson plan by using AI tools/daily lesson plan

हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस् | Make A Quiz in PowerPoint | Nepali Book |Quiz
▶︎

हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस् | Make A Quiz in PowerPoint | Nepali Book |Quiz

रास्वपा महाधिवेशन सम्पन्न :रवि लामिछानेले सम्बोधन गर्दै  !🔴LIVE
▶︎

रास्वपा महाधिवेशन सम्पन्न :रवि लामिछानेले सम्बोधन गर्दै !🔴LIVE

8 Brain Rules Book Summary in Nepali | Audiobook | Mindset Hacks to Boost Brain Power & Focus
▶︎

8 Brain Rules Book Summary in Nepali | Audiobook | Mindset Hacks to Boost Brain Power & Focus

शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ | प्रावधानहरु ब्याख्या सहित । हेर्नै पर्ने भिडियो
▶︎

शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ | प्रावधानहरु ब्याख्या सहित । हेर्नै पर्ने भिडियो

मेल मर्ज सिक्नुहोस् | एक क्लिकमा सयौं चिठीपत्र तयार पार्नुहोस् | What is Mail Merge | Nepali Book |
▶︎

मेल मर्ज सिक्नुहोस् | एक क्लिकमा सयौं चिठीपत्र तयार पार्नुहोस् | What is Mail Merge | Nepali Book |

【怖いほど当たる】近々あの人から本当に大切な話がある方の目にとまる動画です。
▶︎

【怖いほど当たる】近々あの人から本当に大切な話がある方の目にとまる動画です。

Abstract Black and White wave pattern| Height Map Footage| 3 hours Topographic 4k  Background
▶︎

Abstract Black and White wave pattern| Height Map Footage| 3 hours Topographic 4k Background

राहदानी खरिद प्रकरणमा आरजु जोगिइन्, अनुसन्धानको सुई ओलीतिर|| Nepal Times
▶︎

राहदानी खरिद प्रकरणमा आरजु जोगिइन्, अनुसन्धानको सुई ओलीतिर|| Nepal Times

200 DIOS TE DICE HOY: ESCUCHA ESTO ANTES DE DORMIR, MI VOZ TE DARÁ PAZ Y DESCANSO
▶︎

200 DIOS TE DICE HOY: ESCUCHA ESTO ANTES DE DORMIR, MI VOZ TE DARÁ PAZ Y DESCANSO

Instant Focus Mode – 40Hz Gamma Brainwave Music for Deep Focus & Productivity
▶︎

Instant Focus Mode – 40Hz Gamma Brainwave Music for Deep Focus & Productivity

Ms Word का गजबका Tips & Tricks | You MUST Know | 12 Genius MS Word Hacks to Save Time & Work Smarter
▶︎

Ms Word का गजबका Tips & Tricks | You MUST Know | 12 Genius MS Word Hacks to Save Time & Work Smarter

सुरुदेखि पावरपोइन्ट सिक्नुस् | PowerPoint tutorial | for beginners PowerPoint In Nepali |
▶︎

सुरुदेखि पावरपोइन्ट सिक्नुस् | PowerPoint tutorial | for beginners PowerPoint In Nepali |

Aesthetic Aura Background 3 hours
▶︎

Aesthetic Aura Background 3 hours

الرقية الشرعية للشفاءمن السحروالعين والحسد حصن من الشيطان رقية البيت والاولاد بصوت القارئ سعيد حمدان
▶︎

الرقية الشرعية للشفاءمن السحروالعين والحسد حصن من الشيطان رقية البيت والاولاد بصوت القارئ سعيد حمدان

Ms PowerPoint Complete Tutorial In Nepali
▶︎

Ms PowerPoint Complete Tutorial In Nepali

ASMR Addictive Fast Tapping Collection For Deep Sleep & Anxiety Relief (No Talking) — 2.5 Hours
▶︎

ASMR Addictive Fast Tapping Collection For Deep Sleep & Anxiety Relief (No Talking) — 2.5 Hours

Master Claude AI in Nepali | Claude For Beginners | Full Practical Tutorial
▶︎

Master Claude AI in Nepali | Claude For Beginners | Full Practical Tutorial

बाफ्रे!प्रदेश सभा खारेज गरे आगो बल्छ बालेन सरकार पतन हुन्छ बाबुराम भट्टराईको धम्की डा.शाक्य बोले
▶︎

बाफ्रे!प्रदेश सभा खारेज गरे आगो बल्छ बालेन सरकार पतन हुन्छ बाबुराम भट्टराईको धम्की डा.शाक्य बोले

Deep Dive into LLMs like ChatGPT
▶︎

Deep Dive into LLMs like ChatGPT