पूर्वराजा ज्ञानेन्द्र किन गए भूटान ? शाही मिलनको अर्थ | Why Ex-King Visited Bhutan? | Sudheer Sharma
≈ पूर्वराजाको भूटान भ्रमण ≈ पूर्वराजा ज्ञानेन्द्र शाहले राजदरबार छाडेर सामान्य जीवन बिताउन थालेको १६ बर्ष भइसकेको छ । तर अहिले आएर अचानक उनलाई भूटानले आफ्नो देशमा राजासरह स्वागत-सत्कार गरेको छ । त्यहाँ टाँगिएका स्वागत ब्यानरहरुमा ‘हिज मेजेस्टी किङ’ भनेरै लेखिएको देखिन्थ्यो । गणतन्त्र आएपछि उनले विदेशी भूमिमा, यसखाले उच्च सम्मान पाएको यो पहिलोपटक हो । उनले २०८१ असोज १७-२० मा गरेको यो भ्रमणको उद्देश्य के थियो भन्नेबारे, न भूटान सरकारले केही बताएको छ, न त नेपाल सरकारले । त्यसले गर्दा पनि यसलाई लिएर अनेक प्रश्नहरु उठेका छन्, जसको जवाफ सार्वजनिक रुपमा उपलव्ध छैन । जस्तो कि : के यो भ्रमण, दुइटा राजपरिवारको व्यक्तिगत निकटताका आधारमा भएको निजी भ्रमणमात्र हो ? यदि यो निजी भ्रमण थियो भने, पूर्वराजालाई त्यहाँ किन सरकार वा राष्ट्रप्रमुखलाई जसरी उच्च महत्व दिइयो ? के यसका पछाडि कुनै राजनीतिक वा भूराजनीतिक कारण पनि छ ? कतै यो कदम, नेपालमा राजतन्त्र फर्काउने अभियानसँग गाँसिएको त छैन ? भूटानले वैदेशिक मामिलामा, भारतले कोरिदिएको रोडम्याप हम्मेशी नाघ्ने गर्दैन । यो पृष्ठभूमिमा अर्को प्रश्न उठ्छ- त्यसो भए के पूर्वराजा ज्ञानेन्द्रको भ्रमण भारतीय संस्थापनको सहमतिमै भएको हो ? के थिम्पुले कुनै किसिमको मध्यस्थकारी भूमिका खेल्न खोज्दैछ ? अथवा, पूर्वराजाको भूटान भ्रमण राजावादीहरुले गरेको ‘स्मार्ट पीआर एक्सरसाइज’ मात्र हो ? यो कार्यक्रममा यिनै बिषयहरुमाथि चर्चा गरिएको छ । #sudheersharma #gyanendrashah #formerking #bhutan #bhutanvisit #insidestory #royalvisit #royalfamily #nepal #republic ------ » Chapters: 00:00 — Intro 03:03 — Bhutan Innovation Forum & Ex-King's Visit 08:02 — Royal Ties 12:26 — Political Move? 15:11 — India Factor 18:16 — Conclusion ------ » Our Team: Host: Sudheer Sharma Producer: Kalpana Dhakal Graphic Lead: Ankit Bhattarai Camera: Hritik Singh Thakuri ------ » Subscribe our channel: / @sudheerktm1 » And, please stay in touch: Facebook: / sudheerktm Tiktok: / sudheerktm1 Twitter: https://x.com/sudheerktm Instagram: / sudheerktm

चीनसँगको सम्बन्ध सुध्रँदैछ कि बिग्रँदैछ ? | Nepal China Relations | Sudheer Sharma

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 7 gate 2083.

माग्ने VS दिने कसको पल्ला भरि अनि को दरो || Best Of Suman Karki and Kailash Karki || Comedy Night

अमेरिकामा ‘सानो नेपाल’ बनाएका ल्हाक्पा शेर्पा | Lhakpa Sherpa | अनि, अब | EP. 66

इरान–अमेरिका युद्ध सकियो कि खतरा अझै बाँकी छ ? | Sudheer Sharma

King Mahendra's Diplomacy | महेन्द्रले भारत, चीन र अमेरिकासँग कसरी मिलाए सन्तुलन ? | Sudheer Sharma

आरजुः १ अर्बले सबै काण्ड खोल्यो– सिधै जेल, रास्वपामा मिल्यो भागबण्डा, ८६ उद्योग बन्द, बालेनकै बदनामी

कुनै पनि भ्रष्ट अब नजोगिने भए, लुटेराहरुको साम्राज्यमा साच्चैको आतंक। इतिहासमै नदेखिएको एक्सन।

चीनले नेपाललाई के सन्देश दियो ? ४ बूँदामा विश्लेषण | Nepal-China Relations

बालेन विवादमा, रवि दिल्लीमा— के संकेत गर्दैछ भारत ? | Sudheer Sharma

Takshashila: माओवादी एकादेशको कथा भयो, प्रचण्ड अब रहँदैनन् ! || Prakash Giri || Gajendra Mahat

INT 11 || How did Ugyen Wangchuk become King? || Fact about the Wangchuk Dynasty of Bhutan ||

On Air With Sanjay #777 - Jitu Nepal

“The Nation Speaks” With Rajendra Baniya |Harka Sampang | Rajesh Payal Rai | Kछ Nepal |Episode 06 |

राजा महेन्द्र नेपालको चतुर राजा - King Mahendra Hidden Reality

दलाई लामा को हुन त ? तिब्बत बाट कसरी लखेटिए Who is the Dalai Lama? How was he expelled from Tibet?

Remembering Lhasang Tsering: The Man Who Never Stopped Fighting

Male Infertility : पुरुष बाँझोपना Diagnosis & Treatment |Dr Asmita Pandey| |Health First| |Podcast|

राजा ज्ञानेन्द्रकै आदेशमा हटाइएको थियो दरबारबाट 'शाही झण्डा', "सेना थियो राजाकै साथमा" ||NepalVox

