LAM गुणराज खड्का ज्युको प्रेमवाद दर्शनप्रतिको गहिरो दृष्टि | विशेष प्रेमवादी संवाद |@hnpnchannel

प्रेमवाद दर्शनले प्राणीमाथि कुनै पनि प्रकारको हिंसा, बलि वा मासु सेवन गर्न नहुने गहिरो सन्देश दिन्छ। यस विशेष प्रेमवादी संवाद (३२ मिनेट २ सेकण्ड) मा प्रेमवादी सक्रिय सदस्य गुणराज खड्का ज्यूसँग प्राणीप्रेम, अहिंसा, करुणा र आध्यात्मिक अनुशासनबारे महत्वपूर्ण छलफल गरिएको छ। यस भिडियोमा समेटिएका मुख्य बुँदाहरू: प्राणीमाथि हिंसा किन गर्नु हुँदैन? बलि प्रथाको आध्यात्मिक प्रभाव मासु सेवनले चेतनामा पार्ने असर गुरुहजुरले सिकाउनुभएको करुणा-मार्ग समाजलाई अहिंसा र प्रेमतर्फ अग्रसर गराउने उपाय आध्यात्मिक जीवनमा दया, करुणा र संयमको भूमिका प्रेमवाद दर्शन द्वारा निर्देशित जीवन— 💗 “सर्वप्राणीमा प्रेम, सर्वप्राणीप्रति करुणा” — यही बाटोले मन, समाज र संसारमा शान्ति स्थापित हुन्छ। भिडियो अन्त्यसम्म हेर्नुहोला, धेरै प्रेरणादायी सन्देशहरू समेटिएको छ। Like, Share र Subscribe गर्नुहोस्— प्रेमवादलाई फैलाऔँ, अहिंसा–करुणाको बाटो अपनाऔँ। #प्रेमवाद #अहिंसा #प्राणीप्रेम #GuruhaJur #HeavenlyNirvanaPath #PremvaadDarshan #Pranihingsa #NepalSpiritual Welcome to our YouTube Channel. This channel brings you the most interesting facts about Lovism philosophicals and Heavenly Path Organaization activity, historical and many others. Please Do Subscribe. नमस्कार, सेवाङमी जय प्रेम, हेभेन्ली निर्भाना पाथ नेपाल अफिसियल चयानलमा हार्दिक स्वागत छ । यस चयानलमा तपाइहरुले हेभेन्ली निर्भाना पाथ नेपालका प्रेमवाद दर्शनका बिभिन्न दर्शनगत गतिविधिका भिडियोहरु हेर्न र सुन्न पाउनुहुन्छ । जस्ले प्रेमवाद दर्शन बुझन सजिलो हुुनेछ । यदी यस चयानलमा हालिएको भिडियो हजुरहरुलाई मन पर्छ भने च्यानललाई सस्क्राईब गर्न सक्नुहुनेछ । अन्तमा यस च्यानल अवश्य सस्क्राईब गरिदिनु हवस भनि हार्दिक निवेदन गर्दछौं । जय प्रेम । Social Media Handle.   / yadap.bantawa   https://www.facebook.com/profile.php?... https://www.facebook.com/profile.php?...   / mastergodangelfans   https://www.facebook.com/profile.php?...

6 Nightmares You'll Face After Age 70—This Buddhist Practice Will Save You
▶︎

मन छुने प्रेमवादी भजन | जीन्दगीमा केही गर्नुछ… एकदिन त चिहानमा पुगिन्छ | Yadap Bantawa |@ymusictv

वनझाक्रीले बनायो विजुवा, प्रेमवादले बनायो सेवक | जिरे खालिङको खुलासा |@hnpnchannel

Heavenly&Lovism Day 2083 | सर्वधर्म पूजा | प्रेमवादी भजन | ज्येष्ठ नागरिक सम्मान |@hnpnchannel

साङ् पुजा गर्दा चोखो शुद्ध नभएमा के दोष आउन सक्छ ?

मानव जीवनको सत्य |बौद्ध प्रश्न–उत्तर Kunsang dolma khandor (लेकाली मैच्याङ) & Munsel Dorje Talk Show

Ep732 Yogi Purna वेदान्त शिरोमणि परमहंस परमानन्द जी महाराज, कुण्डलिनी जागरण क्रिया, हठ योग र राज योग

Good morning #turzum #pokhriabong #darjeeling

Mani sir
▶︎

Mani sir

मानिस बितेपछि किन धेरै रुनु हुँदैन?😭बौद्ध धर्मको वास्तविक शिक्षा 😱བར་དོ་ཐོས་གྲོལ། part 1)

तन्त्र,स्त्रीशक्ति साधना र आत्मवोध #podcast With Binu pokhrel, ft.Sudip Rimal (Tantra Shadhak)

मेरो बलबैशमा तीन मानाको भात खान्थेँ | राई विवाह संस्कार र विजुवा ढोलेको अनुभव | @hnpnchannel

Boksi, Jhakri & Maata Exposed l Parama l Stories with Sujan #93 l Sujan Shrestha

दुर्व्यसनबाट उज्यालोतर्फ | सूर्य दुखलिछा ज्यूको प्रेरणादायी संवाद | @hnpnchannel

बाफ्रे: देउबा पुत्रको हरिबिजोक ! कति बर्ष जेल? कानुनविदले जे भने जस्ताको तस्तै !राजनीतिको नयाँ खेल !

जंगलको बीचमा प्रेमवादी संवाद 🌿 | रुद्राक्षको बिरुवा अवलोकन | कटहरेको अविस्मरणीय यात्रा |@hnpnchannel

स्वास्थ्यका लागि प्राकृतिक उपाय @hnpnchannel

महाविर पुनले सांसदहरुलाई जवाफ दिदै पढाए पाठ, रामकुमारी झाँक्रीलाई दिए कडा जवाफ | Mahabir Pun latest

यत्ति गहन र महान ज्योतिष विद्या कसरी भइरहेको छ ठगी खाने भाँडो ? Podcast With Dr  pabitra Bd Khadka

🧠यो किताबले लाखौं मानिसको सोच बदलेको छ | Don't Sweat the Small Stuff |  Book Summary in Nepali |