कोरियन भाषाको व्याकरण ५ मिनेट मै फरर | भाग ४ | हुनु क्रिया || विशेषण | Be Verb | Adjective | DEH

कोरियन भाषाको व्याकरण ५ मिनेट मै फरर | भाग ४ | हुनु क्रिया || विशेषण | Be Verb | Adjective | DEH भिडियो कस्तो लाग्छ ? हेरेर लाइक, शेयर, सस्क्राइब र कमेन्ट पनि गरिदिनुहोला । यदि कसैले यस च्यानलमा भएको भिडियो डाउनलोड गरि अर्को च्यानलमा अपलोड गरेमा कानुन अनुसार कार्बाही गरिने छ । तपाई तमाम् साथीहरुले यस च्यानलबाट निःशुल्क रुपमा कक्षा लिन सक्नुहुनेछ । तपाईहरुको सल्लाह सुझाब अनुसार हामी अरु पनि भिडियो तयार गर्दै जानेछौ ।| All classes relating to Korean Languages are running now. How do you think of our videos? After watching our videos do like, Share, Subscribe and comment. DEH reserves the copy right. If someone finds uploading this video on other channel, we will oblige to take action against him/her according to prevailing laws, copyright infringement act 2061. At free of cost you all our friends can take a class through this channel. As your advice and suggestion, we keep preparing our other videos. विगत २२ वर्ष भन्दा बढी शिक्षाको क्षेत्रमा विरासत भएको डिप्लोम्याटिक एजुकेशन हब अथवा वि.सं २०५७ सालमा स्थापना भएको यो संस्थाले आफ्नो मजबुत प्वाँखहरुको सहायताले आफ्नो पखेटा फैलाउँदै आइरहेको छ । सुरुमा डिप्लोम्याटिक एजुकेशन हबको यात्रा डिप्लोम्याटिक एजुकेशनल कन्सल्टेन्सीको नामबाट सुरु भएको थियो । त्यतिबेला यो संस्था कुमारीपाटी ललितपुरमा अवस्थित थियो । अहिले आएर यो सस्ंथा डिप्लोम्याटिक एजुकेशन हबको रुपमा दर्ता भएको छ । जुन लगनखेल बसपार्कमा अवस्थित छ । हजुर, यसको मुख्य उदेश्य भनेको सबै देशका भाषाहरु जस्तैः कोरियाली, जापानी, अंग्रेजी, फ्रान्सेली, जर्मन, आदि भाषाहरुको स्तरलाई उकास्नु हो । त्यस्तै यो संस्थाले कम्प्यूटरको सम्पूर्ण तहको कक्षाहरु पनि सञ्चालन गर्छ । तयारी कोर्षहरुमा IELTS, PTE, GRE, GMAT, TOEFL आदिको साथै हामीले विदेश अध्ययनको लागि पनि परामर्श दिने गर्छौ । अस्थायी (क्षणिक) च्याउ उम्रेझैँ उम्रेका संस्थाहरुका माझमा, आफैँमा डिप्लोम्याटिक एजुकेशन हबले एउटा गौरवान्वित कोशे ढुङ्गा पार गरिसकेको छ । अझ आफ्नो सपना साकार पार्न चाहाने जो कोहि सबैको लागि यो मुख्य आकर्षणको केन्द्रबिन्दु बनेको छ । यो एउटा डिप्लोम्याटिक एजुकेशन हबको नामको रुपमा, तपाईलाई मार्गदर्शन गर्न, तपाईलाई पालनपोषण गर्न र तपाईको ज्ञान फस्टाउनको लागि यसको आफ्नै नवीन सफल नीतिहरू र कूटनीति छ । अन्तमा, हामी तपाईलाई के आश्वस्त पार्न चाहान्छौ भने हामी तपाईलाई कहिले ढाट्ने छल्ने छैनौ । आउनुहोस् र हामीलाई तपाईंको महत्वकांक्षी उदेश्यहरु सुनाउनुहोस् । हामी तपाईको उदेश्यहरुलाई सजिलै पूरा गर्नेछौं । धन्यवाद र सादर डिप्लोम्याटिक एजुकेशन हब #korea #Korean #eps #Korean Language #freeclass #Basic Class #EPS Office Over the legacy of past 22 years it has been spreading their wings with their robust feathers. At first, it has started his Oddessey with the name of Diplomatic Educational Consultancy. At that time It was located at Kumaripati, Lalitpur. Later on, It has been registered as Diplomatic Education Hub. Which is located at Lagankhel Buspark. So, Its main purpose is to mount up the level of all types of education such as; In languages; Korean, Japanese,English, French,German, etc. Among nine seconds mushroom growth institutions. It has crossed the glorified milestone and It has still been the main attraction for everyone who really wants to make his/her dream come true. As the name Diplomatic, it has own innovative successful policies and diplomacy to guide you, to nurture you and to thrive your knowledge. In the end, We would like to assure you that we never ever scams you. Come and let us hear your dreamy goals, we will make it fulfilled with ease. Thanks & Regards Diplomatic Education Hub Lagankhel 12, Lalitpur Call:9851248347

कोरियन भाषामा ऋतु तथा मौसम १ मिनेटमै याद गर्ने तरिका || Season and Weather || 계절 및 날씨 || DEH ||
▶︎

कोरियन भाषामा ऋतु तथा मौसम १ मिनेटमै याद गर्ने तरिका || Season and Weather || 계절 및 날씨 || DEH ||

그래서, 그리고, 그런데, 그러니까, 그러므로, 그렇지만, 그러나, 하지만, Korean Grammar Salik Adhikari Korean Language Instructor
▶︎

그래서, 그리고, 그런데, 그러니까, 그러므로, 그렇지만, 그러나, 하지만, Korean Grammar Salik Adhikari Korean Language Instructor

कोरियन भाषामा पढ्नु पर्ने 800+ महत्वपुर्न बेसिक कोरियन मिनिङ मात्र 35 मिनेट मै सजिलै सिक्नुहोस💥🙆‍♂
▶︎

कोरियन भाषामा पढ्नु पर्ने 800+ महत्वपुर्न बेसिक कोरियन मिनिङ मात्र 35 मिनेट मै सजिलै सिक्नुहोस💥🙆‍♂

Vst + 면/으면 vs  Vst + 려면/으려면 || Advanced Korean Comparing Grammar Class #mohannembang Sir #dharan
▶︎

Vst + 면/으면 vs Vst + 려면/으려면 || Advanced Korean Comparing Grammar Class #mohannembang Sir #dharan

PART-2 || INDIRECT SPEECH (अप्रत्यक्ष कथन) || 다고 하다,냐고 하다,라고/으라고, 하다자고 하다 || #mohannembang #dharan
▶︎

PART-2 || INDIRECT SPEECH (अप्रत्यक्ष कथन) || 다고 하다,냐고 하다,라고/으라고, 하다자고 하다 || #mohannembang #dharan

75 दिनमा कोरियन भाषा पास गराउने प्रशिक्षक :अर्जुन बोहोरा सर संगको Exclusive कुराकानी।पूरा भिडियो
▶︎

75 दिनमा कोरियन भाषा पास गराउने प्रशिक्षक :अर्जुन बोहोरा सर संगको Exclusive कुराकानी।पूरा भिडियो

राजनीति सप्रिएपछि सुकुम्बासीबाट उद्योगपति बनेका विष्णु!तीन महिना हुन सक्छ हिरासतको वास। धेरैतिर तनाव
▶︎

राजनीति सप्रिएपछि सुकुम्बासीबाट उद्योगपति बनेका विष्णु!तीन महिना हुन सक्छ हिरासतको वास। धेरैतिर तनाव

फात्छीम् / डबल फात्छीम्  भागः २ || Basic Korean Grammar || DEH | कोरियन भाषा पास गर्ने सजिलो तरिका !
▶︎

फात्छीम् / डबल फात्छीम् भागः २ || Basic Korean Grammar || DEH | कोरियन भाषा पास गर्ने सजिलो तरिका !

고 VS 어서/아서 || VIDEO - 01 || सजिलो तरिकाले बुझ्नुहोस || Compare Vst Grammar Class || Learn #mohansir
▶︎

고 VS 어서/아서 || VIDEO - 01 || सजिलो तरिकाले बुझ्नुहोस || Compare Vst Grammar Class || Learn #mohansir

कोरियन भाषाको व्याकरण ५ मिनेट मै फरर || भाग ६ | विभक्ति  | 조사 | Particle | Santosh sir | #korean
▶︎

कोरियन भाषाको व्याकरण ५ मिनेट मै फरर || भाग ६ | विभक्ति | 조사 | Particle | Santosh sir | #korean

बालेनको भाषण सुनेर डा. सुरेन्द्र परे छक्क | हो, हामीलाई प्रधानमन्त्रीमा यत्तिको परिपक्वता चाहिएको हो
▶︎

बालेनको भाषण सुनेर डा. सुरेन्द्र परे छक्क | हो, हामीलाई प्रधानमन्त्रीमा यत्तिको परिपक्वता चाहिएको हो

N + 은/는 || N + 을/를 || N + 이/가 || Comparing Advanced Grammar Class || #mohannembang Sir #yumadharan
▶︎

N + 은/는 || N + 을/를 || N + 이/가 || Comparing Advanced Grammar Class || #mohannembang Sir #yumadharan

Pronunciation Methods of Korean words in Nepali| Parbat Khadka. 발음 방법| कोरियाली शब्द उच्चारण विधिहरु
▶︎

Pronunciation Methods of Korean words in Nepali| Parbat Khadka. 발음 방법| कोरियाली शब्द उच्चारण विधिहरु

Eps Korean Language in Nepali Zoom Online Class Morning Grammer Lesson 1
▶︎

Eps Korean Language in Nepali Zoom Online Class Morning Grammer Lesson 1

(Part-1) मैले कोरियन भाषा पास गर्दा पढेको महत्वपुर्न Korean Verb Meaning 💥🇰🇷 पढने र सम्झिने तरिका ☑️
▶︎

(Part-1) मैले कोरियन भाषा पास गर्दा पढेको महत्वपुर्न Korean Verb Meaning 💥🇰🇷 पढने र सम्झिने तरिका ☑️

러/으러 VS 려고/으려고 - (기 위해서) || Comparing Vst Grammar Class || Learn Korean #mohansir #dharan
▶︎

러/으러 VS 려고/으려고 - (기 위해서) || Comparing Vst Grammar Class || Learn Korean #mohansir #dharan

2026년 3월 14일 मा सोधिएको KIIP 사전평가 구술시험 (Speaking Test) का महत्वपूर्ण प्रश्नहरू
▶︎

2026년 3월 14일 मा सोधिएको KIIP 사전평가 구술시험 (Speaking Test) का महत्वपूर्ण प्रश्नहरू

How Proctor’s texts in Karen Read lawsuit could free dangerous criminals
▶︎

How Proctor’s texts in Karen Read lawsuit could free dangerous criminals

Eps exam मा Pie Chart / Bar Chart मिलाउने Trick || Eps Topik Questions Practice in Nepali
▶︎

Eps exam मा Pie Chart / Bar Chart मिलाउने Trick || Eps Topik Questions Practice in Nepali

कोरियन भाषा पास गर्न जान्नै पर्ने कोरियन बुकको(1-30)सम्म को महत्वपूर्ण मिनिङ एउटै भिडियोमा हेर्नुहोस
▶︎

कोरियन भाषा पास गर्न जान्नै पर्ने कोरियन बुकको(1-30)सम्म को महत्वपूर्ण मिनिङ एउटै भिडियोमा हेर्नुहोस