कोरियन भाषाको व्याकरण ५ मिनेट मै फरर || भाग ६ | विभक्ति | 조사 | Particle | Santosh sir | #korean
कोरियन भाषाको व्याकरण ५ मिनेट मै फरर || भाग ६ | विभक्ति | 조사 | Particle | Santosh sir | #korean भिडियो कस्तो लाग्छ ? हेरेर लाइक, शेयर, सस्क्राइब र कमेन्ट पनि गरिदिनुहोला । यदि कसैले यस च्यानलमा भएको भिडियो डाउनलोड गरि अर्को च्यानलमा अपलोड गरेमा कानुन अनुसार कार्बाही गरिने छ । तपाई तमाम् साथीहरुले यस च्यानलबाट निःशुल्क रुपमा कक्षा लिन सक्नुहुनेछ । तपाईहरुको सल्लाह सुझाब अनुसार हामी अरु पनि भिडियो तयार गर्दै जानेछौ ।| All classes relating to Korean Languages are running now. How do you think of our videos? After watching our videos do like, Share, Subscribe and comment. DEH reserves the copy right. If someone finds uploading this video on other channel, we will oblige to take action against him/her according to prevailing laws, copyright infringement act 2061. At free of cost you all our friends can take a class through this channel. As your advice and suggestion, we keep preparing our other videos. विगत २२ वर्ष भन्दा बढी शिक्षाको क्षेत्रमा विरासत भएको डिप्लोम्याटिक एजुकेशन हब अथवा वि.सं २०५७ सालमा स्थापना भएको यो संस्थाले आफ्नो मजबुत प्वाँखहरुको सहायताले आफ्नो पखेटा फैलाउँदै आइरहेको छ । सुरुमा डिप्लोम्याटिक एजुकेशन हबको यात्रा डिप्लोम्याटिक एजुकेशनल कन्सल्टेन्सीको नामबाट सुरु भएको थियो । त्यतिबेला यो संस्था कुमारीपाटी ललितपुरमा अवस्थित थियो । अहिले आएर यो सस्ंथा डिप्लोम्याटिक एजुकेशन हबको रुपमा दर्ता भएको छ । जुन लगनखेल बसपार्कमा अवस्थित छ । हजुर, यसको मुख्य उदेश्य भनेको सबै देशका भाषाहरु जस्तैः कोरियाली, जापानी, अंग्रेजी, फ्रान्सेली, जर्मन, आदि भाषाहरुको स्तरलाई उकास्नु हो । त्यस्तै यो संस्थाले कम्प्यूटरको सम्पूर्ण तहको कक्षाहरु पनि सञ्चालन गर्छ । तयारी कोर्षहरुमा IELTS, PTE, GRE, GMAT, TOEFL आदिको साथै हामीले विदेश अध्ययनको लागि पनि परामर्श दिने गर्छौ । अस्थायी (क्षणिक) च्याउ उम्रेझैँ उम्रेका संस्थाहरुका माझमा, आफैँमा डिप्लोम्याटिक एजुकेशन हबले एउटा गौरवान्वित कोशे ढुङ्गा पार गरिसकेको छ । अझ आफ्नो सपना साकार पार्न चाहाने जो कोहि सबैको लागि यो मुख्य आकर्षणको केन्द्रबिन्दु बनेको छ । यो एउटा डिप्लोम्याटिक एजुकेशन हबको नामको रुपमा, तपाईलाई मार्गदर्शन गर्न, तपाईलाई पालनपोषण गर्न र तपाईको ज्ञान फस्टाउनको लागि यसको आफ्नै नवीन सफल नीतिहरू र कूटनीति छ । अन्तमा, हामी तपाईलाई के आश्वस्त पार्न चाहान्छौ भने हामी तपाईलाई कहिले ढाट्ने छल्ने छैनौ । आउनुहोस् र हामीलाई तपाईंको महत्वकांक्षी उदेश्यहरु सुनाउनुहोस् । हामी तपाईको उदेश्यहरुलाई सजिलै पूरा गर्नेछौं । धन्यवाद र सादर डिप्लोम्याटिक एजुकेशन हब #korea #Korean #eps #Korean Language #freeclass #Basic Class #EPS Office Over the legacy of past 22 years it has been spreading their wings with their robust feathers. At first, it has started his Oddessey with the name of Diplomatic Educational Consultancy. At that time It was located at Kumaripati, Lalitpur. Later on, It has been registered as Diplomatic Education Hub. Which is located at Lagankhel Buspark. So, Its main purpose is to mount up the level of all types of education such as; In languages; Korean, Japanese,English, French,German, etc. Among nine seconds mushroom growth institutions. It has crossed the glorified milestone and It has still been the main attraction for everyone who really wants to make his/her dream come true. As the name Diplomatic, it has own innovative successful policies and diplomacy to guide you, to nurture you and to thrive your knowledge. In the end, We would like to assure you that we never ever scams you. Come and let us hear your dreamy goals, we will make it fulfilled with ease. Thanks & Regards Diplomatic Education Hub Lagankhel 12, Lalitpur Call:9851248347

러/으러 VS 려고/으려고 - (기 위해서) || Comparing Vst Grammar Class || Learn Korean #mohansir #dharan

कोरियन भाषा ब्याकरण क्लास (Day- 15) By Salik Adhikari बुटवल, मिलनचोक: 9847417920, 9815416255

कोरियन भाषाको व्याकरण ५ मिनेट मै फरर | भाग ४ | हुनु क्रिया || विशेषण | Be Verb | Adjective | DEH

사회통합프로그램 사전평가 मा बारम्बार सोधिने Important Grammar | Korean Test Preparation 2026

एकदमै महत्वपूर्ण Korean grammar| advance grammar| Korean language| Korea bhasa

Pronunciation Methods of Korean words in Nepali| Parbat Khadka. 발음 방법| कोरियाली शब्द उच्चारण विधिहरु

고 VS 어서/아서 || VIDEO - 01 || सजिलो तरिकाले बुझ्नुहोस || Compare Vst Grammar Class || Learn #mohansir

Korean Introduction कोरियन मा आफ्नो परिचय कसरि दिने Lesson 3

고 VS 어서/아서 || VIDEO - 02 || सजिलो तरिकाले बुझ्नुहोस || Compare Vst Grammar Class || Learn #mohansir

कोरियन भाषा बेसिक क्लास (Day- 2) By Salik Adhikari बुटवल, मिलनचोक: 9847417920, 9815416255

NEW E.P.S BOOK CHAPTER -6 WITH JN SIR KOREAN LANGUAGE INSTITUTE BUTWAL 9861177276/9806917190

DEH बाट Skill Test दिएका सबै पास ! 100 % नतिजा ! नतिजा देखेर सर नै चकित ! बधाई तथा सफलताको कामना !!
![Korean Language Grammar [ 01 ] Basic Grammatical Class By Salik Adhikari](https://i.ytimg.com/vi/U8TUf8AP2QQ/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLBIiyzT9N7cdMMupPODhsS5LQQnbA)
Korean Language Grammar [ 01 ] Basic Grammatical Class By Salik Adhikari

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 62 Full Episode || Renu Dahal, Former Mayor

2026년 3월 14일 मा सोधिएको KIIP 사전평가 구술시험 (Speaking Test) का महत्वपूर्ण प्रश्नहरू

कोरियन भाषा बेसिक क्लास (Day- 3) By Salik Adhikari बुटवल, मिलनचोक: 9847417920, 9815416255

घरमै बसिबसी कोरियन भाषा सिकौ| पाचौं दिनमा सिक्न पर्ने बेसिक कक्षा | Day 5 | J.N Sir Korean Class

VST+기 때문에 /Noun+때문에 कोरियन व्याकरणलाई सजिलो तरिकाले बुझ्ने टिप्स। grammar class

Korean alphabet pronunciation method || Day 6 कोरियन अक्षरको उच्चारण विधि || Part 1 | with Teabreak
![Korean Language Grammar [ 02 ] Basic Grammatical Class By Salik Adhikari](https://i.ytimg.com/vi/E5O11OtMDeA/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLAwA8bZDnLtg4LDiuSIZ9_pJPUVPg)
