समुदाय स्तरमा न्यायिक संवाद वृत्त चित्र / चौतारा साँगाचोकगढी नगरपालिका #Chautar sangachokgadi
नेपालको संविधान २०७२ ले तीन तहको अदालत रहने व्यवस्था गरेको छ । जस अन्र्तगत सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत रहेको छ । संविधानले उल्लेख गरिएका अदालतबाहेक कानुन बमोजिम मुद्धा हेर्न स्थानीयस्तरमा न्यायिक निकाय वा विवाद समाधानका लागि वैकल्पिक उपाय अवलम्बन गर्न आवश्यकता अनुसार अन्य निकाय गठन गर्न सकिने भनेपछि स्थानीय तहमा न्यायिक समिति रहने व्यवस्था भयो । जस्को उद्देश्य हो–न्यायलाई सबै नागरिकको पहुँचमा लैजाने अनि छिटो छरितो र कम खर्चमा समस्या समाधान गर्नु हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा उपप्रमुख सिता थापाको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ । समितिमा रवि खत्री र रामशरण अधिकारी सदस्य रहेका छन् । अहिले न्यायिक समिति स्थानीय नागरिकका लागि सहज, सुलभ र छिटो न्यायको माध्यम बनेको छ । घरायसी विवाददेखि जग्गा, साँध–सिमाना, लेनदेन तथा अन्य सामाजिक विवादसम्मका विषयलाई मेलमिलाप र कानुनी प्रक्रियामार्फत समाधान गर्ने काम समितिले गर्दै आएको छ । यसले अदालतसम्म पुग्नुपर्ने झन्झट कम गर्नुका साथै समुदायमा आपसी समझदारी र सहकार्यको संस्कृतिलाई पनि बलियो बनाएको छ ।

सिँढी चढेर पुग्ने गाउँ, सिन्धुपाल्चोकको यो अन्तिम ठाउँ । The Last Village of Sindhupalchowk Dipu

The Voice Kids Season 5 - 2026 - Episode 05 | Blind Auditions

Karnali discovery .chennail karnali discovery karnalidiskovery.c80.govindhamal discovery

दीपेन्द्रको नक्कली ड्रेस संगै दरबार हत्याकाण्डकामा गोलि चलाउने ३ व्यक्ति पक्राउको तयारि - सोधकर्ता

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 62 Full Episode || Renu Dahal, Former Mayor

Bagmati Gaupalika Documentary

“The Nation Speaks” With Rajendra Baniya | Rajendra Kumar Rai | Khagendra Sunar | Kछ Nepal | EP-07 |

राजनीति सप्रिएपछि सुकुम्बासीबाट उद्योगपति बनेका विष्णु!तीन महिना हुन सक्छ हिरासतको वास। धेरैतिर तनाव

SECRET MISSION Full Movie | Akshay Kumar, Esha Gupta | New Hindi Air Force Action Movies 2026

Calm Seaside Night Escape 🌊🔥 Fireplace Crackles, Ocean Waves and Calm Sleep Sounds

#EP7 What's With Nepal's Economy (अर्थतन्त्र) ? |Anil Shah Ft. Nabil, Sanima, Citizen -- Stellar AI

Story of strong divorced single mom "Priyanka Warrior" | EP 37 | PART 1|

On Air With Sanjay #775 - Nima Rumba

तिब्बत छेउको नेपाली गाउँ | मासु नखाने चलन | गौरीशंकर हिमालको तिघ्राको रहस्य | रोल्वालिङ उपत्यका

World News: भेनेजुएलामा शहर नै ध्व*स्त,होर्मुजमा हलचल,जापान, ताइवानमा आँधी || Nepal Times

झापालीको त लिफ्ट नि हातमा हुदो रैछ त || Best Of Suman Karki and Kailash Karki || Comedy Night

जीतुलाई साढेसातको दशा, मदनकृष्णले सवैलाई रूवाए | RAJATPAT | SEASON 04 | EPISODE 11 | PRAKASH SUBEDI

Unplugged ft. Rajan Ji Maharaj | Raam | Krishna | Spirituality | Maha Kumbh | Balaji Mandir | Bihar

दरबार हत्याकाण्डको भिडियो खिच्ने Sher Bahadur karki भन्छन ज्ञानेन्द्रशाह घटना स्थल मै थिए फाइल बुझाए

