दरबार हत्याकाण्डको भिडियो खिच्ने Sher Bahadur karki भन्छन ज्ञानेन्द्रशाह घटना स्थल मै थिए फाइल बुझाए
दरबार हत्याकाण्ड - Camera Man Sher Bahadur karki =========================================| #sherbahadurkarki #durbarhatyakandaCameraman #narayanhitimassacre #dipendrashah #parashShah #gyanendrashah #kingbirendrashah Narayanhiti Durbar Hatya Kanda King Birendra, Queen Aishyarya, Dhirendra, Nirajan, Shruti, Dipendra ज्ञानेन्द्रको परिवार बाहेक उनि माथिका र उनको प्रतिस्पर्धी सब मारिएको संसयपुर्ण घटनाको नालीबेली ------------------------------- Guest - SP Sher Bahadur karki Former Nepal Police officer दरवार हत्या काण्डको फोटो र भिडियो खिच्ने एक्लो व्यक्ति -------------------------------------------------------------------------------------------- #DurbarHatyakanda #RoyalMassacre #KingBirendra #NepalHistory #KaloKitabResearchTV ------------------------------ दोस्रो पटक गृहमन्त्री भएका सुधन गुरुङ्गले - पदभार ग्रहणका दौरान भने - दरवार हत्या काण्डको अनुसन्धान थाल्ने छु र सत्य तथ्य बाहिर ल्याउने छु। तर के साच्चै गर्छन त ? आसंका र प्रस्नहरु यस्ता छन् - ------------------------------------------------ आखिर कसले गर्यो ? सत्य तथ्य के हो ? रिपोर्ट बनाउन भनेर ज्ञानेन्द्रले खटाएका २ व्यक्ति मध्य तारानाथ रानाभाट जिउदै छन् भने केशब उपाध्याय मरिसके। अब के हुन्छ ? ------------------------------- दशकौं लामो समय देखि रहदै आएको ज्ञानेन्द्र शाह संगको संबन्धमा दरार पैदा भएपछि अर्थात आफुलाई हटाएर राजेन्द्र लिंदेनलाइ अध्यक्ष बनाएपछि केहि वर्षा अघि कमल थापाले ज्ञानेन्द्रलाई लक्षित गर्दै सार्वजनिक रुपमै भनेका थिए - "दरवार हत्या काण्डको पोल खोलि दिउ ?" गिरिजाले पनि भनेका थिए भने केपी ओली र प्रचण्डले त् छानबिन गरेर सत्यकुरा बाहिर ल्याइदिने भनेपछि ज्ञानेन्द्र शाह डराएका थिए भने राजाबादीहरुले त्यस अनुसन्धानलाई रोक्ने अभिव्यक्ति दिएका थिए। त्यसो त् - चैत्र १५ को घटना पछि सरकारले ज्ञानेन्द्रलाई पक्राउ गर्ने तयारि थालेको थियो - त्यसलाई राप्रपाले संसद मै हंगामा गरेको थियो। नेपालको शासन सट्टा हत्याउन भएका पारिवारिक हत्या काण्डको नालीबेली - २०५८ जेठ १९ मा घटाईएको हत्या काण्डमा तत्कालिन राजा बिरेन्द्र र उनको सम्पूर्ण बंश हत्या गरिएको थियो भने उक्त हत्या काण्डबाट उनकै भाई ज्ञानेन्द्रको उदय भएको थियो। ज्ञानेन्द्र राजा हुने भएपछी घटनाको सम्पूर्ण प्रमाण नस्ट मात्र गरिएन कि घटना स्थलको नामो निसान मेटाईएको थियो। पछि ज्ञानेन्द्रले घोषणा गरेको छानबिन आयोगले पुर्व घोषित कुराहरुलाई नै प्रतिबेदान भनि राज दरवारको बिशेष कार्यक्रम मार्फत सार्वजनिक गरि दिपेन्द्रलाइ हत्यारा करार गर्न लगातार एक पछि अर्को आरोपहरु नाटकिय देखिएपछि भनाइहरु फेर्दै फरक फरक आरोप लगाएको थियो - जुन अहिले सम्म संसयकै घेरामा छ। #sudhangurung #KingBirendraMassacre #DurbarMassacreInvestigation #Hiralalbhujel #CabinetDecision #CouncilOfMinisters #ProbeCommittee #FormerJudge #NepalNews #NepalGovernment #AntiCorruption #RuleOfLaw बिषय र सन्दर्भ ---------------- Home Minister - Sudhan Gurung -------------------------------------- पररास्ट्र मंत्री शिशिर खनाल रास्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का सभापति रबि लामिछाने नेपालका प्रधानमन्त्री बालेन्द्र शाह पुन नियुक्ति पाएका गृहमन्त्री सुधन गुरुङ बिज्ञान तथा नवप्रवार्धन मंत्री - महाबिर पुन ( शुसिला कार्की सरकारमा शिक्षा मंत्री थिए) नेपाल भारत संबन्ध र चुनौती र नेपालिको हित र चासोमाथिको चुनौती नेपाल चिनसंबन्ध र चुनौती र नेपालिको हित र चासोमाथिको चुनौती भारताका प्रख्यात पत्रकार आनन्द स्वरुप बर्मा भारतीय कुटनितिग्य - ब्रजेश मिश्र सिमाना , ब्यापार , स्वतन्त्रता र सुरक्षामा भारतीय घेराबन्दी र चिनिया प्रस्तुति माथिको प्रसं kalo Kitab Research TV | www.kalokitab.com Guest - Rajeshwar Acharya Former Ambassador (China) प्रमको अभिव्यक्ति: भारतको यस्तो प्रस्तावको जवाफ ------------------------------------------------- Nepal India Border Issue ------------------------------------------------- Sudhan Gurung issue Nepal India conflich pm Balendra shah parliament of nepal Pm Balendra Shah Rastriya swatantra party Welcome to Kalo Kitab – your ultimate destination for exploring the depths of knowledge, history, and trending news! Dive into a world where curiosity meets information, as we bring you a unique blend of content inspired by Kalo Kitab YouTube, Kalo Kitab Research TV, and Kalokitab.com. Whether you're passionate about Nepali news, global breaking news, or the rich history of Nepal, our channel is your go-to source for insightful and engaging content. हाम्रो प्लेटफर्महरू: युट्युब: कालो किताब रिसर्च टिभि फेसबुक: कालो किताब पब्लिक ब्युरो टिकटक: कालो किताब अनुसन्धान र रिपोर्टिङ सधैं तथ्य र प्रमाणमा आधारित ब्रेकिङ न्यूज: नेपाल र अन्तर्राष्ट्रिय समाचार। अपराध, इतिहास, र समाजका गूढ रहस्यहरूको अनुसन्धान डकुमेन्ट्री: नेपालको इतिहास र संस्कृतिमा आधारित डकुमेन्ट्रीहरू। चर्चित व्यक्तित्वहरूसँगको अनन्य अन्तर्वार्ता। नेपालको इतिहास: प्राचीन कालदेखि आधुनिक समयसम्मका ऐतिहासिक घटनाहरूको विश्लेषण। अपराध र अनुसन्धान #kalokitabtv #kalokitabresearchtvnepal #nepalnewstoday #nepalinews #nepalnews #KaloKitabSecrets #KaloKitabPredictions #KaloKitabWisdom #KaloKitabInsights

COMEDY DARBAR S3 || Politics Special || Episode 10 || Mahesh Basnet, Former MP (CPN, UML

सिँढी चढेर पुग्ने गाउँ, सिन्धुपाल्चोकको यो अन्तिम ठाउँ । The Last Village of Sindhupalchowk Dipu

दीपेन्द्रको नक्कली ड्रेस संगै दरबार हत्याकाण्डकामा गोलि चलाउने ३ व्यक्ति पक्राउको तयारि - सोधकर्ता

चौतर्फी घेराबन्दीमा देश, खतरनाक स्थिती आइसक्यो भन्दै प्रचण्डको नयाँ चालबारे बिशेष पर्दाफास; HEMANTA

विष्णु पौडेल पक्राऊ गर्नुको खुल्यो भित्री रहस्य, प्रत्यप्क्ष कार्यकारीमा लगिदै देश, कम्युनिष्ट विघटन

रविलाई माओवादीसँग पूरै एलर्जी ! शाही स्कुल बुढानिलकण्ठको ‘डार्क साइड’ । विष्णुको पक्राउपछि खुसीयाली।

Unplugged ft. Rajan Ji Maharaj | Raam | Krishna | Spirituality | Maha Kumbh | Balaji Mandir | Bihar

Bindu Exclusive | Amitabh Upset | Rekha Friendship Over | Nargis Slap | Dev Anand Mirror | Amjad Tea

Unseen Video of Kathmandu and Darjeeling in 1957 A.D I २०१४ सालको नेपाल

एकजना हिमानी पुस्टि | संगै रक्सि खाएका Shyam Basnet को खुलासा |दरवार हत्यामा ज्ञानेन्द्र पक्राउबारे

सेनाका सुवेदारको खुलासा-कपुरकोट आ क्रमणमा खास यस्तो भएको हो... नयाँ जानकारी आयो सेनाको तर्फबाट ।

Lenin Bista | Child Maoist Militant Speaks After Years | Bhusan Dahal | Bravo Delta Show | EP- 19

रास्वपा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको सपथ ग्रहण || SIDHAKURA ||

What happens if Donald Trump dies? | Sandra Navidi

Slapstick und Kamera-Sprint | 1. Freies Training - Highlights | GP von Österreich | Formel 1 2026

हत्यारोलाई राजा भन्नेहरु सुन-पुपररास्ट्र मन्त्री| ज्ञानेन्द्र-प्रज्वल्ल-गिरिजा-माधब नेपालबारे खुलासा

एमाले उपाध्यक्ष बिष्णु पौडेल पक्राउ; नेताहरूको सात्तो उडिसक्योः अब के हुन्छ भन्न सकिन्न?SHYAM BASNET

CIA’s Secret Battlefield in Nepal

खुल्यो विष्णु पौडेल पक्राऊ गर्नुको भित्री रहस्य,ज्ञानेन्द्र र सेना निशानामा, जनार्दन प्रचण्ड लिष्टमा

