Death Culture of Tamang Community ।। Ghewa ।। Lama ।। Buddhism ।। Tamang Culture ।। #ghewa #kiriya
जन्मपछि मृत्यु अवश्यम्भावी छ । संसारका हरेक प्राणीहरूले जन्मसँगै मृत्युलाई पनि लिएर आएका हुन्छन् । मानिस मात्रै यस्तो प्राणी हो, जसको मृत्युपछि उसको घर परिवार आफन्त वा समाजले निश्चित संस्कार, विधि तथा प्रकृया पुर्याएर भौतिक संसारबाट विदाई गर्दछन् । मानव जातिमा पनि धर्म, संस्कृति, समुदाय, समाज तथा भूगोल अनुसार फरक फरक मृत्यु संस्कारहरू रहेका छन् । दर्जनौँ धर्मावलबी, सयौँ जातजाति तथा समुदाहरूको बसोबास रहेको नेपाल सांस्कृतिक विविधताले पनि भरिपूर्ण छ । आज म तपाईँलाई बौद्ध धर्मावलम्बी तामाङ समुदाएको मृत्यु संस्कार देखाउने छु। तामाङ समुदायमा मानिसको मृत्यु भए पश्चात धर्म गुरु लामाहरूले अन्तिम संस्कार सम्पन्न गर्दछन् । निकै लामो विधि तथा प्रकृया पूरा गर्नुपर्ने भएकाले मृत्यु संस्कार सम्पन्न गर्न दुई देखि तीन दिनसम्म लाग्ने गरेको छ । यो छोटो भिडियोमा सबै विधि र प्रकृयाहरू देखाउन सम्भव छैन । त्यसैले यस भिडियोमा मृत्यु संस्कारका केहि मुख्य मुख्य झलकहरू मात्रै समावेश गरिएको छ । धादिङको बेनीघाट रोराङ-१ स्थित जरुङ गाउँमा स्थानीय कौशिलामाया तामाङको अन्तिम संस्कारमा कैद गरिएका झलकहरू यहाँ प्रस्तुत गरिएको छ । Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©Chandra Tamang

🔴LIVE: दरबार हत्याकाण्डको फाइल खोल्दै बालेन र सुदन,राजा मार्न भारतीय raw को सहयोग ? balen shah

New Tamang Chhewar Damphure Song/Bhanja Ta Babuko Chhewarma-2/Bairagi Moktan & Indira Gole.

Lama Yedol Rinpoche's Cremation Ceremony - 13th July 2020 (FULL)

पानी, बत्ती र खानेकुरा कसरी चढाउने? ७ कचौरा (तिङ) को सही विधि | Chogyal Rinpoche ।।

बुझ्नै पर्ने कुरा। मरेको बित्तिकै फोवा किन गर्ने? लासलाई कहिले बाहिर निकाल्ने? कति दिन सम्म राख्ने?

Wedding Culture of Tamang Community// Brelsang//Marriage//Biru & Shanti// @EverestFaceTV

GH 33 || Who exactly are Tamangs? || History of Tamang || #sarthaknepalshorts ||

परम पावन १७औं कर्मापा उर्गेन ठिन्ले दोर्जेको ४१औं शुभजन्मोन्सव मनाइयाे l BUDDHIST ACTIVITIES

शैलुङमा ताम्बाहरूको सुन्दर नृत्य । Tamba । Shailung । Tamba Song । Tamang Culture @EverestFaceTV

हामीले मृतकलाई ढोग्दा के हुन्छ? धार्मिक र आध्यात्मिक सत्य🤔😱 सत्य इतिहास/जानैपर्ने महत्वपूर्ण कुराहरू

Tamang Community Death Rites in Nepal

11-06-26 Sukhmani Sahib Full Path | ਸੁਖਮਨੀ ਸਾਹਿਬ ਪਾਠ | Sukhmani Sahib Da Path | Fast Sukhmani

Khen Rinpoche ngaima dondup#lama wang norbu lopen dara ghewa sunkhani sindhupalchok

घिसिङ ला जामे माेक्तन ला चाङ, एला ज्याेज्याे ल्हा राङबा

Vipassana Is Not What You Think ‒ Dzongsar Khyentse Rinpoche

TAMANG RHIMTHIM ll SANGITA WEDS ANUP

H.E. Dilgo Khyentse Yangsi Rinpoche Reveals Inside Story | Naked Mindfulness

मृत्यु संस्कार तामाङ समुदाय बौद्ध परम्परा हजुरआमा Death Funeral In Tamang Society Buddhist Culture

Khaiba lama dara ghewa punne puja garidai

