शैलुङमा ताम्बाहरूको सुन्दर नृत्य । Tamba । Shailung । Tamba Song । Tamang Culture @EverestFaceTV
धार्मिक परम्पराअन्तर्गत तामाङ संस्कृतिका वेत्ता हुन् ताम्बा अर्थात् डम्फुरे । अर्को अर्थमा मानव उत्पत्ति र प्रकृतिका विषयमा बोल्न सक्ने वक्तालाई ताम्बा भनिन्छ । इतिहासका विषयलाई डम्फू बजाएर प्रस्तुत गर्ने भएकाले ताम्बालाई डम्फुरे पनि भनिन्छ । ताम्बा नभएमा तामाङ समुदायमा विवाह कर्मसमेत पुरा हुँदैन । ताम्बाले स्यालगार पोङ (माटोको घैंटोमा छ्याङ) सगुन लिएर केटी माग्ने चलन छ । ताम्बाले जल, जमिन, हावा, पानी, देवता र मान्छेको उत्पत्तिका विषयमा गीत प्रस्तुत गरेर शुभकार्य गर्ने गरेका छन् । ताम्बाले बजाउने डम्फूमा रहेको छाला, राउन्डका काठ र ३२ वटा किलाको आफ्नै ऐतिहासिक पाटो छ । प्राचीन कालमा पेङदोर्जे नाम गरेका म्हेम्हेले वनमा शिकार खेल्ने क्रममा मृग मारेर छाला घाममा सुकाएको किंवदन्ती पाइन्छ । यसपछि कोइराला काठको घेरो बनाएका रहेछन् । यही क्रममा बाँस काटेर स–साना ३२ वटा किला बनाएर कोइरालाको काठमा छाला ठोकेर डम्फू बनाएको इतिहास पाइन्छ । पेङदोर्जेले बजाएर हेर्दा ‘ताक धुइ धुइ’को धुन आएपछि वनका सबै जनावर, देवीदेवता खुशी भएर नाचेको ताम्बा काइतेन ह्वाइरिमठिम पुस्तक (२०१६ सन्तविर पाख्रिन) मा उल्लेख भएको पाइन्छ । डम्फू बजाउँदा डाँफे चरी नाचेको दृश्यबाट प्रभावित भएर पेङदोर्जे म्हेम्हेदेखि नै घुमेर नाच्ने किंवदन्ती पाइन्छ । ताम्बाहरूका अनुसार ३२ वटा किलाको शाब्दिक अर्थ ३२ कोटी देवी देवताको स्वरूपका साथै ३२ लक्षणले युक्त भन्ने तथ्य छ । Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©Chandra Tamang

Jor Sagun - Gyan Sing Waiba Tamang | Bishnumai Lopchan || Ft. Chet Bahadur Tamang, Sita Maya Tamang

NEW TAMANG SELO SONG "GANGYAP MHABAR" BY JOGLAL LAMA FT. INDIRA GOLE

१८ बर्ष मै बि-धुवा भएकी पुजाको मनै रुहाउने कथा ,बिहे गरेका २ बर्ष नहुदै सिउदो पुछियो puja xetri

BYD प्रकरणले देखायो स्वर्णिमको भ्रष्ट रुप || सांसदहरूले देखाए प्रमाण || अर्बौँ भ्रष्टाचार !!

हाम्रो तामाङ मौलिक गीत , तामाङको बिबाहमा

TAMBA DUET BRIDE & GROOM ll तामाङ जातिको विवाहमा दुलाह र दुलही पक्षका ताम्बाको दोहोरी ।

जारलाई अंकमाल गर्दै श्रीमती जिम्मालगाए, अन्तमा यस्तो मिला पत्र गरेर श्रीमती दिए

सवाल जवाफ :ढोगभेट । ताम्बाहरूलाई सवाल जवाफमा हम्मेहम्मे । Sunil, Chandra, Lila, Chin, Tamang Wedding

Sita Gurung | Dali Palayo | Live Dohori | Raju Pariyar & Bhawaana Aryal | Nepali folksong. लोकगीत.

Tamang damfu selo songs

December 18, 2025

New Tamang Selo Damphu Song/Mabar Dada Dekhne Thau/Bairagi Moktan & Indira Gole/माबर डाडा।

Shailung Mabhar - Pongthila Chyangba (Sanjeev) & Kanchhi Maya Waiba | New Tamang Selo Song 2026

Wedding Culture of Tamang Community// Brelsang//Marriage//Biru & Shanti// @EverestFaceTV

Tamang Khandoke Selo Juhari / Molam Creation / New Tamang Song 2077

Pansaye Hoina Hajarma||पाँच सय होईन हजारमा|| janga ghising&Asmita thing ||

Sang Serkem Whai - साङ सेर्केम ह्वाई | Nepal Tamang Tamba Ghedung

SAILUNGE JUHARI HAATI MATHI HAUDA MA | PREM LOPCHAN, LAL BAHADUR YOUNJAN, SASHIKALA MOKTAN

New Tamang Selo - Mathi ta Triveni by Bishwo Dong

