मानिसजस्तै भक्तपुर नवदुर्गा माताको पनि जन्म, लीला र मृत्यु संस्कार हुन्छ! Shree Masto - EP 111
🎙️ Host: Mahesh Rana ( महेश राणा ) 🧘 Guest: Swami Arya Chandi ( स्वामी आर्य चण्डी) and Anamika Rimal ( अनामिका रिमाल ) के तपाईंलाई थाहा छ, भक्तपुरको प्रसिद्ध नवदुर्गा परम्परामा देवीको केवल पूजा मात्र होइन, जन्म, लीला र मृत्यु संस्कार समेत विधिपूर्वक सम्पन्न गरिन्छ? यस अद्भुत र रहस्यमय परम्पराको इतिहास, धार्मिक महत्व, सांस्कृतिक पक्ष तथा यससँग जोडिएका अनेकौं रोचक तथ्यहरूबारे यस विशेष शृङ्खलामा विस्तृत रूपमा छलफल गरिएको छ। श्री मस्तो शो (Episode 111) को यस विशेष अंकमा प्रस्तुतकर्ता महेश समशेर राणा सँग स्वामी आर्य चण्डी र अनामिका रिमालले भक्तपुर नवदुर्गा, बत्तीसपुतलीको इतिहास, राजा विक्रमादित्यसँग जोडिएका जनविश्वास तथा नेपाली संस्कृति र सम्पदाका विविध आयामबारे गहन संवाद गर्नुभएको छ। यदि तपाईं नेपाली संस्कृति, इतिहास, धार्मिक परम्परा र सम्पदाप्रति रुचि राख्नुहुन्छ भने यो भिडियो अन्तिमसम्म अवश्य हेर्नुहोस्। यस प्रकारका रोचक तथा ज्ञानवर्द्धक संवादहरू हेर्न च्यानललाई Like, Share र Subscribe गर्न नबिर्सनुहोस् र साथै नयाँ एपिसोडहरूको सूचना पाउन Bell Icon पनि थिच्नुहोस्। #ShreeMastoShow #maheshrana #podcast #podcastnepal #NewaCulture #NepalCulture #BhaktapurHeritage

Maa Kamakhya: The Most Mysterious Shakti Peeth | Tantra & Sadhana | Sudip Rimal with Namrata Sapkota

तान्त्रिक शक्तिकी देवी तलेजु भवानी : ६०० वर्षदेखि निरन्तर पूजा गर्ने कर्माचार्य वंश | ||Nepal Vox

के चिनामा पूर्वजन्म,भविष्य र मृत्यु पहिल्यै लेखिएको हुन्छ? चिना नहुनेले भाग्य कसरी हेर्ने? | RST

बिगतको बोझ हटेपछि हाँसो उन्मुक्त हुन्छ ft. Dr. Yogi Vikashananda

बालेन सरकारले फिर्ता गर्न सक्छ त काठमाण्डौ महानगरको मिचिएका सार्वजनिक जग्गा?

Inside The DUNKI ROUTE To USA - PART 1 | Red Bull Inside The Bunker | S01E14

माता, झाँक्री र इस्कोनमाथि वेदिकाको हमला | Vedika KC | PRASTA PRASHNA S02E17

नेपाली झाँक्री र बोक्सी विद्याको रहस्यमय संसार | गुरु पदम झाँक्रीसँग विशेष संवाद | Episode 109

बालेनले स्वर्णिम हटाउने तयारीपछि दुर्गा खुसी,सुदन र बालेन बाहेक कोही काम छैन

ज्योतिष र आयुर्वेदसँगसँगै : जप र ध्यान विधिले निरोगी ! Lokpath

पशुपतिनाथको शक्ति : Tantra, Sadhana, Bhoot, Boksi, Devi l Sarita Mishra l Stories with Sujan 90

लिच्छवीकालको डाकिनी शक्ति सम्बन्धि रहस्यमय कुराकानी | Namrata Sapkota | THE MAHESH RANA SHOW

Ep745 Ujjal Adhikari महावतार बाबा, सिद्धहरूको वासस्थान ज्ञानगंज, क्रियायोग, दीक्षा र समाधिको अनुभाव

Boksi, Jhakri & Maata Exposed l Parama l Stories with Sujan #93 l Sujan Shrestha

प्रेक्षा राज्यलक्ष्मी शाहकी शक्तिशाली छोरी, यसरी पुगिन राजदरबार Healer, Arati Basnet || Ep-241

मलेसियाको किचकण्डी सँग घर जम / horror podcast and story

हिलिङको नाममा यौनहिंसा र पैसा लुट्नेहरूको भण्डाफोर गरिदिने आरतीको चेतावनी | Prime TV HD

नेपालमा अब भैरबको युग शुरु भयो | THE MAHESH RANA SHOW

गणेश नेपाली आत्मदाह: ३० मिनेटको विवाद कि लामो समयदेखिको मानसिक पीडा ? |Yob Raj Paudyal ll Nepal Vox

नक्कली माता, झाँक्री कसरी चिन्ने ? SABITA ACHARYA II RESHMA GHIMIRE II JIWAN BADALNI SANGHARSA

मलको विषयमा कृषि समितिमा हंगामा:मिडिया लगेर गोदाममै पुग्ने रास्वपा सांसदको चेतावनी!कसले लुकाएको छ मल

