Ep745 Ujjal Adhikari महावतार बाबा, सिद्धहरूको वासस्थान ज्ञानगंज, क्रियायोग, दीक्षा र समाधिको अनुभाव
एउटा यस्तो लोक छ जुन यही पृथ्वी मा नै गुप्त अवस्था मा छ जहाँ गएर आएका साधक अझै पनि हिमालय मा भेटिन्छ । "ज्ञानगंज" जसलाई विभिन्न नाम जस्तै साङ्ग्रिला, साम्बाला, सिद्धाश्रम, शान्तिपुर आदिले चिन्ने गरिन्छ त्यो कसैले नेपाल को मुक्तिनाथ भन्दा माथि त कसैले भारतको बद्रीनाथ भन्दा माथि रहेको कुरा गरेका छन् । अर्को तर्फ महा अवतार बाबा जस लाई कम्तीमा पनि ५ हजार वर्ष भन्दा अघि देखि विभिन्न साधक हरू ले भेटेको जिकिर भेटिने गरेको छ . परमहंस योगानन्द ले योगी को आत्मकथा भन्ने पुस्तक मा यो विषय मा भने पछि यो कुरा जन समक्ष छरपस्ट भएर गयो. आज यो विषय मा गहिरो अनुभव भएका नेपाल मा क्रिया योग को दीक्षा दिन अनुमति र अधिकार प्राप्त एक मात्र साधक उज्जल अधिकारी जी सँग भएको यो संवाद अत्यन्तै महत्त्वपूर्ण भएको छ . समय मिल्दा अवश्य हेर्नु होला Camera / Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam Location : Kathmandu Web Site : www.swadharmatv.blogspot.com ----------------------------------------------------------------------------------------------------------------------------- साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु । ----------------------------------------------------------------------------------------------------------------------------- Esewa: Suvas Chandra Kandel ------------------------------------------------------------------------------------------------------------------------------ बैंक खाता Suvas Chandra Kandel Rastriya Banijya Bank Kirtipur Branch. Ac no : 1170100027534010 ------------------------------------------------------------------------------------------------------------------------------- महासतिपट्ठान सुत्त - https://www.daraz.com.np/products/dr-... विपस्यना साधना - https://www.daraz.com.np/products/dr-... धर्मचक्र प्रबर्तन सुत्त -https://www.daraz.com.np/products/dr-... ******************************************************************************************** We thank Artist Aakash Gandhi for Copyright Free Background Music : Song Portrait of Time Artist Aakash Gandhi Album Portrait of Time Follow Suvas Agam on: ▶INSTAGRAM: / suvas_agam_official ▶FACEBOOK: / suvasagamofficial ▶FACEBOOK Page : / suvasagam ▶Web Site: www.swadharmatv.blogspot.com

Maa Kamakhya: The Most Mysterious Shakti Peeth | Tantra & Sadhana | Sudip Rimal with Namrata Sapkota

Ep732 Yogi Purna वेदान्त शिरोमणि परमहंस परमानन्द जी महाराज, कुण्डलिनी जागरण क्रिया, हठ योग र राज योग

चित्तको स्वभाव र ध्यान — छोग्याल रिन्पोछेको धर्मदेशना (स्वयम्भूमा)

सुन्दर सहरभित्र कुरूप ठगीको कथा | LEAD EXPLAINER | E13

तान्त्रिक शक्तिकी देवी तलेजु भवानी : ६०० वर्षदेखि निरन्तर पूजा गर्ने कर्माचार्य वंश | ||Nepal Vox

Ep 743 Yogi Purna शिव स्वरोदय, स्वर - नाडी विज्ञान, डाकिनी, तन्त्र र चक्रको बीज मन्त्र

મૃત્યુનો ડર ખોટો છેઃ સત્યઘટના :દીકરીનો આત્મા માતા-પિતાના સંપર્કમાં રહ્યો| Ramesh Tanna | Navi Savar

चिनियाँ प्रतिबन्धले संकटमा अमेरिकी बिमान ||US Aircraft Grounded Without Radar Amid Chinese Sanctions

लोक दोहोरीमा PhD, बिदेशी आनालाई नेपालको मोह, बाल्यकालदेखीको तितो मीठो पल Anna Marie Stirr || Ep-242

Ep 731 Sushil Bhusal मेरो खोज सकियो विश्राम प्राप्त भयो। सहज फ़क्कड साधुको प्राप्ति को कथा

Ep 737 Dr. TP Dhamala वर्षौँ को साधना बाट आएको अत्यन्तै दुर्लभ परम योगका रहस्यहरू

निन्द्रा, मृत्यु र समाधि: चेतनाका तीन रहस्यमयी अवस्थाका पहेली ! | Tikaram Yatri

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Ashar 28 gate 2083.

Inside The DUNKI ROUTE To USA - PART 1 | Red Bull Inside The Bunker | S01E14

Ep 744 Yogi Purna कुण्डलिनी जागरण, डाकिनी र बीज मन्त्र को प्रयोग कसरी गर्ने ? सधैँ जवान रहने सूत्र

मान्छेलाई बोलाउने पहाड || खुमै डाडाँका रहष्यहरू || Khumai Dada Kaski From Pokhara

What If Sardar Patel Was India's First Prime Minister? | Gandhi, PoK, Kashmir & Hyderabad

गणेश नेपालीको मृत्यु प्रकरण : डा. सुरेन्द्रले गरे एक-एक चिरफार ! अब के हुन्छ ? | Dr surendra kc |

2026 की सबसे Shocking भविष्यवाणियां 😱 | युद्ध, Nuclear Threat With DATE | EP-231

