हामी हेमराजको घरमा छै😁हेमराजले देखाए पारा॥ We Are At Hemraj's House॥ रमाईलो भीडीयो॥3K HD 60FPPS HDR

हामी हेमराजको घरमा छै😁हेमराजले देखाए पारा॥ We Are At Hemraj's House॥ रमाईलो भीडीयो॥3K HD 60FPPS HDR 📝 High Ranking YouTube Description हामी हेमराजको घरमा पुगेपछि भएको वास्तविक घटनालाई यस भिडियोमा देखाएका छौँ। हेमराजले आफ्नो पारा देखाएको कारण, त्यहाँको माहोल र त्यसपछि भएका रमाइला तथा भावुक क्षणहरू हेर्न भिडियो अन्तिमसम्म हेर्नुहोस्। यदि भिडियो मन पर्यो भने Like 👍, Comment 💬, Share 📲 गर्नुहोस् र यस्तै रमाइला तथा मनोरञ्जनात्मक नेपाली भिडियोहरूका लागि Subscribe गर्न नबिर्सनुहोस्। 🔔 Turn On Notification Bell ताकि नयाँ भिडियो छुट्न नपाओस्। Thank you for your love and support ❤️ Hashtags Hemraj, हेमराज, Hemraj New Video, Hemraj Update, Hemraj Hospital Report, Hemraj Money Mystery, Hemraj Viral Video, Hemraj News, Nepali Viral Video, xyodda Media Hemraj, Hemraj Health Update, Hemraj Cash in Hat, Viral Nepali Update, Nepali Mystery Video, Hemraj Interview, Hemraj Reaction, Nepali Trending Video, Hemraj Story, xyodda YouTube channel,xyodda new video,hemraj bhujel funny,हेमराज,हेमराज भुजेल,बन्दिपुर, Hemraj, Hemraj Vlog, Hemraj Cable Car, Bandipur Cable Car, Nepal Vlog, Hemraj Funny Video, Bandipur Nepal, Funny Travel Vlog, Nepali Entertainment, Cable Car Experience, Hemraj Comedy, Pado YouTube,xyodda,xyodda and hemraj bhujel cable car vlog,हेमराज केहुलकारमा,केबुलकारमा हेमराज भुजेल, x योद्दा,x yodda YouTube channel,x yodda cable car vlog,suraj sunar cable car vlog, ————————- मलाई पनि डर लाग्छ। कतै हेमराज सचिन परियार भेलु बाजे जस्तै हुने त होइन। तर के गर्नु हेमराज हाम्रो नियन्त्रणमा छैन किनकि ऊ आफ्नो मर्जीको मालिक हो। उसलाई जबरजस्ती गर्न पनि सकिँदैन र मिल्दैन पनि त्यो मानव अधिकारको हनन हो । मैले त सधैं भनेकै हुन्छ अब यति पैसा कमाएर घर जाउ रक्सी नखाउ घरमा आमा बाबुलाई देउ बन्दीपुर नआउ भनेर तर मान्दैन उसको आमा बाबा पनि उ देखेर हार्जित भएको छ। र ऊ आफूलाई पनि त्यसरी नै हिँड्न चाहन्छ हजुरहरुलाई थाहा नै छ त्यत्रो सुधार केन्द्रमा गएर आयो आएर दुई चार दिन पछि फेरि रक्सी खान थाल्यो। यसमा कसको दोष त्यो रक्सी बेच्नेको दोष यहाँ रक्सी खानेको दोष मैले मेरो तर्फबाट गर्न सक्ने सबै चिज गरे। हेमराजको लागि अब म थाकिसकेँ। केही गर्न सक्दैन ऊ मैले भनेको मान्दैन। रक्सी कहाँ खाएर आउँछ थाहा हुँदैन। मलाई थाहा छ मेन्टल्ली डिस्टर्ब छ। गोजीमा औषधि लिएर हिँड्छ तैपनि खाँदैन कहिलेकाहीँ मैले खान लगाउँछु। औषधि खाएपछि पनि रक्सीको भरमा हिँड्छ। म एक व्यवसाय मान्छे हो। मेरो पसलमा काम हुन्छ। कामले गर्दा हरेक बखत हेमराजलाई चिहाउन सक्दिन। कहिलेकाहीँ भेट्यो भने कुरा हुने हो आएर दाइ भन्छ । नाच्छु भन्छ पैसा दिनु भन्छ पैसा दिएर पठाइदिन्छु। सोच्नुस् त तपाईँहरू मेरो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो प्रतिक्रिया दिनुहोला म जवाफ फर्काउनेछु। #Hemrajbhujelnewvideo#xyoddayoutubechannel #Entertainmentvideo #HemrajVideo #HemrajUpdate #NepalViralVideo #RealityCheck #TrendingNepal #HemrajOfficial #4KVideo #NepaliVlog #HemrajTruth हजुरहरुलाई हेमराजको भीडीयो अझै हेर्न मन छ भनी पेज Follow र Like गरेर राख्नुस है।🙂‍↕️🙏🌻 🙏 Enjoy & stay connected with us! Follow us instagram ►   / xyodda   Follow Us On Facebook New ID ► https://www.facebook.com/share/1HdUWm... Follow Us On FB Page ►  / xyoddagaming   Follow Us On Tiktok ►  / x_yodda65   Streaming ►    / @xyodda  

सबैले अपहेलना गरेको गांऊ मेरो जन्मस्थल || भानु–११, चिसापानी आज भूत बंगला जस्तै बनेको छ।
▶︎

सबैले अपहेलना गरेको गांऊ मेरो जन्मस्थल || भानु–११, चिसापानी आज भूत बंगला जस्तै बनेको छ।

भारतमा हराएको 44 बर्षपछि भेटियो। बुबा आमाले छोराछोरा भन्दै प्रा*ण त्यागे। पहिले भेट्मै भयो रु*वाबासि
▶︎

भारतमा हराएको 44 बर्षपछि भेटियो। बुबा आमाले छोराछोरा भन्दै प्रा*ण त्यागे। पहिले भेट्मै भयो रु*वाबासि

अब उप्रान्त चै माया Deep हुन्छ अब सबै बिर्सिनुपर्छ 😂 kp prachanda
▶︎

अब उप्रान्त चै माया Deep हुन्छ अब सबै बिर्सिनुपर्छ 😂 kp prachanda

Building Beautiful Bushcraft House in Jungle Cooking Pork Special Spicy Pork Curry Outdoor Camping
▶︎

Building Beautiful Bushcraft House in Jungle Cooking Pork Special Spicy Pork Curry Outdoor Camping

हेमराज र आमालाई देश-विदेशबाट ठूलो सहयोग 😭 | नयाँ बेड, सामानहरु र आर्थिक सहयोग पाए 🫪3K॥60Fpps HDR
▶︎

हेमराज र आमालाई देश-विदेशबाट ठूलो सहयोग 😭 | नयाँ बेड, सामानहरु र आर्थिक सहयोग पाए 🫪3K॥60Fpps HDR

Sauteni Aama || सौतेनी आमा   || Tulki टुल्की || Episode 256 |Social Serial  July.2 - 2026
▶︎

Sauteni Aama || सौतेनी आमा || Tulki टुल्की || Episode 256 |Social Serial July.2 - 2026

बुढेसकालको खुशी आफन्तले लुटेको😖॥ वृद्धाश्रम मलाई नरमाईलो लाग्छ आमा😔हाम्ले राहत बीतरण गर्यौ HD 60FFPS
▶︎

बुढेसकालको खुशी आफन्तले लुटेको😖॥ वृद्धाश्रम मलाई नरमाईलो लाग्छ आमा😔हाम्ले राहत बीतरण गर्यौ HD 60FFPS

आफ्नो श्रीमती ह#त्या गरेका नेपाली ब्रो र प्रेमिका प्रतीक्षा आचार्य लाई पुर्वपक्ष थुनामा पठाउने आदेश
▶︎

आफ्नो श्रीमती ह#त्या गरेका नेपाली ब्रो र प्रेमिका प्रतीक्षा आचार्य लाई पुर्वपक्ष थुनामा पठाउने आदेश

हेमराजले बीदेशीबाट डल्लर पाएपछी छुट्टै लक्षण देखाए😂॥हेमराजले $ च्यात्न खोजे Hemraj Video॥4K HD  HDR
▶︎

हेमराजले बीदेशीबाट डल्लर पाएपछी छुट्टै लक्षण देखाए😂॥हेमराजले $ च्यात्न खोजे Hemraj Video॥4K HD HDR

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 63 || Shyam Rana, Shila Ale, Prakash, Suman
▶︎

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 63 || Shyam Rana, Shila Ale, Prakash, Suman

Nepal Paribarbata Euta Call Pani Aayeko Chhaina, Sahayog Ta Parai Jaos"
▶︎

Nepal Paribarbata Euta Call Pani Aayeko Chhaina, Sahayog Ta Parai Jaos"

Xori bolna thaleyo mitho ma era khayo 😀!!#maichyang
▶︎

Xori bolna thaleyo mitho ma era khayo 😀!!#maichyang

हेमराजको तरकारी चोरी ! हेमराजले पीटे मलाई😭॥ हेमराज भुजेल Funny Video & Interview 4K HD 60Fpps HDR
▶︎

हेमराजको तरकारी चोरी ! हेमराजले पीटे मलाई😭॥ हेमराज भुजेल Funny Video & Interview 4K HD 60Fpps HDR

आमा मिरतु भएपछी बुवा नभएको भच्चाहरु सडकमा फोहोर खादै गरेरको भेटियो
▶︎

आमा मिरतु भएपछी बुवा नभएको भच्चाहरु सडकमा फोहोर खादै गरेरको भेटियो

Nepali Serial Juthe (जुठे) S2 || Episode 256 || July 1st - 2026 By Marichman Shrestha, Rabi Giri
▶︎

Nepali Serial Juthe (जुठे) S2 || Episode 256 || July 1st - 2026 By Marichman Shrestha, Rabi Giri

POLICE LE YESTO VANYO🥹
▶︎

POLICE LE YESTO VANYO🥹

Bau Nepalma, Chhora Chhori Indonesiama Bichalli
▶︎

Bau Nepalma, Chhora Chhori Indonesiama Bichalli

मानव जीवनको सत्य |बौद्ध प्रश्न–उत्तर Kunsang dolma khandor (लेकाली मैच्याङ) & Munsel Dorje Talk Show
▶︎

मानव जीवनको सत्य |बौद्ध प्रश्न–उत्तर Kunsang dolma khandor (लेकाली मैच्याङ) & Munsel Dorje Talk Show

हेमराजको Bad Words ले गर्दा म अलमल भए😂॥ Hemraj Said Bad Words Oops 😬॥Funny Video 4K 60FPPS
▶︎

हेमराजको Bad Words ले गर्दा म अलमल भए😂॥ Hemraj Said Bad Words Oops 😬॥Funny Video 4K 60FPPS

आफ्नै रोपाईमा भुवन जेठु सालीहरू संग हिलो खेलीयो#min joi#villagevlog
▶︎

आफ्नै रोपाईमा भुवन जेठु सालीहरू संग हिलो खेलीयो#min joi#villagevlog