अब्बल धारा माध्यामिक विद्यालय ll Documentary ll Dhara Secondary School Tangram Baglung
Epari Online Tv Present : बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राममा रहेको छ धारा माध्यामिक विद्यालय । यो विद्यालय बागलुङ जिल्लामा नै चर्चित छ । विशेष गरि निरन्तर राम्रो नतिजाको कारण विद्यालय चर्चामा छ । यहाँ विद्यार्थीको विकासकोलागि निरन्तर अतिरिक्त क्रियाकलाप गरिन्छ । बन्दको समयमा समेत विद्यालय पढाइ हुन्छ । विद्यार्थीको नतिजा बिग्रदा शिक्षक, विद्यार्थी र अभिभावक बीच छलफल गरि नतिजा सुधारकोलागि ध्यान दिइन्छ । विद्यालय प्रति समुदायको अगाध विश्वास छ । त्यहि विश्वासका कारण यहाँ विद्यार्थीको चाप निरन्तर उस्तैछ । गुणस्तरीय शिक्षाकोलागि निरन्तर सक्रिय धारा माध्यामिक विद्यालयबारे तयार गरिएको डकुमेन्ट्री ।___________________________________________________________________________________ Program : Documentary, Dhara Secondary School Tangram Baglung Writer : Biaya Rana Vocal : Sarita Khatri Drone Sub Camera : Dipak Sharma @DpakCreativity Camera/Edit : Dilip Partel @sayara55 @dilippartel87897 Video By : Epari Online Tv ==================================================================== Our Service Media House !! Video Story !! News !! Documentary !! Series !! Tv Show !! Entertainment !! Live Program Any More "Social Media" Facebook Page :- https://www.facebook.com/profile.php?... Contact N. :- 9857635872/9857622313 E-mail :- [email protected] Website :- https://eparinews.com Studio :- Lekhan Nepal Media Pvt.Ltd.

बदलिएको दमेक ll Jaimini Municipality-03 Damek ll Documentary 2082 ll Ep

जराबाट पानी उम्लने हिमाल Api Base Camp Trek यस्तो अनौठो भुगोल Far West Nepal Darchula Trip

स्थानीय परिकार एवं खानाको प्रदर्शन २०८३/०२/२८

Bagiswori College, Bhaktapur

‘हाम्रो पालामा दुई रुपैयाँले चैतेदशैँ मेला हेरिन्थ्यो’ ll दुर्गा ब.आचार्य र चिरञ्जीवि कुमार श्रेष्ठ

शिक्षा,सेवा र सामाजिक उत्तरदायित्वप्रति समर्पितDedicated to Educational Service and Social Responsiv

नेपाल प्रहरीकै अगाडि मलाई समात्न आएको हो भनेपछि सबै चकित: Durga prasai को आक्रोश, हिम्मत भए थुन भाइ

Will Luca Return To His Family? 😢🏡 | Easy English Listening for Beginners (A2 Level)

टोप बहादुर सरको कृषि फार्म ll स्वदेशमै उद्यम–२१

"Billion-Dollar Reputational Damage!" ELON SUES ZDF!

भौगोलिक कठिनतामा शिक्षाको ज्योति बालिरहेको महाविद्याजन : नाम जस्तै छ काम ll Documentary

Comprehensive School Safety Master Plan & it’s Implementation With sign language 20 01

भ्रष्टचार गर्दिन, झुट बोल्दिन, अरु दललेजस्तो ठगि खाँदिन : कल्याण विक्रम आचार्य

New beginning in Nepal | Adventure emigration

सम्भावनालाई अवसरमा बदल्दै ll Baglung Municipality ll Documentary

Singdi Eye Camp Push 6 7 8 2082

Can an Asian team win the men's World Cup? - Asia Specific podcast, BBC World Service

Sunil Grover's EPIC Siddhu Paaji Mimicry 😂 Ft. Yuvraj Singh, Sehwag | #TGIKS | Netflix India

शिवजीको जन्म कसरी भयो? वास्तविक सत्य | The Untold Birth Story of Lord Shiva 🔱

