पत्रकार ऐश्वर्या कुँवर पक्राउ ! वडाध्यक्षलाई मुक्का हानेको आरोप, भिडियो सार्वजनिकपछि मच्चियो हंगामा।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक कार्यक्रममा भएको विवाद अहिले देशभर चर्चाको विषय बनेको छ। पत्रकार ऐश्वर्या कुँवरलाई वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक भएको भिडियोमा दुवै पक्षबीच भनाभन भएको देखिन्छ भने पत्रकार कुँवरले आफूमाथि दुर्व्यवहार भएको दाबी गरेकी छन्। यता वडाध्यक्षको किटानी जाहेरीपछि अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ। यो भिडियोमा हामीले पत्रकार ऐश्वर्या कुँवर पक्राउ प्रकरणको सम्पूर्ण घटनाक्रम, सार्वजनिक भिडियो, दुवै पक्षको दाबी र स्थानीय स्तरमा भइरहेको प्रतिक्रियाबारे जानकारी प्रस्तुत गरेका छौं। 👉 तपाईंको विचारमा यो दुर्व्यवहारको प्रतिकार हो कि कानुनविपरीतको कार्य ? Comment मा आफ्नो धारणा अवश्य लेख्नुहोस्। 🔔 यस्ता ताजा समाचारका लागि च्यानल Subscribe गर्न नबिर्सनुहोस्। #breakingnews #8848onlineupdates #breakingnewsnepal #latestnews #AishwaryaKunwar #JournalistArrested #KanchanpurNews #BreakingNews #NepalNews #Mahendranagar #BhimdattaMunicipality #ViralVideo #NepaliNews #LatestNews #AishwaryaKunwarArrest #WardChairman #NewsUpdate #trendingnews

दुर्गा किटन्याप, सुकुम्बासीहरुको बिचल्ली र बालेनको पुन: भारत भ्रमणको चर्चाबारे डा.केसीले खोले मुख

World News: १४० ठेगानामा ब*म*बारी पछि ५ देशमा मि*सा*इल हा*नेर इरानले लियो ब*द*ला

१० लाखदेखि सुरु हुने सेकन्ड ह्याण्ड कारहरू II Price, Features & Full Details II D.N Automobiles

OVERNIGHT: US military STRIKES Iran following Strait of Hormuz attack

२२ वर्षे युवतीको सनसनी पूर्ण खुलासा | THE PRAKASH SUBEDI SHOW | S04 | EP11 | PRAKASH SUBEDI

सुन्दर सहरभित्र कुरूप ठगीको कथा | LEAD EXPLAINER | E13

ज्ञानेन्द्र शाही र सुधन गुरुङको घम्साघम्सी, पछाडीबाट छुरा नहान्नुस् ज्ञानेन्द्र जी #sudangurung

बिचौलिया स्टीङ अपरेसन : यसरी परे बिचौलिया पक्राउ | छोराको ह'त्यापछी १२ बर्ष सम्म आमाको यस्तो अवस्था

गणेश नेपालीलाई आ*त्मदा*ह गर्न बाध्य पार्नेको खुलासा || दशैँलगत्तै भयानक अनिष्ट,गम्भीर तयारी !!

आत्मदाहपछि प्रसाईको भ्रम फैलाईयो आरोप...संसदबाहिर सांसदहरुको रोईलो !रास्वापा सांसदहरुले जेजे भने...?

Why China Wants Arunachal Pradesh? The Truth India Must Know

बालेनको राजिनामा आउदै? चीनबाटै अमरेसको चेतावनी अब भयावह हुन्छ बज्यो खतराको घन्टी

Today news 🔴 nepali news | aaja ka mukhya samachar,nepali samachar live | Asar 28 gate 2083.

83 बर्षिय लाहुरे बाजे ले बिहे गरेर बेहुली भित्राए। 30 बर्ष देखि छोरा हराएको सम्झनामा रुदै जंगलमा

गणेशको मृ'' त्युमा राजनीतिको चलखेल, गर्ने महानगर मौन, पुराना दल सरकारसँग खनिए, पीडित परिवार अलमलमा
![Kaade Mandap [D Story]EP-5 I Dipa Simkhada | Arjun Sapkota | Biraj Banskota](https://i.ytimg.com/vi/FRdrDPSbpw4/hq720.jpg?sqp=-oaymwEbCNAFEJQDSFryq4qpAw0IARUAAIhCGAG4AvcY&rs=AOn4CLCMwYSAmEXFWJ42cs9Li66haSnWIQ&usqp=CCc)
Kaade Mandap [D Story]EP-5 I Dipa Simkhada | Arjun Sapkota | Biraj Banskota

दरबार हत्याकाण्डको भिडियो खिच्ने Sher Bahadur karki भन्छन ज्ञानेन्द्रशाह घटना स्थल मै थिए फाइल बुझाए

Inside The DUNKI ROUTE To USA - PART 1 | Red Bull Inside The Bunker | S01E14

🚆 इन्डिया रेलमा नसोचेको भयो 😱 अरुणाञ्चलबाट फर्किँदा यस्तो घटना | Train Journey Vlog

