सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, २०८३ | संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन
Sanskritik Sansthan Presents:- नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक निकाय सांस्कृतिक संस्थानको प्रस्तुति:- सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ | Sanskritik Sansthan Rastriya Dohori Geet Pratiyogita | General Manager Kiran Babu Pun | #sanskritiksansthan #rastriyanachghar #kiranbabupun #nepalilokdohori ----------------------------------------------------------------------------- सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ नेपाल सरकारको सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले नेपाली लोक कला संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सवको अवसरमा आयोजित “सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३” भव्यताका साथ सम्पन्न गरिएको छ । “नेपालको गौरवशाली लोक संस्कृति तथा लोक कलाको संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरणका लागि लोकसांस्कृतिक कार्यक्रम तयार गरी प्रदर्शन गर्ने” प्रमुख अभिभारा बमोजिम संस्थानले सो प्रतियोगिता आयोजना गरेको हो । संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षतामा वरिष्ठ लोक गायक तथा निर्देशक श्री नारायण रायमाझीज्यूको प्रमुख आतिथ्यता, वरिष्ठ लोक गायक राम प्रसाद खनालज्यूको विशिष्ट आतिथ्यतामा, वरिष्ठ लोक गायिकाहरू, वरिष्ठ लोक गायकहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यतामा संवत् २०८३ साल असार ३ गते समुद्घाटन गरिएको प्रतियोगिता असार ४ र ५ गतेसम्म सञ्चालन भई भव्यताका साथ सम्पन्न गएिको हो । ----------------------------------------------------------------------------- © Sanskritik Sansthan, 2026 ----------------------------------------------------------------------------- Visit our website:- www.sanskritiksansthan.gov.np Visit Our Official Facebook Page:- / culturalcorporation Visit Our TikTok Account:- https://www.tiktok.com/@sanskritiksan... Contact Number - 01-5321194 Uploading the video content on this channel to other channels is strictly prohibited in accordance with the prevailing laws of Nepal. यस च्यानलमा रहेका श्रव्यदृश्य सामग्रीहरुलाई कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

New Bhajan Song | Hare Ram Hare Krishna | हरे कृष्ण हरे राम | Toplal Subedi | Sanskritik Sansthan |

books i want to read this summer | classics, fantasy, summerween!!!

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक, यस्तो छ सूची #raswopanews

Raju Pariyar | Udima Aayo | Live | सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ |

“The Nation Speaks” With Rajendra Baniya | Rajendra Kumar Rai | Khagendra Sunar | Kछ Nepal | EP-07 |

अहिले सम्मैको उत्कृष्ट कमेडी एदुमे#balen#prachanda#harkasampang#rabilamichhane#comedy

कार्यक्रममा यसरी बोल्नुहोस बाट वाक्कलाका प्रभावशाली प्रस्तोता ओजस्वी आचार्य stage dar kasri hataune

सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ | Ram Prasad Khanal |

लक्ष्मण गाम्नागेकाे ब्याङ्य कविता | Sisnupani Nepal | Poem by Laxman Gamnage |

खुल्यो विष्णु पौडेल पक्राऊ गर्नुको भित्री रहस्य,ज्ञानेन्द्र र सेना निशानामा, जनार्दन प्रचण्ड लिष्टमा

नारायणहिटि दरबार संग्रहालय । Narayanhiti Palace Museum l Museum Series Ep18 @prakashrestha07

God Says:"TAKE THIS MESSAGE SERIOUSLY, BECAUSE ONLY YOU ARE SEEING IT"/God Message Now/God Message

केपी ओलीको जेल निश्चित?पासपोर्ट काण्डमा भेटियो प्रमाण; पूर्व अनुसन्धान DIG को खुलासा

सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ | Dilip Thapa Magar vs Balika Tamang |

बाफ्रे: बुढेसकालमा ओलीलाई जन्मकैद ? बालेन काठमाडौं आउनुको खास खुलासा प्रमाणसहित डीआईजी मिडियामा DIG

रविको राजनीतिक प्रतिवेदन || SIDHAKURA ||

Swadeshi Syau | Manmanma Sanskriti Othothma Haso | मनमनमा संस्कृति, ओठओठमा हाँसो |

रवि सभापति र बालेन वरिष्ठ नेता रास्वपामा उत्साह,रास्वपा अधिवेशन बारे पुरन्जनको दमदार अन्तरर्वाता

टिका सानु भन्दा आमा कडा, मिनल लामालाई समेत हम्मे हम्मे पारीन | Milan Vs Mahima | Live Dohori 2083

