Raju Pariyar | Udima Aayo | Live | सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ |
नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक निकाय सांस्कृतिक संस्थानको प्रस्तुति:- सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ | Raju Pariyar | Live | Sanskritik Sansthan Rastriya Dohori Geet Pratiyogita | #rajupariyar #sanskritiksansthan #rastriyanachghar #udimaaayoputali #newnepalilokdohorisong #nepalidohori #folksong ----------------------------------------------------------------------------- सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ नेपाल सरकारको सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले नेपाली लोक कला संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सवको अवसरमा आयोजित “सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३” भव्यताका साथ सम्पन्न गरिएको छ । “नेपालको गौरवशाली लोक संस्कृति तथा लोक कलाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि लोकसांस्कृतिक कार्यक्रम तयार गरी प्रदर्शन गर्ने” प्रमुख अभिभारा बमोजिम संस्थानले सो प्रतियोगिता आयोजना गरेको हो । संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षतामा वरिष्ठ लोक गायक तथा निर्देशक श्री नारायण रायमाझीज्यूको प्रमुख आतिथ्यता, वरिष्ठ लोक गायक राम प्रसाद खनालज्यूको विशिष्ट आतिथ्यतामा, वरिष्ठ लोक गायिकाहरू, वरिष्ठ लोक गायकहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यतामा संवत् २०८३ साल असार ३ गते समुद्घाटन गरिएको प्रतियोगिता असार ४ र ५ गतेसम्म सञ्चालन भई भव्यताका साथ सम्पन्न गएिको हो । वरिष्ठ लोक गायक श्री राजु परियार ज्यू प्रत्यक्ष प्रस्तुति प्रस्तुत गर्नुहुँदै Original Credits: Song: Udima Aayo Putali Lyrics|Music: Sambar Bahadur Gayak Vocal: Raju Pariyar उल्लेखित गीतका स्रष्टा प्रति उच्च सम्मान व्यक्त गर्दै प्रतिलिपि अधिकार ऐन, २०५९ बमोजिम गीतको सर्वाधिकार सम्बन्धित स्रष्टामै निहित हुनेगरी अनुमतिले यो श्रव्यदृश्य सामग्री प्रकाशन गरिएको छ । ----------------------------------------------------------------------------- © Sanskritik Sansthan, 2026 ----------------------------------------------------------------------------- Visit our website:- www.sanskritiksansthan.gov.np Visit Our Official Facebook Page:- / culturalcorporation Visit Our TikTok Account:- https://www.tiktok.com/@sanskritiksan... Contact Number - 01-5321194 Uploading the video content on this channel to other channels is strictly prohibited in accordance with the prevailing laws of Nepal. यस च्यानलमा रहेका श्रव्यदृश्य सामग्रीहरुलाई कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

सुकुम्बासी नेता विष्णु पौडेलको भेटियो अर्बौको सम्पत्ति, ८ पटक बने मन्त्री, बिचौलिया पोसेरै अर्बपति

राजु परियारले भावना अर्याल संग मागे माफि // Raju Pariyar vs Bhawana Aryal // New Live Dohori 2083

१% बजेट, ठूलो क्रान्ति! महावीर पुन ||

विष्णु पौडेलको पक्राउपछि अर्को ठूलो माछा पक्राउ पर्दै, डा.केसीले खोले गोप्य सूचना: हुदैछ नसोचेको खेल

राम कुमारी झाक्रीलाइ के भने त नेपाल बाले || Best of Pawan Bhattrai Comedy Night Comedy Video

एन्जिला रुन थालेपछि, अंकलले प्रश्न फेरे | THE PRAKASH SUBEDI SHOW | S4 | EP09 | ANJILA TUMBAPO SUBBA

बालेनको भयानक तयारी आखिर कुन कुन नेता जादैछन जे*ल,? चर्चित प्रहरी हाकिमले ड-रलाग्दो पोल खोले_Balen

🤣भावनाको राजु सङ्ग नजर ठोकिय पछि😜 New Live Dohori | Raju Pariyar,Siddartha Ale vs Bhawana Aryal | HD

असारे भाकामा कडा राजु र जेरीको दोहोरी / Aasare Git Bibita Baniya Jeri vs Raju परियार / live dohori

विष्णु पौडलबारे खुलासा, ओली संरक्षक, मन्त्री सांसदको कमाइले काठमाडौंमा बंगला बन्दैन ।

राजु परियारलाई अष्ट्रेलिया लैजान पिआर बोकेर आइन तारा , रमाईलो दोहोरी Raju Pariyar Tara Thapa Dohori

Thado Bhaka 4 | ठाडो भाका ४ झनै रमाईलो, Raju Pariyar vs Manju BK | Sarangi Sansar Live Dohori Ep 692

रविमाथि गगन थापाले गरेको अन्यायको माफी दिन नसकिने:सहमहामन्त्रीमा यज्ञमणि र रमेश प्रसाईँको उम्मेदवारी

Comedy Baaz ll Utsav Rasaili ll Karan Pariyar ll Sundar Khanal ll Sita Neupane ll Akjal pujari

पक्रा*उको चर्चा चलेपछि के भन्छन्, जनार्दन शर्मा ?|| Nepal Times

बालेनको ठाडो आदेशपछि भटाभट पक्राउ पर्न थाले एमाले,दुई दिनभित्र सबै एमालेलाई सोत्तर बनाउने तयारीShyam

🤣तरुनिले गर्दा राजु परियार पागल भय पछि😜 New Live Dohori | Raju Pariyar vs Bhawana Aryal, Asmita | HD

विष्णु पौडेलमाथि गम्भीर आरोप, दीपक भट्टसँग कनेक्सन, कुनै बेलाका सुकुम्बासी धनाढ्य !

COMEDY DARBAR S3 | MP'S Special || Episode 9 || Raju Nath Pandey, Jagdish Kharel, Rukesh Ranjit

