सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ | Sachin Bhattarai vs Khushbu Sunar |
Sanskritik Sansthan Presents:- नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक निकाय सांस्कृतिक संस्थानको प्रस्तुति:- सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ | Live Dohori | Sachin Bhattarai vs Khushbu Sunar | #sanskritiksansthanrastriyadohoripratiyogita2083 #sanskritiksansthan #rastriyanachghar #livedohori #dohorisong #nepalisong #nepalimusic #music #folksong #sachinbhattarai #khushbusunar #newnepalidohorisong #newdohorisong ----------------------------------------------------------------------------- सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ नेपाल सरकारको सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले नेपाली लोक कला संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सवको अवसरमा आयोजित “सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३” भव्यताका साथ सम्पन्न गरिएको छ । “नेपालको गौरवशाली लोक संस्कृति तथा लोक कलाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि लोकसांस्कृतिक कार्यक्रम तयार गरी प्रदर्शन गर्ने” प्रमुख अभिभारा बमोजिम संस्थानले सो प्रतियोगिता आयोजना गरेको हो । संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षतामा वरिष्ठ लोक गायक तथा निर्देशक श्री नारायण रायमाझीज्यूको प्रमुख आतिथ्यता, वरिष्ठ लोक गायक राम प्रसाद खनालज्यूको विशिष्ट आतिथ्यतामा, वरिष्ठ लोक गायिकाहरू, वरिष्ठ लोक गायकहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यतामा संवत् २०८३ साल असार ३ गते समुद्घाटन गरिएको प्रतियोगिता असार ४ र ५ गतेसम्म सञ्चालन भई भव्यताका साथ सम्पन्न गएिको हो । ''सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता - २०८३'' का प्रतियोगी बीचको प्रतिस्पर्धात्मक दोहोरी गीतको श्रव्यदृश्य सामग्रीः Original Credits: Song: Purbaima Jhyal Rakhe Lyrics: Ramesh BG Music: Ful Prasad Pandey Vocal: Purushottam Neupane & Laxmi Neupane उल्लेखित गीतका स्रष्टा प्रति उच्च सम्मान व्यक्त गर्दै ''प्रतिलिपि अधिकार ऐन, २०५९'' बमोजिम गीतको सर्वाधिकार सम्बन्धित स्रष्टामै निहित हुनेगरी अनुमतिले यो श्रव्यदृश्य सामग्री प्रकाशन गरिएको छ । ----------------------------------------------------------------------------- © Sanskritik Sansthan, 2026 ----------------------------------------------------------------------------- Visit our website:- www.sanskritiksansthan.gov.np Visit Our Official Facebook Page:- / culturalcorporation Visit Our TikTok Account:- https://www.tiktok.com/@sanskritiksan... Contact Number - 01-5321194 Uploading the video content on this channel to other channels is strictly prohibited in accordance with the prevailing laws of Nepal. यस च्यानलमा रहेका श्रव्यदृश्य सामग्रीहरुलाई कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

COMEDY DARBAR S3 | Masterni Movie Special | Episode 14 | Priyanka Karki Joshi, Aryan Sigdel

सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ | Aayushjung Karki vs Kalpana BK |

सानु के. सी. र आशा बि. सी. को बिहे होला त ? Sanu Kc Vs Asha Bc | Sarangi Sansar Live Dohori Ep. 889

#Ep21 How Lok Dohori Makes Money?@ShantiShreePariyar @PashupatiSharma@BadriPangeni Prakash

खबपु र हाउडे दाइका उत्कृष्ट प्रहसनको सङ्ग्रह | Best Comedy Of Khabapu & Dinesh Kafle |

थानेश्वर गौतमः शून्यबाट स्टारसम्म, अन्तरवार्तामै बने भावुक ? II Thaneshwor Gautam II E- TALK

गर्नु हुन्न नचाहिदो हर्कत | Phoolko Dali Rittai | Siddhartha Ale VS Tika Sanu | New Live Dohori 2026

सिर्जनाका कुरा सुनेर अंकल पनि रोए... | THE PRAKASH SUBEDI SHOW | S04 | EPISODE 13 | PRAKASH SUBEDI

७ देशका कलाकारहरुको आ–आफ्नै नाचगान इन्द्रेणीमा, दोहोरीमा यसरीरमाए विदेशी कलाकारहरु । HD

झापालीको त लिफ्ट नि हातमा हुदो रैछ त || Best Of Suman Karki and Kailash Karki || Comedy Night

सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ | Prakash Dura vs Sita Karki |

सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ | Anil Sunar vs Karishma Magar |

Rodhi EP 162 | सुनिमा गुरुङ र विक्रम गुरुङ बिचको रमाइलो दोहोरी

“The Nation Speaks” With Rajendra Baniya | Majid Ansari & Mamata Adhikari | Kछ Nepal | EP-10 |

प्रशन्न पाठक र कमला घिमिरेले छिट्टै बिहे गर्दै , Dhunmato Episode 02 Prashanna Pathak Kamala Ghimire

राजु परियारले केशरीलाई भेडिगोठ घुमाउन लैजाँदै , रमाईलो दोहोरी Raju Pariyar VS Keshari Gharti Magar

सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ | Dipak Thapa Magar vs Sushma BC |

भावनाले सिद्धार्थलाई मगर भाषामा I Love You भनेपछि उल्कै रमाईलो Siddhartha Ale VS Bhawan Aryal Dohori

Raju Pariyar | Udima Aayo | Live | सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ |

