Ankit Shrestha - Katha (Quarantine Session III)

Hey all, heres another quarantine session video of katha with my new band :D. This is an old nepali song I wrote for my Aji (grandmom) after she passed away 6 years ago. This version is a new arrangement of the old song. Hope you enjoy it! :D   / ankit_shrestha_     / ankitshresthamusic   https://open.spotify.com/artist/3CKS9... Lyrics: सधै तिम्रो हात समाए, तिम्रा कथाहरुमा रमाए म थोरै थोरै आशा राखि सानो सानो पाइला टेकी गयेछौ कालो कालो आकाशबाट मेरो नाम कति बोलाऊछौ? जिबन धेरै छोटो, अध्यारो बाटो, उझ्यालो कसले देखाउने होला? "छिटो घर फर्की आउनु तिमीलाई सम्झी बसिरहेको छु" समाएलाइ रोक्न सकिन धेरै ढिला नि भैसकेछ आज अब तिम्रो मुस्कान र न्यानो काखको माया कहिले पौने हो? जिबन धेरै छोटो, अध्यारो बाटो, उझ्यालो कसले देखाउने होला? सधै तिम्रो हात समाए, तिम्रा कथाहरुमा रमाए म थोरै थोरै आशा राखि सानो सानो पाइला टेकी गयेछौ