Ankit Shrestha - Anaginti Aatma (Official Video)

Video Credits: Shot/Directed/Edited : Pankaj Khadka and Ankit Shrestha Pankaj Khadka:   / pukurey   http://www.pankajkhadka.com/ Ankit Shrestha   / ankit_shrestha_     / ankitshresthamusic   Cast : Bikash Rai   / bikashraii   Tamding Wangmo   / leezanding   Special thanks to : Pragyan Dixit Leeza Gurung Abhisekh Khadka Song Credits: Written/Composed/Produced - Ankit Shrestha   / ankit_shrestha_     / ankitshresthamusic   https://open.spotify.com/artist/3CKS9... Mixed/Mastered - Diwas Gurung   / diwasg      / diwasgurung   Drums - Jimmy Tambores   / jimmytambores   Lyrics : म कहाँ छु? ताराहरू यहाँ देख्नै गाह्रो जाडो महिना पनि कति साह्रो हो यहाँ म कहाँ छु? ई अनगिन्ति आत्माहरूको भिडमा म हराएँ कहाँ? तर तिमी, तिमीलाई खै केको चिन्ता छ र? तर तिमी, तिमी आफ्नै धुनमा रमाउने गर म कहाँ छु? पानीहरूमा पनि तिम्रै छायाँ हेरी टोलाउँछु माया आज म म कहाँ छु? ई रातो-हरियो बत्तिहरू बिस्तारै धमिलो हुँदैछ यहाँ तर तिमी, तिमीलाई खै केको चिन्ता छ र? तर तिमी, तिमी आफ्नै धुनमा रमाउने गर तर तिमी, तिमीलाई खै केको मत्लब छ र? तर तिमी, अन्धकार संगै नाच्ने गर