तपाईले चलाउने Social Media को साँचो अरुसँगै छ | Dr. Dovan Rai | अनि, अब with Sudheer Sharma | Ep 53
👉 Inside Nepal’s algorithm age — politics, power & AI with Dr. Dovan Rai. » Subscribe our channel: / @sudheerktm1 ≈ समाज र प्रविधि ≈ हालैको जेनजी विद्रोहका दौरान प्रविधिको व्यापक प्रयोग भएको थियो । नवयुवाहरुले आफ्नो आन्दोलनलाई गति दिने अस्त्र नै social media लाई बनाएका थिए । यो पृष्ठभूमिमा नेपाली जनमानसमा artificial intelligence र algorithm ले कति गहिरोसित प्रभाव पार्न थालेको छ ? 'अनि, अब' को यो अंकमा हामीले डा. दोभान राईसँग यसैको वरिपरी रहेर कुराकानी गरेका छौं । डा. राई computer scientist हुन्, जसले अमेरिकाको Worcester Polytechnic Institute बाट पिएचडी गरेकी छन् । उनको अध्ययन र रुचीको अर्को विषय समाजशास्त्र हो । यो कुराकानीमा उनले समाज, प्रविधि र राजनीतिको अन्तरसम्बन्धलाई पनि केलाएकी छन् । साथै अमेरिका र चीनबीच बढ्दै गएको tech rivalry को बाछिटा कसरी नेपालजस्तो मुलुकमा पनि देखापर्न थालेको छ, यो भूराजनीतिक पाटोको पनि विश्लेषण गरेकी छन् । Dr. Dovan Rai is a computer scientist, educator, and writer. She holds a PhD in Computer Science from Worcester Polytechnic Institute in the United States, where her research focused on game-based learning and intelligent tutoring systems. Before her doctoral work, she studied Electronics Engineering at Pulchowk Campus (Institute of Engineering, TU) and earned a Master’s degree in Sociology from Patan Campus — an unusual blend that reflects her wide-ranging interests across technology, society, and education. Dr. Rai advocates for the inclusive, ethical, and imaginative use of technology in Nepal’s development. #aniaba #अनिअब #DovanRai #technepal #socialmedia #algorithm #techrivalry #genzprotest #geopolitics #nepal ------ » Our Team: Host: Sudheer Sharma Producer: Kalpana Dhakal Graphic Lead: Ankit Bhattarai Camera: Hritik Singh Thakuri » And, please stay in touch: Facebook: / sudheerktm Tiktok: / sudheerktm1 Twitter: https://x.com/sudheerktm Instagram: / sudheerktm » Subscribe our channel: / @sudheerktm1

न मर्न सक्छु, न मार्न? जिउँदै मरिरहेको एक डाक्टर | DR YOGENDRA RAJ PANTA | PRASTA PRASHNA S02E19

COMEDY DARBAR S3 | Dohori 3.0 Special | Episode 13 | Jyoti Magar, Tika Sanu, Bishnu Khatri

Shruti Sambad- 6 # Dr. Pabitra Bdr Khadka के साँच्चै पूनर्जन्म हुन्छ ? शास्त्रीय व्याख्या र प्रमाण

नेपाल crypto-colonialism बाट पीडित छ | Dr. Mallika Shakya | अनि, अब with Sudheer Sharma | Ep 61

AI युगमा विश्वविद्यालय: अब कसरी बदलिन्छ शिक्षा प्रणाली? | Dr. Suryaraj Achrya | Tikaram Yatri

बालेन सरकारले फिर्ता गर्न सक्छ त काठमाण्डौ महानगरको मिचिएका सार्वजनिक जग्गा?

इरानका पूर्वराष्ट्रपति र इजरायली गुप्तचरबीचको सम्बन्ध : के हो, के हैन ?

राष्ट्रिय संकट आउँदा हामीलाई सेना नै चाहिन्छ | Dr. Hindu Sanskriti Karki | अनि, अब Ep.47

के चिनामा पूर्वजन्म,भविष्य र मृत्यु पहिल्यै लेखिएको हुन्छ? चिना नहुनेले भाग्य कसरी हेर्ने? | RST

Ep:601 | Iran Preparing for Revenge & the Containment of China | Recent Geopolitics |Sushant Pradhan

हामी घरमा संस्कृतमै कुराकानी गर्थ्यौं | Dr. Alaka Atreya Chudal | अनि,अब with Sudheer Sharma | Ep.39

बालेन विजय र यसको अर्थ | विश्लेषक दोभान राई | Dovan Rai | Balen | Onlinekhabar

On Air With Sanjay #786 - Bipin Kumar Acharya

Ep: 464 | Balancing AI Upscaling & Survival in Nepal’s Tech Landscape | Dovan Rai | Sushant Pradhan

हिमालको काखबाट सम्भावनाको शिखरसम्म, असिमित सपनाहरु | SAMARTHI | @Sonambhuti1111 | CLARITY CAPTURES

यति धेरै प्रविधि चलाएर पनि एक्लो मानिस : डा. दोभान राई | Dr.Dovan Rai | Basanta Basnet | Onlinekhabr

हामीले छिमेकीसँग सन्तुलनमात्र मिलायौं, फड्को मार्न सकेनौं | Dr. Monalisa Adhikari | अनि, अब | Ep.33

चीनले कसरी चिन्छ नेपाललाई ? | Dr. Lila Nyaichyai | अनि, अब with Sudheer Sharma | Ep.02

On Air With Sanjay #785 - Aman Pratap Adhikary & Sanjeeb Shilpakar

