राष्ट्रिय संकट आउँदा हामीलाई सेना नै चाहिन्छ | Dr. Hindu Sanskriti Karki | अनि, अब Ep.47

Understanding Nepal’s Defense Challenges in a Shifting Geopolitical Landscape : A Conversation with Dr. Hindu Sanskriti Karki » Subscribe our channel:    / @sudheerktm1   ≈ नेपालको राष्ट्रिय सुरक्षा र सेना ≈ राष्ट्रिय सुरक्षा दृष्टिले हेर्दा अहिले नेपालको अवस्था कस्तो छ ? दुइटा छिमेकीले कुन किसिमको प्रतिरक्षा नीति अपनाएका छन् ? नेपाली सेनाको वर्तमान अवस्था के छ ? चीनले केही बर्षयता गरेको सैन्य क्षेत्रको आधुनिकीकरण र प्रविधिको उच्चतम् प्रयोगबाट नेपालले के सिक्न सक्छ ? हामीले 'अनि, अब'को यो अंकमा चीनको प्रतिरक्षा एवं सामरिक मामिला विज्ञ डा. हिन्दूसंस्कृति कार्कीसँग कुराकानी गरेका छौं । उनले चीनको सांघाईस्थित Fudan University बाट अन्तर्राष्ट्रिय राजनीतिमा पिएचडी गरेकी छन् । सैन्य एवं सामरिक मामिलामा थुप्रै आलेख लेखेकी छन् । हाम्रा छिमेकीहरू भारत र चीनको बढ्दो महत्वाकांक्षा र त्यससँगै उत्पन्न चुनौतिमाझ नेपालले आफ्नो स्थान कहाँ-कसरी सुरक्षित राख्न सक्छ ? यसबारे पनि उनले आफ्नो स्पष्ट र निर्भिक दृष्टिकोण राखेकी छन् । यसबाहेक यो कुराकानी राष्ट्रिय सुरक्षा, सैन्य मामिला, एआई, रोबोटिक्स, स्टारलिंक हुँदै थुप्रै जल्दाबल्दा विषयहरूको वरिपरी घुमेको छ । रोचक छ, पुरा हेरेर धारणा बनाउनु होला है 😃 डा. कार्कीका केही लेख : Navigating China’s Military Modernization : https://www.nepjol.info/index.php/uni... Explaining India’s View of China’s Military Relations with Other South Asian Countries : https://doi.org/10.1007/s41111-021-00... https://muckrack.com/hindu-sanskriti-... https://kathmandupost.com/author/hind... https://purakasia.org/nepal-in-asia/p... #aniaba #अनिअब #HinduSanskritKarki #nepalarmy #nepaliarmy #defensepolicy #militarydiplomacy #militaryaffairs #chinesearmy #indianarmy #geopolitics #southasia #nationalsecurity #nationalinterest #indiachina #sudheersharma #sudheersharmapodcast #nepal ------ » Our Team: Host: Sudheer Sharma Producer: Kalpana Dhakal Graphic Lead: Ankit Bhattarai Camera: Hritik Singh Thakuri » And, please stay in touch: Facebook:   / sudheerktm   Tiktok:   / sudheerktm1   Twitter: https://x.com/sudheerktm Instagram:   / sudheerktm   » Subscribe our channel:    / @sudheerktm1  

तनुजाको गम्भीर आरोप - सरकार नियतवश निरंकूशताको बाटोमा, सुधनको आँसु गोहिको आँसु ! | FIRESIDE
▶︎

न मर्न सक्छु, न मार्न? जिउँदै मरिरहेको एक डाक्टर | DR YOGENDRA RAJ PANTA | PRASTA PRASHNA S02E19

त्रिविका नयाँ भीसीको टार्गेट: विद्यार्थी संगठन हटाउने, प्रशासन सुधार्ने, शैक्षिक स्तर बढाउने

दैलेखका शिक्षक मनोज ज्ञवाली कसरी बने नबिल बैंकका सिईओ ? | Manoj Gyawali | CEO of Nabil Bank|

रबि जी बालेन जी मै जस्तो मैमत्त नबन्नु पिलिज ! प्रचण्डले यसरी सम्झाए Prachanda about balen rabi |

डीएनए विश्लेषणपछि थाहा भएको नयाँ इतिहास | Dr. Tek Gurung | अनि, अब with Sudheer Sharma | Ep.20

On Air With Sanjay #786 - Bipin Kumar Acharya

हाम्रो कथा भनिन बाँकी छ : नारायण श्रेष्ठ | Narayan Shrestha | अनि, अब with Sudheer Sharma | Ep. 41

हिमालको काखबाट सम्भावनाको शिखरसम्म, असिमित सपनाहरु | SAMARTHI | @Sonambhuti1111 | CLARITY CAPTURES

 AI युगमा विश्वविद्यालय: अब कसरी बदलिन्छ शिक्षा प्रणाली? | Dr. Suryaraj Achrya | Tikaram Yatri

अब २ दलाई लामा ? नेपालले किन चासो राख्नुपर्छ ? | The Dalai Lama Debate | Sudheer Sharma

सिक्किम कसरी भारतमा गाभियो ? Sikkim का अन्तिम राजाका ADC को संस्मरण | Capt. Sonam Yongda

Ep:601 | Iran Preparing for Revenge & the Containment of China | Recent Geopolitics |Sushant Pradhan

 युवालाई किन चाहिन्छ सेनाको NCC तालिम? के यो अनिवार्य बनाउनुपर्छ ? | Tikaram Yatri

मुन्दुममा भेटिने काठमाडौं र किरात | Bhogiraj Chamling | अनि, अब with Sudheer Sharma | Ep. 38

बाँझो खेतमा गीतका गायक Prem Raja Mahat को काठमाडौंमा भब्य घर, यसरी घुमाए | Home Visit

इरानका पूर्वराष्ट्रपति र इजरायली गुप्तचरबीचको सम्बन्ध : के हो, के हैन ?

कहाँ थियो कैलाशकूट भवन ? प्रा.तिवारीसँग स्थलगत संवाद | Sudarshan Raj Tiwari | अनि,अब Outdoor | Ep.42

Healthy Knees After 30 - घुँडा दुख्नबाट बच्न गर्नैपर्छ एस्सरसाइज |Dr Sandeep Bhandari| |HEALTHFIRST|

के चिनामा पूर्वजन्म,भविष्य र मृत्यु पहिल्यै लेखिएको हुन्छ? चिना नहुनेले भाग्य कसरी हेर्ने? | RST