नयाँ नेपाली गीत:- एक बाबाको यादमा जीवन सजाऔँ हामी,आत्मा बनेर बाबासँग प्रेम बढाऔँ हामी new song

#nepalisong #nepalisongcollection #nepalisong #nepalisongs #nepalisong2081 #nepalisongs2026 #nepalisongdance #nepalisongs2026 #nepalivajan #nepalivairalvideo #nepalinews #nepaliemotionalsong #nepalilokbhajan #nepalilokdohorigeet #nepalilokgeet #nepaliloksong #nepalilokdohori #nepalimusic #nepalimodernsong Welcome to this sacred discourse on Shiv Baba’s Murli, where we explore the profound wisdom and eternal truth shared by the Supreme Soul. Through these divine words, we connect to the essence of spirituality, gain true knowledge, and experience inner peace and power. This video offers insights into the teachings of the Gita as revealed by Shiv Baba, guiding us toward a life of purity, joy, and self-realization. Listen, reflect, and transform your life with these eternal truths. If you find this message valuable, don’t forget to like, share, and subscribe to stay connected with more spiritual content. Om Shanti! #shivababasongs #bksongs #bkmurlidailyinhinditoday #godlywoodstudio #omshanti #bkshivani #brahma #godlyknowledge #brahmakumaris #bksaroj #bhaktibhajan #satsang #prabachan #godlyknowledge #godlywoodstudio #godblessyou #spirituality #meditation #rajyoga #dhyansadhna #ajakimurliashadd #ajakimurlikasar #ajkimurli #ajakimurlibkorc# #brahmakumarismurli #bkmuralicless #murliclassdimondhall #tanabmuktajiban #rajyogameditationcourse #bkshivanimeditation #bkshivanisisater #bksurajbhaimurlichintan #bksurajbhaimurlisaar #bkdrill #bkmeditationcommentary #bkliveyog #bklive #bkshivanilatestvidio2022 #brahmakumarimurlihindi #brahmakumarismantra #brahmakumaristelugusongs #brahmakumarisclasses #omshantimarathimurali #omshanti_bhajan #omshantiodiamurali #omshantibhawan #sakarmurliwithtext #sakarmurali #sakarmurli #happylifemotivation #happylifestatus #stressfreelife #meditationmusicrelaxmindbody #meditationsounds #dhyankaisekare #powerofsilence #mentalhealthawareness #mentalhealth #powerofsubconciousmind #powerofsubconsciousmind #powerofsuccess #powerofsubsconsciousmind #bkdailygyan #नेपालीमुरली #news #traficcontrolsongs #madhubanbabamilanlive एक बाबाको यादमा जीवन सजाऔँ हामी, आत्मा बनेर बाबासँग प्रेम बढाऔँ हामी। सङ्गमको यो अमृत बेला, भाग्य जगाउने घडी, यादको दीपक बालेर अब स्वर्ग बनाऔँ हामी॥ एक बाबाको यादमा जीवन सजाऔँ हामी, आत्मा बनेर बाबासँग प्रेम बढाऔँ हामी॥ मनमनाभवको श्रीमत लिएर अघि बढ्दै जाऔँ, मायाको आँधी आए पनि बाबाको हात समाऔँ॥ सुखको सागर बाबा मेरा, प्रेमको अमृत वर्षाऊ, हाम्रो सूना हृदयभित्र दिव्य उज्यालो फैलाऊ॥ याद गरौँ, याद गरौँ, शिवबाबालाई याद गरौँ, आत्म-अभिमानी बनेर हामी स्वर्गको अधिकार भरौँ। याद गरौँ, याद गरौँ, एक बाबालाई याद गरौँ, पावन बनी विश्वमा फेरि सत्ययुगको विहानी ल्याऔँ॥ एक बाबाको यादमा जीवन सजाऔँ हामी, आत्मा बनेर बाबासँग प्रेम बढाऔँ हामी। बिहान-बिहान उठेर बाबा, तिम्रो स्मृति मनमा जागोस्, विचार सागर मन्थन गर्दै आत्माको भाग्य चम्कियोस्। चार्ट राखौँ यादको आफ्नो, समय व्यर्थ नजाओस्, हरेक श्वासमा "बाबा-बाबा" भन्दै प्रेम झन् बढ्दै जाओस्॥ आज मिल्यो राजाइको तिलक आत्मचेतनाको, खुल्यो भाग्यको स्वर्णिम ढोका बाबाको चिन्तनको। महाविनाशको यो बेला, नयाँ सृष्टि आउँदैछ, पुरानो संसारको पर्दा अब विस्तारै हट्दैछ। एक बाबाको यादमा जीवन सजाऔँ हामी, आत्मा बनेर बाबासँग प्रेम बढाऔँ हामी। याद गरौँ, याद गरौँ, शिवबाबालाई याद गरौँ, आत्म-अभिमानी बनेर हामी स्वर्गको अधिकार भरौँ। याद गरौँ, याद गरौँ, एक बाबालाई याद गरौँ, पावन बनी विश्वमा फेरि सत्ययुगको विहानी ल्याऔँ॥ बाबा भन्नुहुन्छ प्यारा बच्चा, हिम्मत कहिल्यै नहार, एक कदम तिमी बढाऊ, हजार कदम म तयार। हर्षित रहौँ, सरल बनौँ, सहनशीलता धारण गरौँ, हरेक आत्मामा गुण देखेर प्रेमको दीप जलाऔँ। एक बाबाको यादमा जीवन सजाऔँ हामी, आत्मा बनेर बाबासँग प्रेम बढाऔँ हामी। सङ्गमको यो अमृत बेला भाग्य जगाउने घडी, यादको दीपक बालेर अब स्वर्ग बनाऔँ हामी॥ यादको दीपक बालेर अब स्वर्ग बनाऔँ हामी॥

आजको मुरली नेपालीमा 27-06-2026 (२०८३ असार १३ गते शनिबार) सुमधुर गितकाे साथमा Today murli in nepali
▶︎

आजको मुरली नेपालीमा 27-06-2026 (२०८३ असार १३ गते शनिबार) सुमधुर गितकाे साथमा Today murli in nepali

नयाँ नेपाली योग गीतहरू/New nepali bk selected songs/lyrics bk saroj kafle
▶︎

नयाँ नेपाली योग गीतहरू/New nepali bk selected songs/lyrics bk saroj kafle

🕉️ हर हर महादेव | छमछमी नाच्ने  शिव भजन | Non-Stop Nepali Dancing Shiva Bhajan Collection 2026
▶︎

🕉️ हर हर महादेव | छमछमी नाच्ने शिव भजन | Non-Stop Nepali Dancing Shiva Bhajan Collection 2026

हत्यामा ज्ञानेन्द्र शाहको बयान र फैसलाको अर्थबारे सर्बोच्च अदालतका दुत - Dr Kumar Acharya |kalokitab
▶︎

हत्यामा ज्ञानेन्द्र शाहको बयान र फैसलाको अर्थबारे सर्बोच्च अदालतका दुत - Dr Kumar Acharya |kalokitab

विष्णु पौडेल पक्राऊ गर्नुको खुल्यो भित्री रहस्य, प्रत्यप्क्ष कार्यकारीमा लगिदै देश, कम्युनिष्ट विघटन
▶︎

विष्णु पौडेल पक्राऊ गर्नुको खुल्यो भित्री रहस्य, प्रत्यप्क्ष कार्यकारीमा लगिदै देश, कम्युनिष्ट विघटन

🌺 सर्व देवता हरेक बिहानको मन्त्र | Morning Nepali Bhakti Songs
▶︎

🌺 सर्व देवता हरेक बिहानको मन्त्र | Morning Nepali Bhakti Songs

शिवबाबाको साथ | 15 Minutes BK Story Song in Nepali | Emotional Rajyoga Meditation Song | Om Shanti
▶︎

शिवबाबाको साथ | 15 Minutes BK Story Song in Nepali | Emotional Rajyoga Meditation Song | Om Shanti

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | asar 13 gate 2083 Saturday
▶︎

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | asar 13 gate 2083 Saturday

तेरा साया भी बाबा साथ-साथ चलता है | BK Song | Shiv Baba Song
▶︎

तेरा साया भी बाबा साथ-साथ चलता है | BK Song | Shiv Baba Song

राति मलाई किन जबरजस्ती कफी पिलाइन्थ्यो? Suspense Thriller Nepali Story | Dark Suspense Nepali Story
▶︎

राति मलाई किन जबरजस्ती कफी पिलाइन्थ्यो? Suspense Thriller Nepali Story | Dark Suspense Nepali Story

Bishnu Poudel, KP Oli, Prachanda, Deepak Bhatta role in government formation, ex-finance minister
▶︎

Bishnu Poudel, KP Oli, Prachanda, Deepak Bhatta role in government formation, ex-finance minister

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | nepali khabar live news
▶︎

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | nepali khabar live news

लक्ष्यमा पुग्न एक्लै हिँड्न सिक।भिडमा हिड्दा तिम्रो नाम समेत हराउछ। #motivation #radhikadaasiji
▶︎

लक्ष्यमा पुग्न एक्लै हिँड्न सिक।भिडमा हिड्दा तिम्रो नाम समेत हराउछ। #motivation #radhikadaasiji

नयाँ नेपाली अमृतबेला गीत :- अमृतबेला सधैं उठुँ, बाबा हजुरलाई गुडमर्निङ गरुँ/new song/lyrics bk saroj
▶︎

नयाँ नेपाली अमृतबेला गीत :- अमृतबेला सधैं उठुँ, बाबा हजुरलाई गुडमर्निङ गरुँ/new song/lyrics bk saroj

Power of Bachan
▶︎

Power of Bachan

Big Exposed- इस्कोनका रुपेश्वर प्रभुबाट यौन शोषण!, युवतीको कारुणिक बयान, बालेन ९६ मन्त्री जाक्दै!
▶︎

Big Exposed- इस्कोनका रुपेश्वर प्रभुबाट यौन शोषण!, युवतीको कारुणिक बयान, बालेन ९६ मन्त्री जाक्दै!

Very Powerful Morning Mantras | Ganesh, Shiva, Hanuman,Gayatri Mantra Vedic Chants From India
▶︎

Very Powerful Morning Mantras | Ganesh, Shiva, Hanuman,Gayatri Mantra Vedic Chants From India

१० मिनेटमा गहिरो निद्रा पार्ने गीत Part-28| Deep Sleep Within 10 Minutes | Sutne Bela Sunne Geet
▶︎

१० मिनेटमा गहिरो निद्रा पार्ने गीत Part-28| Deep Sleep Within 10 Minutes | Sutne Bela Sunne Geet

पशुपतिनाथको शक्ति : Tantra, Sadhana, Bhoot, Boksi, Devi l Sarita Mishra l Stories with Sujan 90
▶︎

पशुपतिनाथको शक्ति : Tantra, Sadhana, Bhoot, Boksi, Devi l Sarita Mishra l Stories with Sujan 90

नयाँ नेपाली गीत:- म त रुहानी गुलाब हुँ, दु:खमा पनि हासिदिन्छु/New Nepali bk meditation song
▶︎

नयाँ नेपाली गीत:- म त रुहानी गुलाब हुँ, दु:खमा पनि हासिदिन्छु/New Nepali bk meditation song