नयाँ नेपाली अमृतबेला गीत :- अमृतबेला सधैं उठुँ, बाबा हजुरलाई गुडमर्निङ गरुँ/new song/lyrics bk saroj
#nepalisong #nepalisongcollection #nepalisong #nepalisongs #nepalisong2081 #nepalisongs2026 #nepalisongdance #nepalisongs2026 #nepalivajan #nepalivairalvideo #nepalinews #nepaliemotionalsong #nepalilokbhajan #nepalilokdohorigeet #nepalilokgeet #nepaliloksong #nepalilokdohori #nepalimusic #nepalimodernsong Welcome to this sacred discourse on Shiv Baba’s Murli, where we explore the profound wisdom and eternal truth shared by the Supreme Soul. Through these divine words, we connect to the essence of spirituality, gain true knowledge, and experience inner peace and power. This video offers insights into the teachings of the Gita as revealed by Shiv Baba, guiding us toward a life of purity, joy, and self-realization. Listen, reflect, and transform your life with these eternal truths. If you find this message valuable, don’t forget to like, share, and subscribe to stay connected with more spiritual content. Om Shanti! #shivababasongs #bksongs #bkmurlidailyinhinditoday #godlywoodstudio #omshanti #bkshivani #brahma #godlyknowledge #brahmakumaris #bksaroj #bhaktibhajan #satsang #prabachan #godlyknowledge #godlywoodstudio #godblessyou #spirituality #meditation #rajyoga #dhyansadhna #ajakimurliashadd #ajakimurlikasar #ajkimurli #ajakimurlibkorc# #brahmakumarismurli #bkmuralicless #murliclassdimondhall #tanabmuktajiban #rajyogameditationcourse #bkshivanimeditation #bkshivanisisater #bksurajbhaimurlichintan #bksurajbhaimurlisaar #bkdrill #bkmeditationcommentary #bkliveyog #bklive #bkshivanilatestvidio2022 #brahmakumarimurlihindi #brahmakumarismantra #brahmakumaristelugusongs #brahmakumarisclasses #omshantimarathimurali #omshanti_bhajan #omshantiodiamurali #omshantibhawan #sakarmurliwithtext #sakarmurali #sakarmurli #happylifemotivation #happylifestatus #stressfreelife #meditationmusicrelaxmindbody #meditationsounds #dhyankaisekare #powerofsilence #mentalhealthawareness #mentalhealth #powerofsubconciousmind #powerofsubconsciousmind #powerofsuccess #powerofsubsconsciousmind #bkdailygyan #नेपालीमुरली #news #traficcontrolsongs #madhubanbabamilanlive अमृतबेला सधैं उठुँ, बाबा हजुरलाई गुडमर्निङ गरुँ, प्रेमको माला मनमा गाँसी, हजुरकै यादमा हराउँ, आत्माको दीप जलाउँदै, बाबा हजुरसँगै मुस्काउँ।। हजुरसँग सर्व सम्बन्धले, मिठा मिठा कुरा गरुँ। अमृतबेला सधैं उठुँ, बाबा हजुरलाई गुडमर्निङ गरुँ, हजुरसँग सर्व सम्बन्धले, मिठा मिठा कुरा गरुँ। आँखाभरि प्रेमको सागर, हृदयभरि उज्यालो भरुँ, बाबा हजुरको श्रीमतमा, आफ्नो जीवन सफल गरुँ।। रातको अन्धकार हटेर, ज्ञानको सूर्य उदाउँछ, बाबाको मधुर मुस्कानले, आत्मालाई सजाउँछ। शान्तिको किरण बनेर, हजुर मेरो मनमा छाउनुहुन्छ, एक पलको यादले पनि, जीवनभरि सुख दिनुहुन्छ।। कहिले म सन्तान बनी, हजुरको काखमा रमाउँ, कहिले म मित्र बनी, मनका कुरा सबै सुनाउँ। कहिले प्रियतम बनी, प्रेमको गीत गुनगुनाउँ, कहिले शिक्षक बनी, हजुरका शिक्षामा हराउँ।। अमृतबेला सधैं उठुँ, बाबा हजुरलाई गुडमर्निङ गरुँ, प्रेमको माला मनमा गाँसी, हजुरकै यादमा हराउँ, आत्माको दीप जलाउँदै, बाबा हजुरसँगै मुस्काउँ।। हजुरसँग सर्व सम्बन्धले, मिठा मिठा कुरा गरुँ। अमृतबेलाको त्यो बेला, कति पावन कति प्यारा जहाँ बाबा र बच्चाको, मिलन हुन्छ न्यारा-न्यारा आत्मा बनेर उड्दै जाउँ, परमधामको आँगनमा, शिवबाबाको साथ पाएर, रमाउँ दिव्य जीवनमा।। हजुरको यादको सागरमा, डुब्न मलाई मन पर्छ, हजुरको प्रेमको वर्षाले, मेरो मन सधैं हरषित हुन्छ। दुःखका बादल हटेर जान्छन्, खुशीको बिहान आउँछ, बाबा हजुरको संगतले, हरेक सपना सजाउँछ।। अमृतबेला सधैं उठुँ, बाबा हजुरलाई गुडमर्निङ गरुँ, प्रेमको माला मनमा गाँसी, हजुरकै यादमा हराउँ, आत्माको दीप जलाउँदै, बाबा हजुरसँगै मुस्काउँ।। हजुरसँग सर्व सम्बन्धले, मिठा मिठा कुरा गरुँ। ज्ञानको मुरली सुनाउँदै, हजुरले मार्ग देखाउनुहुन्छ, हर कदममा साथ दिएर, सफलताको दीप बाल्नुहुन्छ। शक्ति, शान्ति र पवित्रताको, अमृत म भित्र भरुँ, हजुरकै सन्तान बनेर, संसारलाई उज्यालो गरुँ।। अमृतबेला सधैं उठुँ, बाबा हजुरलाई गुडमर्निङ गरुँ, प्रेमको माला मनमा गाँसी, हजुरकै यादमा हराउँ, आत्माको दीप जलाउँदै, बाबा हजुरसँगै मुस्काउँ।। हजुरसँग सर्व सम्बन्धले, मिठा मिठा कुरा गरुँ। हजुर नै मेरो श्वास बनोस्, हजुर नै मेरो संसार, अमृतबेलाको प्रत्येक क्षण, बनोस् जीवनको आधार। अमृतबेला सधैं उठुँ, बाबा हजुरलाई गुडमर्निङ गरुँ, हजुरसँग सर्व सम्बन्धले, मिठा मिठा कुरा गरुँ।। हजुरसँग सर्व सम्बन्धले, मिठा मिठा कुरा गरुँ।। हजुरसँग सर्व सम्बन्धले, मिठा मिठा कुरा गरुँ।।

तत्कालिन उपसचिव पुष्करराजको बयानः ओलीकै निर्देशनमा पासपोर्ट ठेक्का टुक्राइयो !- NEWS24 TV

मन शान्त राख्नुस्… उत्तर आउँदैछ #bhaktiyoga #motivation #radhikadaasiji

दुई घण्टा लाईभ बस्दा मलाई के भयो एस्तो 😐️😐️😐️

सुबह की प्रार्थना जो हर चिंता मिटा दे - Subah Ki Prarthana | प्रार्थना #morningprayer

रविलाई माओवादीसँग पूरै एलर्जी ! शाही स्कुल बुढानिलकण्ठको ‘डार्क साइड’ । विष्णुको पक्राउपछि खुसीयाली।

मनलाई जित्न सके संसार आफैँ जितिन्छ।। भागवत कथा Radhika Daasi ji, Bhagawat Katha, #radhikadaasiji

Nepali Bhajan Collection | Ekdin Ta Jane Ho | Hari Bol | Sashan Kandel | Nepali Bhajan Nepali Vajan

मन को शांति देने वाली ये दिव्य प्रार्थना रोज जरूर सुनें - Subah Ki Prarthana | Morning Bk Song

मन अशान्त छ भने यो भिडियो तपाइकै लागि हो l Radhika Daasi ji, Bhagawat Katha #shrijitelevision

These Kabir Bhajans Will Change The Way You See Life Forever | Soul Awakening Nirgun Bhajan

लैजाउ भगवान म पनि तिम्रै भक्त हुँ | Laijau Bhagawan By Rekha Pokhrel | New Nepali Lok Bhajan 2083

गहिरो निद्रामा भएको मान्छे लाई किन उठाउन हुन्न ? Radhika Daasi ji,#shrijitelevision #radhikadaasiji

असल बाटो | Om Mani Padme Hum (ॐ मणि पद्मे हूँ) | Nepali Buddhist Peace Song 2026 | Ekraj Shakya

विष्णु -जनार्दन अच्छा दाेस्ती ! बीमा र शेयर कब्जा ! Bishnu Paudel | Dipak Bhatta | NewsUpdate

POWERFUL SHIVA mantra to remove negative energy - Shiva Dhyana Mantra (Mahashivratri Chant) - 3 hrs

1 Hour Heart Sutra in Sanskrit | Sacred Chant for Deep Peace, Wisdom & Spiritual Awakening

|| कस्तो जादु गर्यौ भगवान || New Nepali Bhajan || Kasto Jadu Garau Bhagawan | Manoj Prasai ||

सुबह की Top10 मन को शांति देने वाली प्रार्थना - Subah Ki Prarthana | Morning Prayer Song | Bk Song

सावित्री–सत्यवान अमृतमय कथा प्रेम र सौभाग्य समर्पण । मृत पतिलाई जीवित कसरी बनाईन Kuber Subedi

