विद्यालयको लोगो बनाउने तरिका | Make Logo In Ms Word | How To Create Logo | Logo Design | Nepali Book
नमस्कार ! नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : विद्यालयको लोगो बनाउने तरिका | Make Logo In Ms Word | How To Create Logo | Logo Design | कुनैपनि संस्थाको आ-आफ्नै प्रकारको परिचयात्मक लोगो हुने गर्दछ । यो संस्थाको आधिकारिकता प्रमाणित गर्ने वस्तु पनि हो र लोगो logo सङ्ग संस्थाको प्रतिष्ठा पनि जोडिएको हुन्छ । आजकाल विभिन्न संस्थाहरुका नयाँ नयाँ प्रकारका लोगोहरु देख्न पाइन्छ । लोगो निकै मिहेनत गरेर बनाइन्छ । लोगो डिजाइन गरेर नै मनग्य पैसा आर्जन गर्ने डिजाइनरहरु पनि छन्, त्यस्तै लोगो डिजाइन गरिदिने सशुल्क र नि:शुल्क वेबसाइटहरु पनि छन्, त्यसबाट पनि लोगो बनाउन सकिन्छ । प्रत्येक संस्थाका लागि लोगो बनाउने आ-आफ्ना नियमहरु हुन्छन् । विद्यालयका लागि पनि लोगो बनाउने नियमहरु छन्, तीनै नियमलाई पालना गर्दै हामीले लोगो तयार गर्न सकिन्छ । सामान्यतया लोगो फोटोसप fhotoshop मा तयार गरिन्छ । तर यस भिडियोमा एम एस वर्ड Ms Word मा विद्यालयको सामान्य लोगो कसरी बनाउन सकिन्छ भन्ने जानकारी दिइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले ms word मा सामान्य Logo डिजाइन गर्न सक्नुहुनेछ । लोगो कसरी बनाउने भन्ने सामान्य अवधारणा प्राप्त गर्न चाहने हाम्रा दर्शकहरूका लागि केही सहयोग मिलोस् भन्ने अभिप्रायले यो भिडियो निर्माण गरिएको हो । तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #LogoDesign #InMsWord

प्रतिवेदन / प्रस्तावना कभर पेज बनाउने तरिका | How to Design Cover page In MS Word | Nepali Book

Vintage Floral TV Art Screensaver Tv Wallpaper Home Decor Oil Painting Digital Wall Art

These documents were kept secret until last week!

Math Figure बनाउन सिक्नुस् | Make Math Figure In Ms Word | How To Create Math Figures | Nepali Book

How to Make Logo? Auto Stamp | Logo Design | छाप कसरी बनाउने ? तरिका थाहा पाउनुहोस् ।

MS Word Class Day 1 | Home Tab | Basic to Advanced | MS Word Tutorial in Nepali | Full Course

Ms-word मा विद्यालयको logo बनाउन सिक्नुहोस नेपालीमा How to make logo in Ms-word Technical Tips

Letterpad design। विद्यालयको Letterpad (प्याड) कसरी बनाउने? | School Letterpad Design in MS Word

जीतुलाई साढेसातको दशा, मदनकृष्णले सवैलाई रूवाए | RAJATPAT | SEASON 04 | EPISODE 11 | PRAKASH SUBEDI

इरान अमेरिका बीचको नयाँ भाष्य युद्ध | Global Diplomacy and International Asset Regulations

Türkei – USA Highlights | Gruppe D, FIFA WM 2026 | sportstudio

Maroon 5, Bruno Mars, Adele, Ed Sheeran, Dua Lipa, Rihanna, The Weeknd 💥 Billboard Top 50 This Week

राजकुमारी प्रेक्षा हत्याका जीवित साक्षी पाइलटको कुरा - ज्ञानेन्द्र शाहको खेलबारे सनसनीपूर्ण खुलासा

Ed Sheeran Greatest Hits 2025 - Best Songs Collection Full Album | Shape of You, Perfect, Photograph

Peaceful Focus Music to Reduce Distractions | Gamma Binaural Beats

Japan – Schweden Highlights | Gruppe F, FIFA WM 2026 | sportstudio

OMG 🔥100% Make a Logo Design In Microsoft Word | Circle Logo Design in MS Word

हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस् | Make A Quiz in PowerPoint | Nepali Book |Quiz

Text Circle Logo Design in Adobe Photoshop 2021 !

