बाल विवाह गर्न हुन्न सम्वन्धी सडक नाटक ( परिवर्तन)
"बाल विवाह अन्त्य गरौँ, शिक्षित र समुन्नत समाज निर्माण गरौँ।" बाल विवाह हाम्रो समाजमा विद्यमान एक गम्भीर सामाजिक समस्या हो। बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक तथा सामाजिक विकासमा प्रतिकूल असर पर्ने भएकाले बाल विवाह गर्नु हुँदैन। कानुनले तोकेको उमेर नपुगी विवाह गर्नु तथा गराउनु दुवै कानुनी अपराध हुन्। बाल विवाहका कारण बालबालिकाले आफ्नो शिक्षा अधुरो छोड्नुपर्ने, स्वास्थ्यमा समस्या आउन सक्ने, आर्थिक रूपमा आत्मनिर्भर बन्न नसक्ने तथा भविष्यका अवसरहरू गुमाउनुपर्ने अवस्था सिर्जना हुन्छ। विशेष गरी किशोरीहरूमा मातृ तथा शिशु स्वास्थ्यसम्बन्धी विभिन्न जोखिमहरू बढ्ने गर्दछन्। यसले गरिबी, अशिक्षा र सामाजिक असमानतालाई समेत बढावा दिन्छ। विद्यालयले बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्ने प्रमुख भूमिका निर्वाह गर्दछ। त्यसैले विद्यालय परिवार सबै विद्यार्थी, अभिभावक तथा समुदायलाई बाल विवाहविरुद्ध सचेत हुन आग्रह गर्दछ। प्रत्येक बालबालिकालाई गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण तथा आफ्नो क्षमता विकास गर्ने अवसर प्रदान गर्नु हाम्रो साझा दायित्व हो।

#यशाेब्रम्म माविका बालबालिकाद्वारा प्रस्तुत नाटक "बिदेशिनुका पीडा" #२०८३-०२-१४#बेसीशहर लमजुङ##

Milan_Bhumika भुमिका बयकले मिलन लामालाई बसमकी भागमा पारिन, भुमिकाको कडा टेक्निक । HD

सडक नाटक: Rinmoksha Secondary School

Chhaupadi Awareness_Street Drama_Dignified Menstruation

गांव घर महोत्सव के दूसरे दिन पर हमनें किया गढ़वाली लोकनृत्य ओटूवा बेलेणा पर डांस 🥰 ❤️॥ #dance #reel

Be aware before you die! || Drug abuse: street play #learnwithnarayan #drugaddiction #drugs

प्रचण्डमाथि भयानक संकट; कुनैपनि बेला जेल जाँदै ; बालेन इतिहासले जन्माएको छोरा Khem Raj Sedhai

SELMI HASAB Ep-2 P134 BY HABTOM at Hbtom Entertainment ሰልሚ ሓሳብ 2- ብሃብቶም ዓንደብርሃን

China’s Secret | The Most Unbelievable Megaprojects in China | 4K Travel Documentary

🔴 Makkah Live | مكة مباشر | الحرم المكي مباشر | قناة القران الكريم السعودية مباشر | مكه المكرمه

Catching Giant Fish for a Living and Caring for Newborn Ducklings — Simple Joys of Family Life

Instrumental Worship Guitar : Best Worship Song | Peaceful, Relaxing Instrumental Hymns on Guitar

World environment day 2026 June 5 .| Street play | Stop deforestation

मेरा पहला ब्लॉक पहला कदम 😊😊

Dua Before Sleep (أذكار النوم) | Calming Night Dua for Mental Peace & Protection | Peace Holy Quran

टुहुरी - २४६ || TUHURI - 246 | टुहुरीले पुजा गर्न नहुने | Alina, Maila, Ujeli, Binod | 18 Jun 2026

I Spent 90 Days Building, Cooking and Surviving in the Rainforest: Solo Bushcraft (Full)

हेरिहाल्नुस! Breaking nepali news | news nepali today |sudhan gurung | balen shah news | nepali news

