जरा भुटानमा, मन नेपालमा, जीवन अमेरिकामा | Tikaram Yatri

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri. The broadcast time of the show is Monday (8 to 9 PM). Guest: Guest: Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya Concept, Producer and Presenter: Tikaram Yatri Camera Person: Navaraj Adhakari, Sanjay Neupane & KP Devkota Visual Editor: KP Devkota Music Arranger &Vocal: Arjun Pokhrel wardrobe design: Bhintuna Gongal Shrestha Program coordinator: Narendra Bahadur Khadka  (Das) #tamasomajyotirgamaya टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए । यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ । तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ । विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् । राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् । झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् । विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।। Connect With Me Facebook:   / tikaram.yatri   Instagram:   / tikaramyatri   Twitter:   / tikaramyatri   YouTube:    / @tikaramyatri   TikTok:   / tikaramyatri   All Rights Reserved @by Yatri Media network Pvt.Ltd  #tikaramyatri #theyatri #yatrimedia

रोल्स-रोयसदेखि निजी विमानको सोख पूरा गर्ने नेपाली व्यवसायीको सफलताको कथा !
▶︎

रोल्स-रोयसदेखि निजी विमानको सोख पूरा गर्ने नेपाली व्यवसायीको सफलताको कथा !

मध्यराति डा.केसीलाई आयो यस्तो गोप्य सूचना: कसले बुन्दैछ षड्यन्त्र? बाहिरियो यस्तो गोप्य भिडियोBalen
▶︎

मध्यराति डा.केसीलाई आयो यस्तो गोप्य सूचना: कसले बुन्दैछ षड्यन्त्र? बाहिरियो यस्तो गोप्य भिडियोBalen

COMEDY BAAZ ll Manoj Gajurel ll Sundar Khanal ll Sita Neupane ll Aarati Thapa
▶︎

COMEDY BAAZ ll Manoj Gajurel ll Sundar Khanal ll Sita Neupane ll Aarati Thapa

विश्वकप फुटबल २०२६ का ७ वटा सबैभन्दा रोचक तथ्यहरू | World Cup 2026
▶︎

विश्वकप फुटबल २०२६ का ७ वटा सबैभन्दा रोचक तथ्यहरू | World Cup 2026

सनातन धर्मको वकालत गर्दा ज्यानको धम्की, हिन्दु राष्ट्र र राजाको बचाउ  | FIRESIDE | 11 June 2026
▶︎

सनातन धर्मको वकालत गर्दा ज्यानको धम्की, हिन्दु राष्ट्र र राजाको बचाउ | FIRESIDE | 11 June 2026

पवन मैनालीकी बहिनी सुनिताले प्रकाश सुवेदी शोलाई मुद्धा हालिन्... | RAJATPAT | SEASON 04 | EPISODE 09
▶︎

पवन मैनालीकी बहिनी सुनिताले प्रकाश सुवेदी शोलाई मुद्धा हालिन्... | RAJATPAT | SEASON 04 | EPISODE 09

सुधन गुरुङले सुकुम्बासी परिवारको घरमै पुगेर माफी माग्दा चल्यो रुवाबासी,सुधनलाइ माने भगवान
▶︎

सुधन गुरुङले सुकुम्बासी परिवारको घरमै पुगेर माफी माग्दा चल्यो रुवाबासी,सुधनलाइ माने भगवान

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 60 || Dan Bahadur Karki, IGP, Chief of Nepal Police
▶︎

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 60 || Dan Bahadur Karki, IGP, Chief of Nepal Police

RBIનો અંદાજ અને આંકડા જોઈએ તો ખ્યાલ આવે કે ધીરે ધીરે બધું મોંઘું થશે!
▶︎

RBIનો અંદાજ અને આંકડા જોઈએ તો ખ્યાલ આવે કે ધીરે ધીરે બધું મોંઘું થશે!

“बालेनमाथि ‘पोलिटिकल एम्बुस’? भूराजनीतिको चक्रव्यूह र शक्ति संघर्षको खेल” || HOT SEAT | Image TV
▶︎

“बालेनमाथि ‘पोलिटिकल एम्बुस’? भूराजनीतिको चक्रव्यूह र शक्ति संघर्षको खेल” || HOT SEAT | Image TV

बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री | Tikaram Yatri
▶︎

बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री | Tikaram Yatri

CLASH OF TONGUES - EPISODE 07 || GRAND ROAST WITH SAMDHI
▶︎

CLASH OF TONGUES - EPISODE 07 || GRAND ROAST WITH SAMDHI

बाढी काठमाण्डौंको घना शहरमा पसेपछि डोजर चलाउन बालेन बोलाउदै स्थानीय, खोला मिचेर घर बनाएपछि डुबान
▶︎

बाढी काठमाण्डौंको घना शहरमा पसेपछि डोजर चलाउन बालेन बोलाउदै स्थानीय, खोला मिचेर घर बनाएपछि डुबान

दरबारहत्याकाण्ड पुन छानबीन गर्ने सुदन गुरुङको घोषणा लगत्तै DR. VIJAY MISHRA को गोप्य खुलासा
▶︎

दरबारहत्याकाण्ड पुन छानबीन गर्ने सुदन गुरुङको घोषणा लगत्तै DR. VIJAY MISHRA को गोप्य खुलासा

इरानले यसरी लेख्याे अमेरिकाकाे भयानक हार, असफल र ध्वस्त बने यी हतियार | America | Iran | War |
▶︎

इरानले यसरी लेख्याे अमेरिकाकाे भयानक हार, असफल र ध्वस्त बने यी हतियार | America | Iran | War |

Influence vs Popularity | Jay Vasavda & Devaki | The Devaki Show
▶︎

Influence vs Popularity | Jay Vasavda & Devaki | The Devaki Show

विश्वकप फुटबलका अचम्मका घटना, सुन्दा पत्याउनै गाह्रो पर्छ !  | World Cup 2026
▶︎

विश्वकप फुटबलका अचम्मका घटना, सुन्दा पत्याउनै गाह्रो पर्छ ! | World Cup 2026

नेपालका कम्युनिष्टहरू पनि सुध्रिन्छन् र ? | K6 NEPAL | RAJENDRA BANIYA
▶︎

नेपालका कम्युनिष्टहरू पनि सुध्रिन्छन् र ? | K6 NEPAL | RAJENDRA BANIYA

BBC Nepali Sewa - Swarnim Wagle budget 2026: २०८३ जेठ २८ गतेको 'साँझपख' कार्यक्रम
▶︎

BBC Nepali Sewa - Swarnim Wagle budget 2026: २०८३ जेठ २८ गतेको 'साँझपख' कार्यक्रम

कर्मचारीको तलब बढेको छ, कर छुट छ, यसले लगानीको वातावरण बनाउँछ :Prof.Dr. Govindaraj Pokharel ||
▶︎

कर्मचारीको तलब बढेको छ, कर छुट छ, यसले लगानीको वातावरण बनाउँछ :Prof.Dr. Govindaraj Pokharel ||